एजेन्सी । एक १७ वर्षीय किशोरीको अपरहण गरी सामूहिक बला त्कार भएको छ। क्याब ड्राइभर ती किशोरीलाई झुक्याएर अञ्जान ठाउँमा लगेका थिए जहाँ उनका साथीहरुले किशोरीको सामूहिक बला त्कार गरेका थिए।यो घटना काजाकिस्तानको हो।
डेली मेलका अनुसार माध्यमिक विद्यालयमा अध्ययनरत छात्रा थिइन्। १७ जनाले उनको पटकपटक बला त्कार गरेको र कुटपिट गरेको त्यहाँको प्रहरीले जानकारी दिएको छ। पीडितले रोक्न खोज्दा उनलाई जदीमा डुबाएर मार्ने धम्की दिएको पनि खुलासा भएको छ।
पीडित किशोरीका अनुसार उनी सामान किनेर बजारबाट घर जाँदै थिइन्। त्यसबेला उनलाई क्याब ड्राइभर धोका दिएर नसालु पदार्थ मिलाएका थिए। उनको होस आउँदा उनी अञ्जान नदी किनारमा पुगेकी थिइन् र उनको शरिरमा कुनै कपडा थिएन। उनको वरीपरी पुरुष नै पुरुष थिए।
शुरुमा उनलाई नदी किनारमा बला त्कार गरे। त्यसपछि एक घरमा लगे। त्यहाँ पनि बला त्कार गरे। अन्य साथीहरुलाई पनि फोन गरीगरी बोलाएर बला त्कार गरिएको पाइएको छ।
घटनामा हालसम्म कोही पनि प क्राउ परेको छैन। त्यहाँको प्रहरीले घटनाको अनुसन्धान भइरहेको जानकारी दिएको छ। अपराधीलाई छिटोभन्दा छिटो प क्राउ गर्ने आश्वासन पीडितलाई दिइएको छ।स्रोत-अनलाईन बाट





















Discussion about this post