उनलाई मोरङको बेलबारीबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
मोरङ प्रहरी प्रमुख एसपी कवित कटुवालले साइबर ब्युरोमा परेको उजुरीका आधारमा दाहाललाई नियन्त्रणमा लिइएको जानकारी दिए।
उनकाविरुद्ध ब्यूरोले काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको बताइएको छ।
दाहाललाई कुन अभियोगमा र कुन कानुनी आधारमा नियन्त्रणमा लिइएको हो भन्नेबारे प्रहरीले औपचारिक रूपमा सार्वजनिक गरेको छैन।















Discussion about this post