सिरहा/श्रावण १८ गते। सिरहा प्रहरीले जब रजस्ती क रणी गरेको आरोपमा एक युवकलाई प क्राउ गरेको छ।
गोलबजार नगरपालिका-१० धर्मपुरका ३८ वर्षीय राजकुमार विश्वकर्मालाई बालिकालाई जब रजस्ती कर णी गरेको आरोपमा इलाका प्रहरी कार्यालय गोलबजारले प क्राउ गरेको हो।
घरमा एक्लै टोलाउने, झोक्राएर बस्ने गरेका बालिकालाई अभिभावकले सोधखाजगर्दा आफूमाथि कर णी भएको बताएपछि प्रहरीमा खबर गरेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख प्रहरी निरीक्षक राजु केसीले जानकारी दिए।
प्रहरीले विश्वकर्मालाई तत्काल प क्राउ गरी जब रजस्ती कर णी मुद्दामा जिल्ला अदालत सिरहाबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

















Discussion about this post