nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सेभ द सप्तरीको २३ औ सधारण सभा सम्पन्न

सजिलो पोस्ट सजिलो पोस्ट
अशोज ६, २०७९, ८:४१ मध्यान्ह
सेभ द सप्तरीको २३ औ सधारण सभा सम्पन्न

राजविराज/असोज ६ गते। सेभ द सप्तरीको २३ औ सधारण सभा आज यहाँ सम्पन्न भएको छ ।

सप्तरीको राजविराजको स्टार डिल्कस होटलमा आयोजना गरेको सधारण सभा कार्यक्रम सम्पन्न भएको हो । आयोजित सधारण सभा कार्यक्रमका प्रमुख अतिथि तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष अरुण मंडलले सेभ द सप्तरीले जिल्लाको अतिपिछडिएको वर्गहरुको लागि बरदान नै रहेको बताए ।

उनले यस संस्थाले गाउँघरमा रहेको निमुखा समुदायिको स्तरबृद्धि गरेर राम्रो काम गर्दै आएको छ । समाज परिर्वतनमा सेभ द सप्तरीले ठुलो भुमिका खेलिरहेको भन्दै शिक्षा, स्वास्थय,लघुउद्यम बिकास,किशोरकिशोरी मैत्री र कृषि क्षेत्रमा लगानी गरेर मानव सेवा गर्दै आइरहेको बताए ।

अगामी दिनमा यस संस्थाले जिल्ला भरिकै शिक्षा, स्वास्थय तथा कृषि क्षेत्रको बिकासमा लाग्नुपर्नेमा जोड दिए । कार्यक्रममा संस्थाका अध्यक्ष धुव्र प्रसाद देवले सेभ द सप्तरीले बिगत २३ बर्षदेखि समाजिक क्षेत्रमा काम गर्दे आएको बताए ।

सधारण सभाको लेखा परीक्षण कार्य पत्र प्रस्तुत गर्दै उनले सेभ द चिल्ड्रेनको सहयोगमा समून्नती कार्यक्रम अन्र्तगच सन २०१३ देखि मातृ तथा नवजात शिशु,मेरो पहिलो बच्चा,बिद्यालय स्वास्थय तथा पोषण कार्यक्रम,बालबिकास कार्यक्रम,आधारभुत शिक्षा,किशोरकिशोरी बिकास कार्यक्रम,जीबिकोपार्जन कार्यक्रम लगायत संचालनमा रहेको बताए ।

बालबालिकाहरुलाई गुणस्तरीय शिक्षामा पहुच बढाउने उदेश्यका साथ संचालित कार्यक्रममा स्वास्थ्य, तथा सरसफाई सम्बन्धि जिल्लाको राजविराज नगरपालिका वडा नं. १,५,१४,१५ र १६, छिन्नमस्ता गाउँपालिका,बिष्णुपुर, गाउँपालिका र तिलाठी कोइलाडी गाउँपालिकाका सम्पुर्ण वडाहरुमा यस्ता कार्यक्रमहरु संचालमा रहेको बताए ।

आर्थिक बर्ष २०७८/०७९ मा रु ६ करोड ७ लाख ४२ हजार ८ सय १६ रुपैया खर्च गरेर जिल्लाको राजविराज नगरपालिका वडा नं. १,५,१४,१५ र १६, छिन्नमस्ता गाउँपालिका,बिष्णुपुर, गाउँपालिका र तिलाठी कोइलाडी गाउँपालिकाकामा बिभिन्न कार्यक्रमको आयोजना गरिएको जानकारी दिए ।

यस्तै वल्र्ड ऐजुकेशनको सहयोगमा सेभ द सप्तरीले सक्रिय परियोजना अन्र्तगत बालश्रम निवारका लागि सन २०१९ अक्टोवर देखि जुलाई २०२२ सम्म कार्यक्रम कार्यान्ब्यण गरि ति पालिकाहरुमा समेत बिभिन्न कार्यक्रम संचालन गरिएको थियो । यस परियोजना अन्र्तगत र्आिर्थक बर्ष २०७८/०७९ मा प्राप्त रु ३७ लाख ९७ हजार ८ सय ३ रुपैया खर्च भएको हो ।

कार्यक्रममा कमलेशवरी कृषाक समुहका कृषि सलहाकार अरूण साह , गजेन्द्र नारायण सिँह अस्पतालका पुर्व मेडिकल सुपरिटेन्डेन डाक्टर रंजित झा प्रसाहिका प्रअ राजकुमार मंडल, प्रहरी उपरिक्षक अविनारायण काफले, लघु उदमी शयम कुमार मडल, छिनमसता गउपालिका स्वास्थ्य संयोजक बलदेशवर चौधरी, तिलाठी कोइलाडी गउपालिका स्वास्थ्य संयोजक शैलेश मिश्र,राप्राबि कटीका प्रअ रामचन्द्र यादव, बिष्णुपुर गाउँपालिकाका शिक्षा संयोजक अर्जुन यादव कृषि ज्ञान केन्द्रका योजना अधिकृत सुुकदेव राउत,तिलाठी कोइलाडी गाउँपालिकाका कृषि संयोजक उदायकान्त झा, शिक्षा बिकास समन्वय एकाई समितिका प्रमुख राजदेव यादव र गैसस महासंघका अध्यक्ष बलदेव मंडल, छिन्नमस्ता गाउँपालिका अध्यक्ष ,बिधयानन्द चौधरी, सबल नेपालका अध्यक्ष जुना गिरी सहितकाले शुभकामना मतब्य ब्यक्त गरेका थिए ।

सेभ द सप्तरीको अध्यक्ष धुव्र प्रसाद देवकै अध्यक्षता आयोजित सधारण सभामा बिशिष्ट अतिथि ः सेभ द चिल्डे«नका नर्मदा थापा,नेपाली सेनाका गणपति दुर्गाबहदुर थापा, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक अविनारायण काफले र नेपालपत्रकार महासंघका अध्यक्ष श्रवणकुमार देव लगायतकालाइृ दोसाला ओढाएर समानन गरिएको थियो ।

साथै राष्ट्रिय समाचार समितिका समाचारदाता अरुण कुमार यादवसहित जिल्लाका आधार दर्जन पत्रकारहरुलाई मायाको चिनो समेत प्रदान गरिएको थियो । उक्त कार्यक्रममा सेभ द सप्तरीका बिभिन्न तहका कर्मचारी तथा सहकर्मीहरुको समेत सहभागिता रहेको थियो ।

Tags: सप्तरी खबर

Discussion about this post

Related Posts

१२.७९ अंकले घट्यो नेप्से, पौने पाँच अर्बको कारोबार

१२.७९ अंकले घट्यो नेप्से, पौने पाँच अर्बको कारोबार

यौनजन्य हिंसाविरुद्ध जनकपुरधाममा प्रहरीको सचेतनामूलक र्‍याली

यौनजन्य हिंसाविरुद्ध जनकपुरधाममा प्रहरीको सचेतनामूलक र्‍याली

सरकारविरुद्ध एमाले सडक आन्दोलनमा जाने, ओलीले दिए निर्देशन

सरकारविरुद्ध एमाले सडक आन्दोलनमा जाने, ओलीले दिए निर्देशन

सरकारले तोड्यो बबई नदीको जब्दीघाटमा निर्माणाधीन पुलको ठेक्का

सरकारले तोड्यो बबई नदीको जब्दीघाटमा निर्माणाधीन पुलको ठेक्का

मन्त्री निशा मेहताद्वारा जनकपुरधाम स्थित प्रादेशिक अस्पतालको अनुगमन

मन्त्री निशा मेहताद्वारा जनकपुरधाम स्थित प्रादेशिक अस्पतालको अनुगमन

यौनजन्य हिंसाविरुद्ध महोत्तरीमा सचेतनामूलक प्रभातफेरी

यौनजन्य हिंसाविरुद्ध महोत्तरीमा सचेतनामूलक प्रभातफेरी

राष्ट्रिय कर दिवसमा जनकपुरधाममा प्रभातफेरी

राष्ट्रिय कर दिवसमा जनकपुरधाममा प्रभातफेरी

जनकपुरधाममा पाँचदिने सामाचकेवा कार्यशाला सुरु, मौलिक लोकसंस्कृति संरक्षणमा जोड

जनकपुरधाममा पाँचदिने सामाचकेवा कार्यशाला सुरु, मौलिक लोकसंस्कृति संरक्षणमा जोड

धनुषामा एक पुरुष मृत अवस्थामा फेला

धनुषामा एक पुरुष मृत अवस्थामा फेला

एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने राहुल यादवलाई मौलापुर नगरपालिकाद्वारा सम्मान

एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने राहुल यादवलाई मौलापुर नगरपालिकाद्वारा सम्मान

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि