nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

लहानको फ्रेन्डसमोडल हस्पिटलमा डाक्टरको बढ्दो लापरबाहीले नवजात शिशुको मृ त्यु

सजिलो पोस्ट सजिलो पोस्ट
साउन २४, २०७९, ९:४६ मध्यान्ह
लहानको फ्रेन्डसमोडल हस्पिटलमा डाक्टरको बढ्दो लापरबाहीले नवजात शिशुको मृ त्यु

विशुनदेव सरदार/सिरहा/श्रावण २४ गते। सिरहाको लहानस्थित हस्पिटल चौकमा अवस्थित फ्रेन्डस मोडेल हस्पिटल प्रा.लि.मा डाक्टरको बढ्दो लापरबाहीले आज मंगलबार ४ बजे नवजात शिशुको मृ त्युु भएको छ।

घटना-१

सिरहाको सुखीपुर नगरपालिका दहीपौडीका रमेश कुमार यादवका श्रीमती सरिता कुमारी यादव श्रावण २२ गते राती १ बजे गर्भवती अवस्था अस्पताल भर्ना भएका थियोे ।

विशेष राती भएका कारणले अस्पतालका डाक्टर तथा नर्सहरुलाई हेर्दाहेर्दै ( कुर्दाकुर्दै ) बिहान भयो । बिरामी छट्पटाई छट्पटाई रात बिताइयो। न त त्यो राति डाक्टर आए, न त डिस्चार्ज गरेको पिडित पक्षले आरोप लगाएका छन।

घटना-२

सोमबार बिहान बिना भिडियो एक्सरे रिपोर्ट बिनाको अस्पतालका डाक्टर बिरेन्द्र कुमार यादवले बिरामी पक्षको असहमतिमा अप्रेसन गरि दिएपछि , न त बच्चा बोल्थेँ, न त देख्थेँ ।

तापनि बच्चालाई उपचार गर्न आई.सि.यु. मा राखिएको थियोे ।
केही समयपछि ” आमालाई ” लहानमै राखेँ, तर, बच्चालाई धरान रिफर गरिदिए।

तर, रिफर पश्चात् फर्किदा आज मंगलबार बच्चाको बाटैमा मृत्यु भएपछि आज बेलुका लहानस्थित बलान नदीमा बच्चाको अन्तेष्टि गरिएको पिडित पक्षले जनाएको छ।

यता, आमालाई अहिलेसम्म फ्रेन्डस हस्पिटल प्रा.लि.मै भर्ना गरिएकै छ।

हस्पिटलले अहिलेसम्म ४० हजारभन्दा बढीको बिलिङ्ग लिइसकेको पिडितका आफन्त दिपेश कुमार यादवले बताएका छन। उनका अनुसार एक डाक्टरले अप्रेसन बेलामा नाभि काटेको हुन सक्ने, आफ्नो गल्ती स्वीकार गरेका छन ।

यी र यस्ता कर्तुतले भरिएका हस्पिटलका डाक्टर तथा हस्पिटल संचालक/ व्यवस्थापकलाई हदैसम्म कार्वाही हुनुपर्ने पिडित पक्षले मांग गरेका छन।

यता, हस्पिटल पक्षधरका डाक्टर , नर्स, हस्पिटल संचालकले पिडित पक्षलाई दबाब दिइएको र प्रहरी तथा मिडियामा नजान डरत्रास दिइएको पिडित रमेश कुमार यादवले बताए ।

Tags: सिरहा खबर

Discussion about this post

Related Posts

१२.७९ अंकले घट्यो नेप्से, पौने पाँच अर्बको कारोबार

१२.७९ अंकले घट्यो नेप्से, पौने पाँच अर्बको कारोबार

यौनजन्य हिंसाविरुद्ध जनकपुरधाममा प्रहरीको सचेतनामूलक र्‍याली

यौनजन्य हिंसाविरुद्ध जनकपुरधाममा प्रहरीको सचेतनामूलक र्‍याली

सरकारविरुद्ध एमाले सडक आन्दोलनमा जाने, ओलीले दिए निर्देशन

सरकारविरुद्ध एमाले सडक आन्दोलनमा जाने, ओलीले दिए निर्देशन

सरकारले तोड्यो बबई नदीको जब्दीघाटमा निर्माणाधीन पुलको ठेक्का

सरकारले तोड्यो बबई नदीको जब्दीघाटमा निर्माणाधीन पुलको ठेक्का

मन्त्री निशा मेहताद्वारा जनकपुरधाम स्थित प्रादेशिक अस्पतालको अनुगमन

मन्त्री निशा मेहताद्वारा जनकपुरधाम स्थित प्रादेशिक अस्पतालको अनुगमन

यौनजन्य हिंसाविरुद्ध महोत्तरीमा सचेतनामूलक प्रभातफेरी

यौनजन्य हिंसाविरुद्ध महोत्तरीमा सचेतनामूलक प्रभातफेरी

राष्ट्रिय कर दिवसमा जनकपुरधाममा प्रभातफेरी

राष्ट्रिय कर दिवसमा जनकपुरधाममा प्रभातफेरी

जनकपुरधाममा पाँचदिने सामाचकेवा कार्यशाला सुरु, मौलिक लोकसंस्कृति संरक्षणमा जोड

जनकपुरधाममा पाँचदिने सामाचकेवा कार्यशाला सुरु, मौलिक लोकसंस्कृति संरक्षणमा जोड

धनुषामा एक पुरुष मृत अवस्थामा फेला

धनुषामा एक पुरुष मृत अवस्थामा फेला

एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने राहुल यादवलाई मौलापुर नगरपालिकाद्वारा सम्मान

एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने राहुल यादवलाई मौलापुर नगरपालिकाद्वारा सम्मान

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि