nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

कट्रिनाले बिहेमा लगाएको लेहेङ्गाको मूल्य २७ लाख, औंठी १२ लाखको

सजिलो पोस्ट सजिलो पोस्ट
पुस २, २०७८, २:०४ मध्यान्ह
कट्रिनाले बिहेमा लगाएको लेहेङ्गाको मूल्य २७ लाख, औंठी १२ लाखको

जनकपुरधाम । बलिउड अभिनेत्री कट्रिना कैफले नायक विक्की कौशलसँग विवाह गरिन् । राजस्थानमा तीनसम्मको विवाह कार्यक्रम सकेर यो जोडी माल्दिभ्समा हनिमुन मनाएर मुम्बई फर्किसकेको छ ।

तर पनि उनीहरुको विवाह कार्यक्रमको चर्चा अझै सेलाएको छैन । कट्रिनाले विवाहमा लगाएको पहिरन र गहनाको चर्चा शुरु भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार कट्रिनाले विवाहमा २७ लाखको लेहेङ्गा लगाइएकी थिइन् । उनले लगाएका थुप्रै गहनाका साथै एउटा औंठीको पनि चर्चा छ । टिफनी ब्राण्डको हीराको औंठीका लागि कट्रिनाले १२ लाख नेपाली रुपैयाँ खर्च गरेको समाचारमा जनाइएको छ ।

उसो त, कट्रिना भन्दा अगाडि बलिउडका चर्चित नायिकाहरुले गहना र पहिरनमा महँगो खर्च गरेका थिए । अभिनेत्री ऐश्वर्या राय र अभिनेता अभिषेक बच्चनको विवाहको पनि सर्वाधिक चर्चा भएको थियो । विवाहमा ऐश्वर्याले १ करोड २० लाखको साडी लगाएकी थिइन् भने उनले लगाएको गहना ५ करोड ६० लाखको रहेको बताइन्छ ।

यस्तै चार वर्षअघि अभिनेत्री अनुष्का शर्माले क्रिकेटर विराट कोहलीसँग विवाह गरिन् । उनले विवाहमा ७२ लाख रुपैयाँ सब्यासाची लेहेङ्गा लगाएकी थिइन् भने करिब ५ करोडको गहना लगाएकी थिइन् ।

प्रियंका चोपडाले सन् २०१८ मा गायक निक जोनससँग विवाह गरिन् । उनको विवाहमा करिब ५ करोड गहनामा नै खर्च भएको मिडिया रिपोर्टमा उल्लेख छ ।

दीपिका पादुकोण र रणवीर सिंहले इटालीमा भव्य विवाह गरिन् । विवाह दीपिकाले सब्यसाचीको रातो लेहेङ्गा लगाएकी थिइन् । उनले २ करोड ५० लाखको गहना लगाएकी थिइन् । उनले लगाएको मंगलसूत्रको मूल्य ३६ लाख रुपैयाँ रहेको बताइन्छ ।

Tags: मनोरञ्जन समाचार

Discussion about this post

Related Posts

जो २५ हजार किमी साइकल यात्रा गरेर विश्वकप हेर्न पुगे अमेरिका

जो २५ हजार किमी साइकल यात्रा गरेर विश्वकप हेर्न पुगे अमेरिका

पाकेकाे आँप भन्दा काँचाे आँप स्वास्थ्यका लागि फाइदा

पाकेकाे आँप भन्दा काँचाे आँप स्वास्थ्यका लागि फाइदा

अघि कर छुट देखाएर पछाडिबाट सरकारले बढी कर असुल्यो : गगन थापा

अघि कर छुट देखाएर पछाडिबाट सरकारले बढी कर असुल्यो : गगन थापा

मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण प्रदेशसभामा प्रस्तुत

मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण प्रदेशसभामा प्रस्तुत

सञ्चार क्षेत्र व्यवस्थित बनाउन मधेशमा कार्यविधि निर्माणको तयारी

सञ्चार क्षेत्र व्यवस्थित बनाउन मधेशमा कार्यविधि निर्माणको तयारी

रौतहटमा एकैदिन पाँच सयको आँखा परीक्षण

रौतहटमा एकैदिन पाँच सयको आँखा परीक्षण

राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेका डा. धवल शमशेर राणाले नयाँ पार्टी खोल्दै

राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेका डा. धवल शमशेर राणाले नयाँ पार्टी खोल्दै

धनुषामा २५ किलो गाँजा बरामद, दुई जना फरार

एक सय किलो गाँजा बरामद

धुलो प्रदुषण बढे पछि कटहरियामा माटो ओसापसारमा प्रतिबन्ध

धुलो प्रदुषण बढे पछि कटहरियामा माटो ओसापसारमा प्रतिबन्ध

लगानको बार्षिकोत्सवमा सलमान खान नयाँ ‘हेयर स्टाइल’मा

लगानको बार्षिकोत्सवमा सलमान खान नयाँ ‘हेयर स्टाइल’मा

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!