महोत्तरी/जेठ ३१ गते । महोत्तरीमा १६ वर्षीया किशोरीलाई जब रजस्ती क रणी गरेको अभियोगमा एक जना युवक प क्राउ परेका छन् ।
प्रहरीले मटिहानी नगरपालिका-५ बस्ने ३२ वर्षीय जितेन्द्र यादवलाई सोमबार बिहान प क्राउ गरेको हो ।
जितेन्द्रले ती किशोरीलाई जब रजस्ती क रणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी धिरापुरबाट खटिएको प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।स्रोत-अनलाइन नेपाल बाट














Discussion about this post