सप्तरी/असोज २ गते। सप्तरीमा मोटरसाइकल दुर्घटनामा परेर एक युवकको मृ त्यु भएको छ ।
शनिबार साँझ शम्भुनाथ नगरपालिका ३ शम्भुनाथ पेट्रोल पम्प स्थित पुर्व पश्चिम राजमार्गमा पश्चिमबाट पुर्व तर्फ आउँदै गरेको प्र.१- ०१ – ००१ – ह ९६२२ नं.को सिटि रिक्शा र विपरित दिशाबाट आउँदै गरेको अनटेस्ट मोटरसाइकल टकराएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
दुर्घटनामा परेर मोटरसाइकल चालक रुपनि गाउँपालिका ६ तेरहौता बस्ने सुखैर २२ वर्षीय अभय चौधरीको मृ त्युु भएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।

















Discussion about this post