nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

मधेशका मुख्यमन्त्री यादव मनिला प्रस्थान, जलवायु सम्मेलनमा सहभागी हुने

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ २९, २०८३, ४:०८ मध्यान्ह
मधेशका मुख्यमन्त्री यादव मनिला प्रस्थान, जलवायु सम्मेलनमा सहभागी हुने

सञ्जय मिश्रा/रौतहट/भदौ २९ गते। मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण यादव फिलिपिन्सको राजधानी मनिला प्रस्थान गरेका छन् ।

भदौ ३० र ३१ गते मनिलामा आयोजना हुने ‘थर्ड क्लाइमेट एडप्टेसन इन्भेस्टमेन्ट प्लानिङ फोरम–२०२६’ मा सहभागी हुन यादव आइतबार राति त्यसतर्फ प्रस्थान गरेका हुन् ।

जलवायु परिवर्तनका कारण मधेशले भोग्दै आएका चुनौती तथा अनुकूलनका सम्भावनाबारे उनले सम्मेलनमा आफ्ना धारणा राख्ने भएका छन् । उनीसँगै कृषि निर्देशनालयका निर्देशक जितेन्द्र यादव पनि सहभागी हुनेछन् ।

जलवायु परिवर्तनको प्रत्यक्ष प्रभावबाट सबैभन्दा बढी प्रभावित क्षेत्रमध्ये मधेश पनि एक हो । बर्सेनि हुने बाढी र डुबानसँगै पछिल्ला वर्षमा बढ्दो सुख्खा, कृषि उत्पादनमा आएको अस्थिरता, भूमिगत पानीको समस्या तथा अत्यधिक गर्मीले प्रदेशको अर्थतन्त्र र जनजीवनमा चुनौती थपिरहेको छ । यस्तो अवस्थामा अन्तर्राष्ट्रिय मञ्चमा मधेशका वास्तविक जलवायु जोखिम, अनुकूलनका प्राथमिकता तथा लगानीको आवश्यकता प्रस्तुत गर्नु भ्रमणको महत्वपूर्ण पक्षका रूपमा हेरिएको छ ।

विशेषगरी जलवायुजन्य विपद् न्यूनीकरणसँगै कृषि, खानेपानी, सिँचाइ, पूर्वाधार तथा दिगो विकासका क्षेत्रमा अन्तर्राष्ट्रिय लगानी र सहकार्य जुटाउन यस्ता फोरम उपयोगी हुन सक्छन् ।

नेपाली कांग्रेसका प्रभावशाली नेता चन्द्रशेखर कुमार यादवका अनुसार, भ्रमणका क्रममा जलवायु परिवर्तनका कारण मधेशले भोगिरहेका बाढी, डुबान, सुख्खा लगायतका जोखिम न्यूनीकरण, अनुकूलन र लगानीका अवसरबारे अन्तर्राष्ट्रियस्तरमा अनुभव आदान–प्रदान हुनेछ । उनले जलवायु अनुकूलनका क्षेत्रमा अन्तर्राष्ट्रिय सहकार्य र लगानीमार्फत मधेशलाई थप सुरक्षित, दिगो र समृद्ध बनाउने प्रयासलाई निरन्तरता दिनुपर्ने बताएका छन् ।

विशेषगरी जलवायु परिवर्तनलाई केवल विपद्को विषयका रूपमा नभई लगानी, पूर्वाधार विकास र कृषि रूपान्तरणसँग जोडेर अघि बढाउन सके मधेशले दीर्घकालीन लाभ लिन सक्ने देखिन्छ । त्यसका लागि अन्तर्राष्ट्रिय मञ्चमा सहभागिता मात्र नभई सम्मेलनबाट प्राप्त ज्ञान, सहकार्य र लगानीका सम्भावनालाई प्रदेशमा व्यवहारिक रूपमा कार्यान्वयन गर्नुपर्ने चुनौती भने सरकारसामु रहनेछ ।

Tags: समाचार

Discussion about this post

Related Posts

देउवा समूहले अलग्गै महाधिवेशन गर्ने, गगन थापाको अफर अस्वीकार

देउवा समूहले अलग्गै महाधिवेशन गर्ने, गगन थापाको अफर अस्वीकार

सलमानका बडीगार्ड ‘शेरा’का छोरा अबिरको बलिउड डेब्यु

सलमानका बडीगार्ड ‘शेरा’का छोरा अबिरको बलिउड डेब्यु

वृत्तचित्र ‘नाजा’का निर्मातालाई इजरायली मन्त्रीको नागरिकता रद्द गर्ने चेतावनी

वृत्तचित्र ‘नाजा’का निर्मातालाई इजरायली मन्त्रीको नागरिकता रद्द गर्ने चेतावनी

मोतीहारीमा भारु ५२ करोडभन्दा बढीको लागुऔषध बरामद, ६६९ तस्कर पक्राउ

मोतीहारीमा भारु ५२ करोडभन्दा बढीको लागुऔषध बरामद, ६६९ तस्कर पक्राउ

अन्तिम एकल सांगीतिक साँझ गर्दै गायिका मिरा राणा

अन्तिम एकल सांगीतिक साँझ गर्दै गायिका मिरा राणा

ज्वालामुखीको काखमा सात सय वर्षदेखि विराजमान गणेश, दर्शन गर्न पुग्छन् हजारौँ भक्तजन

ज्वालामुखीको काखमा सात सय वर्षदेखि विराजमान गणेश, दर्शन गर्न पुग्छन् हजारौँ भक्तजन

नेपाली महिलाहरूले मनाउने तीज के हो ? परम्परा, आस्था र बदलिँदो सामाजिक अर्थ

नेपाली महिलाहरूले मनाउने तीज के हो ? परम्परा, आस्था र बदलिँदो सामाजिक अर्थ

रातको अँध्यारोमा लालबकैया खोलाबाट काठ तस्करीको प्रयास, २७ क्युबिक फिट साल बरामद

रातको अँध्यारोमा लालबकैया खोलाबाट काठ तस्करीको प्रयास, २७ क्युबिक फिट साल बरामद

भोटेकोशी बाढी : १३ सय ९२ को शव फेला, चार हजारभन्दा बढी अझै बेपत्ता

भोटेकोशी बाढी : १३ सय ९२ को शव फेला, चार हजारभन्दा बढी अझै बेपत्ता

बाढी-पहिरो र मर्मतका कारण विभिन्न राजमार्ग प्रभावित, कतै ठप्प त कतै एकतर्फी

बाढी-पहिरो र मर्मतका कारण विभिन्न राजमार्ग प्रभावित, कतै ठप्प त कतै एकतर्फी

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि