महोत्तरी/जेठ २६ गते । महोत्तरीको जलेश्वर नगरपालिका–३ खैरा गाउँमा बुधबार साँझ पोखरीमा डुबेर एक बालिकाको मृ त्यु भएको छ ।
मृ त्यु हुनेमा स्थानीय किशोर सदाकी छोरी ६ वर्षीया आँचल सदा रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।
बालिकाको श व परीक्षणका लागि गए राति प्रादेशिक अस्पताल जलेश्वर लगिएको प्रहरीले जनाएको छ ।














Discussion about this post