nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

खानेपानी आपूर्तिको माग गर्दै भगवानपुर गाउँ पालिकाका अध्यक्षलाई स्थानीयले बुझाए ज्ञापन पत्र

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ १०, २०७७, ९:३७ मध्यान्ह
खानेपानी आपूर्तिको माग गर्दै भगवानपुर गाउँ पालिकाका अध्यक्षलाई स्थानीयले बुझाए ज्ञापन पत्र

महेश सिंह सिरहा । सिरहाको भगवानपुर गाउँ पालिका वडा नम्बर ५ ईनर्वामा करिब सात बर्ष अगाडि निर्माण भएको खानेपानी टयांकी हाल सम्म संचालनमा न आउँदा स्थानीयहरु मर्काामा परेका छन् । खानेपानी जडान भएको करिब एक दशक हुन लगयो तर गाउँमा खानेपानी को पानी खाने आसमा बर्शौ बर्ष देखि आशमा छन्। उक्त गाउँपालिकामा स्थानीय ,सर्बसाधारण ,जनताहरुको आवश्यकता र भावना अनुरुप सुद्ध खानेपानी आफुतिको लागी ४६५” फिट ओभर ट्रंयागकी निर्माणका भएको छ ।अशुुद्ध खाने पानीको कारणले लागने दर्जनौं रोगका बाट जोगिन उक्त खानेपानीको निर्माण गरीएको हो । गाउँ पालिकामा खानेपानीको चरम अभाव रहेको हुँदा करिब ९ करोडको लागतमा निर्माण भएको खानेपानी जिर्न अबस्थामा रहेको छ। खाने पानी संचालन गर्न सम्बन्धित वडाहरुमा धारा पाईप समेत जडान भएको लामो समय बितिसयो । सम्बन्धित खानेपानीमा आबद्ध खानेपानी प्राबिधिक टेकनिसियन बालगोबिन्द यादवले बताए । खानेपानी निर्माण समितिका अध्यक्षमा स्थानीय बुधे भेनिने बुधेश्वर यादव ,कोषाअध्यक्षमा बेच्न प्रसाद यादव हाल सोही गाउँ पालिकाका अध्यक्ष समेत रहनु भएको छ । समितिका सचिबमा नेपाल कम्युनिस्ट पार्टीका युवा तथा लोक प्रिय् प्रभाव शालि नेता उग्रनारायण यादव समेत रहनु भएको थियो । गाउँ पालिकामा ज्ञापन पत्र बुझाउन नेपाल सरकारको पुर्व बिना बिभाग्य मन्त्री राजलाल यादवको पार्टीका राजनीतिदल र स्थानीय बासीहरुको एक समुहले सयौंको सहभागीतामा समाजिक दुरी कायम गरी गाउँ पालिकाको अध्यक्ष बेच्न प्रसाद यादव लाई समाज बादी पार्टी का जिल्ला सदस्य तथा युवा नेता बबलेश भने बिसुनदेब मण्डले ज्ञापन पत्र बुझाए थिए । ज्ञापन पत्र बुझदै अध्यक्ष यादवले भने खानेपानी संचालन गर्न म पकक्षमा लागि सकेको छु बताए । उक्त कार्यक्रममा गाउँ पालिकाको प्रमुख प्रसास्किय अधिकृत दिलिप कुमार यादवको रोहवरमा ज्ञापन पत्र बुझाए छन् । उक्त योजना गाउँ गाउँपालिकाको होइन पत्रकार समेलनमा बताए, यो योजना प्रदेश सरकारको हो बताए छन । समयमा सनचालन न भए चर्न आदोलन गर्ने प्रेस बिगेप्तिमा उल्लेख छन् ।

Tags: खानेपानी

Discussion about this post

Related Posts

कमला नदी पुल नजिक अस्थायी बाँध बग्दा आवतजावत अवरुद्ध, दीर्घकालीन समाधान खोजिँदै

कमला नदी पुल नजिक अस्थायी बाँध बग्दा आवतजावत अवरुद्ध, दीर्घकालीन समाधान खोजिँदै

दिल्लीमा ‘मलंगिया महोत्सव’, एउटै नाटककारका ३५ कृति मञ्चन गर्दै विश्व कीर्तिमान

दिल्लीमा ‘मलंगिया महोत्सव’, एउटै नाटककारका ३५ कृति मञ्चन गर्दै विश्व कीर्तिमान

मौलापुरको विकास यात्रा अब देशकै सिकाइ केन्द्र बन्दै

मौलापुरको विकास यात्रा अब देशकै सिकाइ केन्द्र बन्दै

मौलापुरको जनमुखी कार्यक्रमको भुक्तानी रोकिएकोमा मेयर रिना साह असन्तुष्ट

मौलापुरको जनमुखी कार्यक्रमको भुक्तानी रोकिएकोमा मेयर रिना साह असन्तुष्ट

गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

ओझेलमा परेको ऐतिहासिक सिम्रौनगढ

ओझेलमा परेको ऐतिहासिक सिम्रौनगढ

कक्षा १२ को परीक्षा आजदेखि सुरु, ४ लाखभन्दा बढी विद्यार्थी सहभागी

कक्षा १२ को परीक्षा आजदेखि सुरु, ४ लाखभन्दा बढी विद्यार्थी सहभागी

गाली नगरी, नकुटी बालबालिकालाई कसरी अनुशासित बनाउने ?

गाली नगरी, नकुटी बालबालिकालाई कसरी अनुशासित बनाउने ?

मिथिलामा रामजन्मोत्सव धुमधामका साथ मनाइँदै

जनकपुरधाममा धूमधामका साथ जानकी नवमी मनाइँदै

सातौँ संस्करणको जनकपुर साहित्य महोत्सव जेठ १ देखि ३ गतेसम्म जनकपुरधाममा हुँदै

सातौँ संस्करणको जनकपुर साहित्य महोत्सव जेठ १ देखि ३ गतेसम्म जनकपुरधाममा हुँदै

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!