पछिल्लो समय भारतमा बला त्कार एक प्रमुख समस्या भएको छ । यो बिचमा भारतको उत्तर प्रदेश (यूपी) मा ३० वर्षीय महिला बला त्कार प्रयासको आरोपमा प क्राउ परेकी छिन् ।
प क्राउ परेकी महिला माथि १३ वर्षीय किशोरलाई बला त्कारको प्रयास गरेको आरोपमा प क्राउ गरिएको हो । प क्राउ परेकी महिला माथि जब र्जस्ति क रणी प्रयास सँगै कु टपिटको मुद्दा लगाइएको बुझिएको छ ।
पिडित बालकको आमाले समयमा नै उद्धार नगरेको भए महिलाले बालकलाई बला त्कार गरिसकेको हुने थिइन् । पि डित बालकको गुप्तअङ्गमा चोट पुगेको बुझिएको छ ।
घर नजिकैको चौरमा खेलिरहेका बालक धेरै समय सम्म पनि घर नफर्किएपछि पि डित बालककी आमा आफ्नो छोराको खोजिमा जुटेकी थिइन् ।खोजि गर्दै गर्दा आफ्नै छिमेकमा रहेकी एक महिलाले लिएर गएको पत्ता लागेको थियो । आ रोपी महिलाको घरमा पि’ डित बालकलाई ब’ न्दक बनाइराखेको अवस्थामा फेला परे पछि बला त्कार प्रयासको घ’ टना बाहिरिएको थियो ।
पिडित बालकलाई आरोपी महिलाले पहिला फकाउन खोजेकी थिइन् । तर नमानेपछि बाँधेर बलात्कारकोप्रयास गर्दै गर्दा बालकको उद्धार भएको थियो ।
उद्धार गरेसँगै पिडित बालकको परिवारले प्रहरीमा उजुरी गरेपछि बलात्कार प्रयास गर्ने महिला पक्राउ परेकी थिइन् । पक्राउ परेकी महिलाको अहिले स्थानीय प्रहरीले अनुसन्धान गरिरहेको छ ।





















Discussion about this post