माघ २४ गते। सप्तरीको छिन्नमस्ता गाउँपालिका ६ मा आँपको रुखमा झु न्डिएको अवस्थामा एक युवकको श व फेला परेको छ।
घर नजिकै रहेको आँपको रुखमा झु न्डिएको अवस्थामा सोमबार बिहान छिन्नमस्ता गाउँपालिका ६ का २१ वार्षिय महेन्द्र मण्डल मृ त फेला परेका हुन।
आँपको रुखमा मण्डललाई झु न्डिएको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेको थियो। खबर पाए लगतै प्रहरी घटना स्थल पुगि मुचुल्का उठाई श व अस्पताल पठाइएको थियो।
मृ तको श व राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा परिक्षण गरि परिवारको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यलय सप्तरीले जनाएको छ। घटना बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।
साभार स्रोत-kanchanrupnews.com बाट

















Discussion about this post