रौतहट/चैत २९ गते । रौतहटको गरुडा नगरपालिकाका मेयर प्रत्याशी दीपक यादव आफ्ना मागहरु राख्दै नगरपालिकामा ताला लगाउन पुगेपछि प्रहरीसँग दोहोरो झ डप भएको छ ।
झ डपमा परी ६ जना प्रहरी र एक जना प्रदर्शनकारी घाइते भएकाे जिल्ला प्रहरी कार्यालय राैतहटले जनाएकाे छ ।
प्रहरी स्राेतका अनुसार झ डपका क्रममा प्रहरी निरीक्षक वीरेन्द्र पासवानसहित ६ प्रहरी घाइते भएका हुन्।
मेयर उम्मेदवार दीपक यादवले गरुडा नगरपालिकाको कार्यालयमा तालाबन्दी गर्न खोजेपछि भएकाे विवाद झ डपमा परिणत भएकाे हाे। झ डप नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यासका साथै हवाइ फा यर गरेको छ ।















Discussion about this post