nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सामाजिक सुरक्षा भत्ता कटौती हुँदैन : अर्थमन्त्री महत

सजिलो पोस्ट सजिलो पोस्ट
बैशाख २६, २०८०, ९:१९ मध्यान्ह
सामाजिक सुरक्षा भत्ता कटौती हुँदैन : अर्थमन्त्री महत

काठमाडौँ/बैशाख २६ गते । अर्थमन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्षको सामाजिक सुरक्षा भत्ता कटौती नहुने बताएका छन् । राष्ट्रियसभामा विनियोजन विधेयक २०८० का सिद्धान्त र प्राथमिकताका सन्दर्भमा भएको छलफलका क्रममा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिँदै मन्त्री महतले सरकारले सामाजिक सुरक्षा भत्ता कटौती नगर्ने उल्लेख गरे । 

उनले देशमा आर्थिक संकटको कुरा चलिरहेका बेला सामाजिक सुरक्षा  भत्ता कटौती नहुने बरु सरकारले मितव्ययी ढंगले काम गर्ने जानकारी दिए । 

उनले भने,‘अर्थतन्त्रमा समस्या देखिएका छन्, त्यसलाई मैले स्वीकार गरेको छु । अब हाम्रो गन्तव्य कतातिर जान्छ, भन्नेबारेमा मैले निवेदन गरेको छु । कतिपयले यो गर्न सक्छौँ वा भन्छौँ मात्रै भनेर प्रश्न उठाउनुभएको छ । त्यसलाई मैले स्वाभाविक रूपमा लिएको छु ।’

उनले यो आर्थिक वर्षमा जति राजस्व उठाउन सकिन्छ त्यति उठाउन नसकेको र पुँजीगत खर्चपनि न्यून भएको उल्लेख गरे । 

उनले भने,‘अवश्यपनि अहिले राजस्व घटेको छ, पुँजीगत खर्च कम छ, त्यसले आर्थिक वृद्धि हाम्रो लक्षअनुसार भएन, कम भयो । यो अवस्थामा कसरी अर्थतन्त्रलाई कसरी चलायमान गर्छौँ त ? अब हाम्रो पुँजीगत खर्चको प्रभावकारिता बढाउनुपर्‍यो । हामीले स्विकार्नुपर्छ, हाम्रो संयन्त्रमा ढिलासुस्ती छ, हाम्रो संयन्त्रमा उदासीनता छ र अन्तिम समयमा गएर मात्र खर्च गर्ने परम्परा छ, पहिलो दिनदेखि नै त्यसलाई अन्त्य गर्नुपर्छ ।’

उनले बजेटको स्रोत जुटाउने ३ वटा स्रोत रहेको उल्लेख गरे । राजस्व, नेपालकै बैंकहरुबाट लिने ऋण, तेस्रोमा विदेशी अनुदान र ऋण रहेको उल्लेख गर्दै योभन्दा बाहेक बजेट निर्माणको स्रोत नभएको उल्लेख गरे । यो रकम प्रभावकारी ढंगले खर्च गरियो भने बजारमा पुँजी परिचालन हुने मन्त्री महतले बताए । सो पैसाले नै रोजगारी बढाउने, आम्दानी बढाउने र कृषि उत्पादन बढाउने उल्लेख गरे । 

आर्थिक गतिविधि कम भएका कारण नै राजस्वमा कमी भएको बताउँदै अब पुँजीगत खर्च प्रभावकारी बनाउने, मौद्रिक नीतिबाट समेत ब्याज घटाउने बित्तिकै राजस्वको आधार फराकिलो हुने उनले बताए । यो आधारबाट राजस्व बढाउने अवस्थामा पुग्ने उनले बताए ।

Tags: राजनीति समाचार

Discussion about this post

Related Posts

सातौँ संस्करणको जनकपुर साहित्य महोत्सव जेठ १ देखि ३ गतेसम्म जनकपुरधाममा हुँदै

सातौँ संस्करणको जनकपुर साहित्य महोत्सव जेठ १ देखि ३ गतेसम्म जनकपुरधाममा हुँदै

महोत्तरीमा घरघरमै राहदानी सेवा सुरु

महोत्तरीमा घरघरमै राहदानी सेवा सुरु

सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न चिकित्सकलाई निर्देशन

१७ जना डाक्टरको दर्ता खारेज

विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

लहान नगरपालिकाद्वारा मुसहर बस्तीमा आवास निर्माण

लहान नगरपालिकाद्वारा मुसहर बस्तीमा आवास निर्माण

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!