सप्तरी/चैत १८ गते। सप्तरीमा घरायसी विवादका कारण एक युवकले विषादी गरेका छन् ।
शनिबार राजगढ गाउँपालिका-३का २१ बर्षीय प्रमानन्द पासवानले घरायसी बादविवादको कारण तरकारी बालीमा छर्ने सुर्या मेन्थन नामक बिषादी सेवन गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
उनको गजेन्द्र नारायण सिहं अस्पताल राजबिराजमा उपचार भईरहेको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।















Discussion about this post