nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

पर्यटनलाई प्राथमिकता राख्नेछौँ : मन्त्री गुरुङ

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ ७, २०७७, ५:२८ मध्यान्ह
kiran-gurung-

चिप्लेढुङ्गा : गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखिने बताउनुभएको छ ।

टे«किङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) क्षेत्रीय कार्यालयले ‘आगामी बजेटमा पर्यटन विकासका लागि प्रस्तावित कार्यक्रम’ सम्बन्धी छलफलमा उहाँले भन्नुभयो, “प्रदेशको विकास र समृद्धिका लागि आगामी बजेटमा पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखिनेछ ।”

मन्त्री गुरुङले पर्यटन क्षेत्रमा प्रत्यक्ष रुपमा थोरै देखिए पनि अप्रत्यक्षरुपमा योसँग जोडिने पूर्वाधार विकासमा बजेट बढिरहेको बताउँदै कोरोना महामारीबाट सङ्कटमा रहेको आर्थिक गतिविधिलाई चलायमान बनाउनका लागि विशेष जोड दिइनेछ भन्नुभयो । उहाँले भन्नुभयो, “पर्यटन व्यवसायी समस्यामा हुनुहुन्छ, आर्थिक चलायमान नहुँदा निजी क्षेत्रलगायत सबैको अवस्था उस्तै छ, यसले राज्यको ढुकुटीमा समेत प्रत्यक्ष असर पारेको छ । अब आर्थिक लकडाउन हुन दिनुहुँदैन, यसबारेमा हामी सोच्नेछौँ ।”

टानका पूर्वअध्यक्ष टीकाराम सापकोटाले पदयात्रा र पर्वतारोहणबाट नेपालको पर्यटन शुरु भएको स्मरण गर्दै यस क्षेत्रको विकास र विस्तारमा प्रदेश सरकारले विशेष चासो दिनुपर्ने बताउनुभयो । पर्यटन वर्ष घोषणा भएपछि धेरै लगानी पर्यटन क्षेत्रमा भएको तर सङ्कटको अवस्थामा त्यसको संरक्षणका बारेमा सम्बोधन हुन नसकेको उहाँको भनाइ थियो ।

टानका अध्यक्ष हरि भुजेलले गण्डकी प्रदेशको पर्यटनको प्रमुख आधार नै पदयात्रा र हिमाल आरोहण भएकाले यस क्षेत्रको विकासमा प्रदेश सरकारबाटै विशेष नीति तथा योजना आउनुपर्नेमा जोड दिनुभयो । उहाँले गण्डकी प्रदेशमा आठ हजारभन्दा अग्ला तीनवटा हिमाल भएको जानकारी दिँदै सगरमाथा चढ्नुअघि मर्दी टेन पिक अनिर्वाय चढ्नुपर्ने बाध्यकारी नियम बनाउन सके यस क्षेत्रको पर्यटन गतिविधि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

सङ्घका प्रथम उपाध्यक्ष सुशीलराज पौडेल र सहसचिव उदय सुवेदी र कोषाध्यक्ष कृष्ण आचार्यले सन् २०२१ लाई पूर्वाधार विकासको वर्ष घोषणा गर्नुपर्नेमा जोड दिनुभयो । उहाँहरुले पर्यटकको सुरक्षाका लागि आगामी योजनामा छुमरुङमा एउटा आकस्मिक रेस्क्यू टिम राख्न प्रदेश सरकारलाई सुझाव दिनुभयो ।

Tags: पर्यटन

Discussion about this post

Related Posts

जनकपुरधाममा राष्ट्रिय कुश्ती प्रतियोगिता सुरु

जनकपुरधाममा राष्ट्रिय कुश्ती प्रतियोगिता सुरु

धनुषामा ‘ट्राफिक जनचेतनामूलक सप्ताह कार्यक्रम २०८३’ सुरु

धनुषामा ‘ट्राफिक जनचेतनामूलक सप्ताह कार्यक्रम २०८३’ सुरु

कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिँदै मटिहानी नगरपालिकाद्वारा ४७ करोड ४५ लाखको बजेट सार्वजनिक

कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिँदै मटिहानी नगरपालिकाद्वारा ४७ करोड ४५ लाखको बजेट सार्वजनिक

पुराना घरहरू भित्र आँगन किन हुन्थ्यो ? वास्तविक कारण छ धेरै रोचक

पुराना घरहरू भित्र आँगन किन हुन्थ्यो ? वास्तविक कारण छ धेरै रोचक

‘धुरन्धर’ सफल भए पछि रणवीर सिंहले किने ६ करोडको फरारी

‘धुरन्धर’ सफल भए पछि रणवीर सिंहले किने ६ करोडको फरारी

राष्ट्र बैंकले बजारमा ल्यायो नयाँ डिजाइनको ५०० रुपैयाँको नोट

राष्ट्र बैंकले बजारमा ल्यायो नयाँ डिजाइनको ५०० रुपैयाँको नोट

भारतीय एक जनजाती, जहाँ विवाह अगावै युवायुवतीसँगै बस्न पाउँछन्

भारतीय एक जनजाती, जहाँ विवाह अगावै युवायुवतीसँगै बस्न पाउँछन्

कांग्रेस प्रमुख सचेतककाे प्रश्नः चिया पिउन भ्याउनेले चिया किसानको समस्या समाधान किन नगरेकाे ?

कांग्रेस प्रमुख सचेतककाे प्रश्नः चिया पिउन भ्याउनेले चिया किसानको समस्या समाधान किन नगरेकाे ?

रौतहट प्रहरीको ठूलो उपलब्धि : एक महिनामै १ करोड ४३ लाखभन्दा बढीको अवैध सामान बरामद

रौतहट प्रहरीको ठूलो उपलब्धि : एक महिनामै १ करोड ४३ लाखभन्दा बढीको अवैध सामान बरामद

श्रीमतीलाई शरिरमा तारपिनको तेल खन्याई आगो लगाएको आरोपमा सिरहा लहानका एक व्यक्ति प क्राउ

सामाजिक सञ्जालको दुरूपयोग गरी ठगी गर्ने दुई जना पक्राउ

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!