ललिता साह/सप्तरी/जेठ २८ गते । सप्तरीमा आफ्नै श्रीमानको ह त्या घटनामा संलग्न रहेको आरोपमा प्रहरीले उहाँकै श्रीमतीलाई प क्राउ गरेको छ ।
बिष्णुपुर गाउँपालिका–५ कट्टी का ५० वर्षीय रामसुन्दर महतोको ह त्या आरोपमा प्रहरीले एक महिनापछि प्रहरीले श्रीमती इनरवतीदेवी महतोलाई प क्राउ गरेका सप्तरीका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।
महतोको गत असोज ८ गते ह त्या भएको थियो । महतोको श व शम्भुनाथ नगरपालिका–१ स्थित खाँडो खोला नजिक रहेको पोखरीमा असोज ९ गते फेला परेको थियो । मृ तकका छोरा जितेन्द्र महतोले प्रहरीमा उजुरी दर्ता गराएका थिए ।
घटना लगत्तै प क्राउ परेकी इनरवती माथि ठोस प्रमाणको अभाव भन्दै प्रहरीले छाडेपनि पुनः प क्राउ गरेको छ ।

















Discussion about this post