जेठ १ गते । सप्तरीको कञ्चनरूप नगरपालिका–१ को वडाध्यक्षमा जनता समाजवादी पार्टी जसपा का रब्बान खान विजयी भएका छन् । उनी ८ सय २९ मतसहित विजयी भएका हुन् । उनका प्रतिस्पर्धी जनमत पार्टीका राजदेव खंगले ७ सय ८७ मत पाए ।

Discussion about this post