आदित्य अजय/सप्तरी/भदौ २४ गते। सप्तरी को हनुमाननगर कंकालिनि नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृत हरिमोहन सुतिहार हाजिर भएको छ ।

बिहीवार दिउँसो हनुमाननगर कंकालिनी नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृत हरिमोहन सुतिहार हाजिर भएको संगै आज शुक्रबार हनुमाननगर कंकालिनि नगरपालिका का वडा न.७ का वडा अध्यक्ष राजेशवर ठाकुर , वडा न.५ का अध्यक्ष बुधिमान श्रेष्ठ , वडा न. ६ का अध्यक्ष रामनारायण मण्डल , वडा न.११ का अध्यक्ष शाकिर खान लगायत वडा न. ११ का वडा सदस्य माधुरी दास , रामनारायण पण्डित र वडा न.७ को वडा सदस्य राजेश दास ले अधिकृत हरिमोहन ज्यु लाई माला का साथ भब्य रुपमा स्वागत गरेको छ र सफल कार्यको शुभकामना दिएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र ) २०७९ सालको स्थानीय तहको मेयर पदको उम्मेदवार क.राहुल मण्डल ले अधिकृत हरिमोहन ज्युलाई कोई संग नडराउनु ,निर्धक भएर आफ्नो काम गर्नुस भ्रष्टाचार तिर नलागनु होला ,केही समस्या परेमा २४ सौ घण्टा तपाईं लाई सहयोग गर्न का लागि हामी तैयार हुन्छौ भनेर अशबासन दिएको छ ।

















Discussion about this post