nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

पर्यटनलाई प्राथमिकता राख्नेछौँ : मन्त्री गुरुङ

सजिलो पोस्ट सजिलो पोस्ट
२०७७ जेष्ठ ७, बुधबार १७:२८
kiran-gurung-

चिप्लेढुङ्गा : गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखिने बताउनुभएको छ ।

टे«किङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) क्षेत्रीय कार्यालयले ‘आगामी बजेटमा पर्यटन विकासका लागि प्रस्तावित कार्यक्रम’ सम्बन्धी छलफलमा उहाँले भन्नुभयो, “प्रदेशको विकास र समृद्धिका लागि आगामी बजेटमा पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखिनेछ ।”

मन्त्री गुरुङले पर्यटन क्षेत्रमा प्रत्यक्ष रुपमा थोरै देखिए पनि अप्रत्यक्षरुपमा योसँग जोडिने पूर्वाधार विकासमा बजेट बढिरहेको बताउँदै कोरोना महामारीबाट सङ्कटमा रहेको आर्थिक गतिविधिलाई चलायमान बनाउनका लागि विशेष जोड दिइनेछ भन्नुभयो । उहाँले भन्नुभयो, “पर्यटन व्यवसायी समस्यामा हुनुहुन्छ, आर्थिक चलायमान नहुँदा निजी क्षेत्रलगायत सबैको अवस्था उस्तै छ, यसले राज्यको ढुकुटीमा समेत प्रत्यक्ष असर पारेको छ । अब आर्थिक लकडाउन हुन दिनुहुँदैन, यसबारेमा हामी सोच्नेछौँ ।”

टानका पूर्वअध्यक्ष टीकाराम सापकोटाले पदयात्रा र पर्वतारोहणबाट नेपालको पर्यटन शुरु भएको स्मरण गर्दै यस क्षेत्रको विकास र विस्तारमा प्रदेश सरकारले विशेष चासो दिनुपर्ने बताउनुभयो । पर्यटन वर्ष घोषणा भएपछि धेरै लगानी पर्यटन क्षेत्रमा भएको तर सङ्कटको अवस्थामा त्यसको संरक्षणका बारेमा सम्बोधन हुन नसकेको उहाँको भनाइ थियो ।

टानका अध्यक्ष हरि भुजेलले गण्डकी प्रदेशको पर्यटनको प्रमुख आधार नै पदयात्रा र हिमाल आरोहण भएकाले यस क्षेत्रको विकासमा प्रदेश सरकारबाटै विशेष नीति तथा योजना आउनुपर्नेमा जोड दिनुभयो । उहाँले गण्डकी प्रदेशमा आठ हजारभन्दा अग्ला तीनवटा हिमाल भएको जानकारी दिँदै सगरमाथा चढ्नुअघि मर्दी टेन पिक अनिर्वाय चढ्नुपर्ने बाध्यकारी नियम बनाउन सके यस क्षेत्रको पर्यटन गतिविधि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

सङ्घका प्रथम उपाध्यक्ष सुशीलराज पौडेल र सहसचिव उदय सुवेदी र कोषाध्यक्ष कृष्ण आचार्यले सन् २०२१ लाई पूर्वाधार विकासको वर्ष घोषणा गर्नुपर्नेमा जोड दिनुभयो । उहाँहरुले पर्यटकको सुरक्षाका लागि आगामी योजनामा छुमरुङमा एउटा आकस्मिक रेस्क्यू टिम राख्न प्रदेश सरकारलाई सुझाव दिनुभयो ।

Tags: पर्यटन

Discussion about this post

Related Posts

सिरहाको लहानमा चैतनवमी चैतीदुर्गा मेलाको रौनक अबदेखि मेला थपव्यवस्थित हुनेमा जोड

सिरहाको लहानमा चैतनवमी चैतीदुर्गा मेलाको रौनक अबदेखि मेला थपव्यवस्थित हुनेमा जोड

उपेन्द्रको दुखेसो सहितको चेतावनी ‘हस्तक्षेप स्वीकार हुँदैन’

बारा २ मा उपेन्द्र यादवलाई सिफारिस गर्दै जसपा प्रदेश समिति

महोत्तरी-२ मा शरतसिंह भण्डारीले गरे उम्मेदवारी दर्ता

लोसपाबाट शरतसिंह भण्डारी मन्त्री बन्दै

मिटरब्याज पीडित र सरकारबीच वार्तामा के के भयो ? हेर्नुहोस्

मिटरब्याज पीडित र सरकारबीच वार्तामा के के भयो ? हेर्नुहोस्

आफैले पढाउने एक १३ वर्षीया बालिकालाई यौ-न दुर्व्यवहार गरेको आरोपमा  दुई शिक्षक प-क्रा-उ

युवकद्वारा १६ वर्षीय युवतीलाई जब रजस्ती क रणी,एक जना प क्राउ

सिरहाको मिर्चैयामा रहेको सगरमाथा स्कूलका विद्यार्थीहरु कक्षा छाडेर होटेलमा चुरोट तान्दै

सिरहाको मिर्चैयामा रहेको सगरमाथा स्कूलका विद्यार्थीहरु कक्षा छाडेर होटेलमा चुरोट तान्दै

जनकपुरधाममा हिन्दू राष्ट्रको माग गर्दै सम्राट सेनाको शक्ति प्रदर्शन

जनकपुरधाममा हिन्दू राष्ट्रको माग गर्दै सम्राट सेनाको शक्ति प्रदर्शन

मौद्रिक नीतिमा लघुवित्तलाई यस्ता छन् व्यवस्था

लघुवित्तबाट ऋण लिने घटे

विवाह गर्छु भन्दै १७ वर्षीया किशोरीलाई पटक-पटक करणी गरि गर्भ बोकाएको आरोपमा एक युवक पक्राउ

मानसिक सन्तुलन बिग्रिएकी महिलालाई घरज्वाईले गरे बला त्कार

एक गल्तीले ब र्बाद भयो बलिउड नायिका उर्मिलाको करियर

एक गल्तीले ब र्बाद भयो बलिउड नायिका उर्मिलाको करियर

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८६२५४४३८८/९८००८६६५५५
Email : [email protected]
Website : www.sajilopost.com

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह
सम्पादक-विशुन देव सरदार
न्युज डेस्क :-गिरिजानन्द साह

धनुषा सम्बाददाता-संजिप कुमार साह
महोत्तरी सम्बाददाता-गिरिजानन्द साह
सिरहा सम्बाददाता-महेश सिंह
सप्तरी सम्बाददाता-अजय कुमार मन्डल (आदित्य अजय)

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि