nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

आज सिराहाका २० जनाले कोरोना लाई जिते

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ २७, २०७७, ९:४८ मध्यान्ह
प्रदेश २ मा थप १०२ जनामा कोरोना संक्रमणको पुष्टि,जम्मा संक्रमितको संख्या ९६१ पुग्यो

सिरहा ।सिरहाको धनगढीमाई नगरपालिका ११ स्थित छपरारीमा रहेको महेन्द्र गेनाई कोभिड अस्पतालमा उपचाररत २० जना डिस्चार्ज भएका हुन् ।उनीहरुको तेस्रो पीसीआर रिर्पोट नेगेटिभ आएपछि मंगलबार डिस्चार्ज गरिएको हो । उनीहरुलाई सिरहाका प्रमुख जिल्ला अधिकारी सरोजप्रसाद गुरागाई, प्रमुख सेनानी जितेन्द्र गौली, प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले पुष्पगुच्छा तथा संक्रमणमुक्त प्रमाणपत्र दिएर बिदाइ गरेका छन् । आईसोलेसनमा उपचारत २६ जना मध्ये आज (मंगलबार) एकै दिन २० जना कोरोना संक्रमितहरु निको भएर डिस्चार्ज भएको जिल्ला अस्पताल सिरहाका मेसु डा. नागेन्द्र प्रसाद यादवले जानकारी दिएकाछन् ।

कोरोना संक्रमण पुष्टी भएपछि सो अस्पतालको आईसोलेसनमा उपचार भईरहेका मध्ये सिरहाका सखुवानन्कारकट्टी गाउँपालिकाका ३० वर्षिय पुरुष १ जना, लहान नगरपालिकाका १९ देखि ४५ वर्ष उमेरका ८ जना, धनगढीमाई नगरपालिकाका ३४ देखि ३८ वर्षका तीन जना, बरियारपट्टी गाउँपालिकाका १८ देखि ४० वर्ष उमेरका ४ जना, लक्ष्मीपुर पतारी गाउँपालिकाका २० वर्ष पुरुष, नवराजपुर गाउँपालिकाका १८ वर्षिय पुरुष, औरही गाउँपालिकाका ३२ वर्षिय पुरुष, कल्याणपुर नगरपालिकाका २० वर्षिय पुरुष र सप्तरीको रुपनी गाउँपालिकाका ३५ वर्षिय पुरुषलाई डिस्चार्ज गरिएको छ । गत जेठ ३, ५, ६ र १२ गते स्वाब संकलन हुँदा उनीहरु कोरोना संक्रमित भेटिएका थिए । जेठ १२ मा संक्रमित भेटिएकाहरु लहान नगरपालिकाका ८ जनालाई १५ दिनमा, धनगढीमाई नगरपालिकाका दुई जनालाई १५ दिनमा र एक जनालाई ६ दिनमा डिस्चार्ज गरिएको छ ।

Discussion about this post

Related Posts

कप्तानगञ्जका घटनाका मृतकका परिवार शव बुझ्न सहमत, भोली थप बार्ता हुने

कप्तानगञ्जका घटनाका मृतकका परिवार शव बुझ्न सहमत, भोली थप बार्ता हुने

यो बर्षायाम घरमा मनि प्लान्ट लगाउनुहोस, उन्नती र शान्ति प्राप्त गर्नुहोस

यो बर्षायाम घरमा मनि प्लान्ट लगाउनुहोस, उन्नती र शान्ति प्राप्त गर्नुहोस

धनुषामा सम्बन्धविच्छेदका घटना बढे

धनुषामा सम्बन्धविच्छेदका घटना बढे

फार्मेसी परिषद्को अध्यक्षमा आलम नियुक्त

फार्मेसी परिषद्को अध्यक्षमा आलम नियुक्त

जनकपुरधाम उपमहानगरपालिकाद्वारा सबै वडामा स्वास्थ्य केन्द्र विस्तार

जनकपुरधाम उपमहानगरपालिकाद्वारा सबै वडामा स्वास्थ्य केन्द्र विस्तार

सरकार र नर्स ज्योति रानाभाटबीच १९ बुँदे सहमति

सरकार र नर्स ज्योति रानाभाटबीच १९ बुँदे सहमति

‘हेलो सरकार’मा ३२१ प्रतिशतले बढे गुनासा, एकीकृत प्रणाली विकास गरिँदै

‘हेलो सरकार’मा ३२१ प्रतिशतले बढे गुनासा, एकीकृत प्रणाली विकास गरिँदै

श्रुति हासनले ‘एआई डिपफेक’ विरुद्ध दायर गरिन अदालतमा मुद्दा दायर

श्रुति हासनले ‘एआई डिपफेक’ विरुद्ध दायर गरिन अदालतमा मुद्दा दायर

विश्वको सबैभन्दा व्यस्त विमानस्थल बन्द हुने प्रक्रियामा

विश्वको सबैभन्दा व्यस्त विमानस्थल बन्द हुने प्रक्रियामा

स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु

स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि