nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

दिल्लीमा २० वर्षीया युवतीलाई सामूहिक बला त्कारपछि मोसो र चप्पलको माला लगाएर घुमाइयो

सजिलो पोस्ट सजिलो पोस्ट
माघ १४, २०७८, ९:०० मध्यान्ह
दिल्लीमा २० वर्षीया युवतीलाई सामूहिक बला त्कारपछि मोसो र चप्पलको माला लगाएर घुमाइयो

एजेन्सी/माघ १४ गते। दिल्लीको कस्तुरबा नगर क्षेत्रमा बिहीबार बिहान २० वर्षीया युवतीलाई कथित रूपमा सामूहिक बला त्कार गरिएको र त्यसपश्चात उनको अनुहारमा कालो मोसो दलेर घुमाइएको तथ्य सार्वजनिक भएको छ।

दिल्ली महिला आयोगका अनुसार ती युवतीलाई केही अ वैध मदिरा बिक्रेताहरूले सामूहिक बला त्कार गरेका हुन्। पछि उनको अनुहारमा कालो दलेर उनको घाँटीमा चप्पलको माला लगाइदिएका थिए।

दिल्ली महिला आयोगकी प्रमुख स्वाती मलिवालले एक ट्वीट गर्दै भनेकी छन् कि उनले अपराधको सम्बन्धमा दिल्ली पुलिसलाई नोटिस जारी गर्दैछिन्।

उनले घटनामा संलग्न सबैलाई प क्राउ गर्न माग गर्दै पीडित परिवारलाई सुरक्षा कभर गर्न माग समेत गरेकी छन्।

शहरको शास्त्रीपार्क क्षेत्रमा आठ वर्षीया बालिकालाई दुई नाबालिग केटाले यौ न दु र्व्यहार गरेको झण्डै चार दिनपछि यस्तो भएको हो।

ज घन्य अपराध पछि नाबालिकालाई उपचारको लागि अस्पताल लगिएको थियो। १०–१२ वर्षका दुई किशोरलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

घटनाको विवरण अनुसार सोमबार दिउँसो करिब २ बजे घरबाहिर खेलिरहेकी आठ वर्षीया बालिकालाई सोही क्षेत्रका एक अभियुक्तले प्रलोभनमा पारेका थिए। त्यसपछि उनले साथीसँग मिलेर यौ न दु र्व्यवहार गरेका थिए।

अपराधपछि दिल्ली महिला आयोगद्वारा जारी एक विज्ञप्तिमा भनिएको छ, ‘आठ वर्षीया बालिकालाई “क्रुर रूपमा बला त्कार’’गरिएको थियो।आठ वर्षीया बालिकालाई सामूहिक बला त्कार गर्नेहरू मानव होइनन। दोषीलाई कडाभन्दा कडा सजाय हुनुपर्छ।’

Tags: अन्तरास्ट्रिय

Discussion about this post

Related Posts

विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

लहान नगरपालिकाद्वारा मुसहर बस्तीमा आवास निर्माण

लहान नगरपालिकाद्वारा मुसहर बस्तीमा आवास निर्माण

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

तराई क्षेत्रमा तातो लहरको सम्भावना

तराई क्षेत्रमा तातो लहरको सम्भावना

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!