महेश सिंह सिरहा । सिरहाको भगवानपुर गाउँ पालिका वडा नम्बर ५ ईनर्वामा करिब सात बर्ष अगाडि निर्माण भएको खानेपानी टयांकी हाल सम्म संचालनमा न आउँदा स्थानीयहरु मर्काामा परेका छन् । खानेपानी जडान भएको करिब एक दशक हुन लगयो तर गाउँमा खानेपानी को पानी खाने आसमा बर्शौ बर्ष देखि आशमा छन्। उक्त गाउँपालिकामा स्थानीय ,सर्बसाधारण ,जनताहरुको आवश्यकता र भावना अनुरुप सुद्ध खानेपानी आफुतिको लागी ४६५” फिट ओभर ट्रंयागकी निर्माणका भएको छ ।अशुुद्ध खाने पानीको कारणले लागने दर्जनौं रोगका बाट जोगिन उक्त खानेपानीको निर्माण गरीएको हो । गाउँ पालिकामा खानेपानीको चरम अभाव रहेको हुँदा करिब ९ करोडको लागतमा निर्माण भएको खानेपानी जिर्न अबस्थामा रहेको छ। खाने पानी संचालन गर्न सम्बन्धित वडाहरुमा धारा पाईप समेत जडान भएको लामो समय बितिसयो । सम्बन्धित खानेपानीमा आबद्ध खानेपानी प्राबिधिक टेकनिसियन बालगोबिन्द यादवले बताए । खानेपानी निर्माण समितिका अध्यक्षमा स्थानीय बुधे भेनिने बुधेश्वर यादव ,कोषाअध्यक्षमा बेच्न प्रसाद यादव हाल सोही गाउँ पालिकाका अध्यक्ष समेत रहनु भएको छ । समितिका सचिबमा नेपाल कम्युनिस्ट पार्टीका युवा तथा लोक प्रिय् प्रभाव शालि नेता उग्रनारायण यादव समेत रहनु भएको थियो । गाउँ पालिकामा ज्ञापन पत्र बुझाउन नेपाल सरकारको पुर्व बिना बिभाग्य मन्त्री राजलाल यादवको पार्टीका राजनीतिदल र स्थानीय बासीहरुको एक समुहले सयौंको सहभागीतामा समाजिक दुरी कायम गरी गाउँ पालिकाको अध्यक्ष बेच्न प्रसाद यादव लाई समाज बादी पार्टी का जिल्ला सदस्य तथा युवा नेता बबलेश भने बिसुनदेब मण्डले ज्ञापन पत्र बुझाए थिए । ज्ञापन पत्र बुझदै अध्यक्ष यादवले भने खानेपानी संचालन गर्न म पकक्षमा लागि सकेको छु बताए । उक्त कार्यक्रममा गाउँ पालिकाको प्रमुख प्रसास्किय अधिकृत दिलिप कुमार यादवको रोहवरमा ज्ञापन पत्र बुझाए छन् । उक्त योजना गाउँ गाउँपालिकाको होइन पत्रकार समेलनमा बताए, यो योजना प्रदेश सरकारको हो बताए छन । समयमा सनचालन न भए चर्न आदोलन गर्ने प्रेस बिगेप्तिमा उल्लेख छन् ।
Discussion about this post