nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जनकपुरधाममा भाटभटेनीको २५औँ शाखा सञ्चालन

सजिलो पोस्ट सजिलो पोस्ट
असार ७, २०८०, १:४७ मध्यान्ह
जनकपुरधाममा भाटभटेनीको २५औँ शाखा सञ्चालन

जनकपुरधाम/असार ७ गते । मधेस प्रदेशको राजधानी जनकपुरधाममा भाटभटेनी २५औँ स्टोर संचालनमा आएको छ ।

नेपालकै सबैभन्दा ठूलो सुपर स्टोर भाटभटेनीको २५औँ शाखा जनकपुरधाम उपमहानगरपालिका-१४ मुजेलियामा संचालनमा आएको हो ।

भाटभटेनीका संचालक मीन बहादुर गुरुङ र उनकी धर्मपत्नी साबित्री गुरुङले सुपर स्टोरको उद्घाटन गरेका छन् ।१ बिगहा १० धुर क्षेत्रफलमा फैलिएको यो स्टोरमा ग्राहकहरुले सहज रुपमा किनमेल गर्न सक्नेछन् ।

उद्घाटनका अवसरमा भाटभटेनीले अल्कोहल र निकोटिनमा बाहेक अन्य सामानमा १० प्रतिशत र इलेक्ट्रोनिक सामानमा २० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ । मधेस प्रदेशका ग्राहकहरुलाई लक्षित गरीे संचालनमा ल्याइएको भाटभटेनीको लागत २ अर्ब बढी रहेको संचालक गुरुङले बताए ।

उनले सीताको जन्मस्थान जनकपुरधाममा आफूले केही गर्नुपर्छ भन्ने कुरा सानैदेखि मनमा लागेको र त्यो सपना अहिले पूरा भएको बताए ।

ग्राहकलाई सहज सुविधा दिनको लागि जनकपुरधाममा यो स्टोर सञ्चालनमा ल्याइएको उनले बताए ।पछिल्लो समय जनकपुरधाम व्यापारीक केन्द्रको रुपमा विकसित हुँदै गईरहेको छ । भाटभटेनी स्टोरका नयाँ शाखा पनि संचालनमा आएपछि जनकपुरधामको व्यापारीक क्षेत्रमा नयाँ आयाम थपिएको छ ।

मधेस प्रदेशका उपभोक्तालाई लक्षित गरि खोलिएको स्टोर एकदमै आधुनिक र प्रविधिमैत्रि पनि छ ।उद्घाटनअघि नै चर्चा बटुलेको जनकपुरधामको लागि बिल्कुलै नयाँ ढाँचामा बनाइएको यो स्टोरले उपभोक्ताहरुलाई आकर्षण गरिरहेको छ ।

यसअघि, वीरगञ्जमा पनि भाटभटेनी स्टोर सञ्चालनमा ल्याइएको थियोे । अब आगामी असोजमा झापाको विर्तामोडमा अर्को स्टोर सञ्चालनमा ल्याउने तयारी रहेको छ ।

Tags: जनकपुरधाम

Discussion about this post

Related Posts

१२.७९ अंकले घट्यो नेप्से, पौने पाँच अर्बको कारोबार

१२.७९ अंकले घट्यो नेप्से, पौने पाँच अर्बको कारोबार

यौनजन्य हिंसाविरुद्ध जनकपुरधाममा प्रहरीको सचेतनामूलक र्‍याली

यौनजन्य हिंसाविरुद्ध जनकपुरधाममा प्रहरीको सचेतनामूलक र्‍याली

सरकारविरुद्ध एमाले सडक आन्दोलनमा जाने, ओलीले दिए निर्देशन

सरकारविरुद्ध एमाले सडक आन्दोलनमा जाने, ओलीले दिए निर्देशन

सरकारले तोड्यो बबई नदीको जब्दीघाटमा निर्माणाधीन पुलको ठेक्का

सरकारले तोड्यो बबई नदीको जब्दीघाटमा निर्माणाधीन पुलको ठेक्का

मन्त्री निशा मेहताद्वारा जनकपुरधाम स्थित प्रादेशिक अस्पतालको अनुगमन

मन्त्री निशा मेहताद्वारा जनकपुरधाम स्थित प्रादेशिक अस्पतालको अनुगमन

यौनजन्य हिंसाविरुद्ध महोत्तरीमा सचेतनामूलक प्रभातफेरी

यौनजन्य हिंसाविरुद्ध महोत्तरीमा सचेतनामूलक प्रभातफेरी

राष्ट्रिय कर दिवसमा जनकपुरधाममा प्रभातफेरी

राष्ट्रिय कर दिवसमा जनकपुरधाममा प्रभातफेरी

जनकपुरधाममा पाँचदिने सामाचकेवा कार्यशाला सुरु, मौलिक लोकसंस्कृति संरक्षणमा जोड

जनकपुरधाममा पाँचदिने सामाचकेवा कार्यशाला सुरु, मौलिक लोकसंस्कृति संरक्षणमा जोड

धनुषामा एक पुरुष मृत अवस्थामा फेला

धनुषामा एक पुरुष मृत अवस्थामा फेला

एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने राहुल यादवलाई मौलापुर नगरपालिकाद्वारा सम्मान

एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने राहुल यादवलाई मौलापुर नगरपालिकाद्वारा सम्मान

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि