nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

ट्रम्पद्वारा आचारसंहिता बिपरित सहयोगीहरूलाई हजाराैं डलर नगद उपहार

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ २५, २०८३, १०:४१ बिहान
ट्रम्पद्वारा आचारसंहिता बिपरित सहयोगीहरूलाई हजाराैं डलर नगद उपहार

वासिङ्टन डिसी/भदौ २५ गते। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत वर्ष ह्वाइट हाउसका चार जना निकट सहयोगीहरूलाई नगद उपहारस्वरूप हजारौँ डलर प्रदान गरेकाे खुलासा भएकाे छ ।

राष्ट्रपति ट्रम्पको यस कदमले सरकारी कर्मचारीहरूको पारिश्रमिक तथा सुविधासम्बन्धी सङ्घीय आचारसंहिताको उल्लङ्घन भएको हो कि भन्ने गम्भीर प्रश्न खडा गरेको छ।

प्रशासनद्वारा सार्वजनिक गरिएको आर्थिक विवरणअनुसार कार्यकारी सहायक नताली हार्प, सञ्चार सल्लाहकार मार्गो मार्टिन र ओभल अफिस सञ्चालनका उपनिर्देशक चेम्बरलेन ह्यारिसले जनही ४५ हजार अमेरिकी डलर प्राप्त गरेका हुन्।

यस्तै ओभल अफिसको सञ्चालन हेर्ने निर्देशक वाल्ट नौटाले २० हजार डलर प्राप्त गरेका छन्। सो रकमलाई विवरणमा ‘चाडपर्वका लागि नगद उपहार’ भनी उल्लेख गरिएको छ।

सामान्यतया सङ्घीय कर्मचारीहरूलाई सरकारी तलबबाहेक अन्य भुक्तानी वा पारिश्रमिक लिन कानुनतः निषेध गरिएको हुन्छ। वार्षिक १ लाख ५० हजार डलर तलब पाउने हार्प, मार्टिन र ह्यारिसका लागि ४५ हजार डलरको भुक्तानी उनीहरूको वार्षिक पारिश्रमिकको करिब एक-तिहाइ बराबर हो। यस्तै नौटाको वार्षिक पारिश्रमिक १ लाख ७५ हजार डलर रहेको छ।

ह्वाइट हाउसका प्रवक्ता डेभिस इङ्गलले भने यी उपहारहरू आचारसंहिता र नैतिक नियमहरूकै पालना गर्दै दिइएको दाबी गरेका छन्। “यस उपहारको सम्बन्ध ती व्यक्तिहरूको आधिकारिक सरकारी जिम्मेवारीसँग छैन; तसर्थ, कानुनी र नैतिक मापदण्डअनुसार यी पूर्ण रूपमा स्वीकार्य छन्,” इङ्गलले भने। उनले ट्रम्पको सरकारी सेवामा रहँदा होस् या निजी क्षेत्रमा, आफ्नो ‘निकट घेरा’मा रहेका मानिसहरूलाई क्रिसमस उपहार दिने पुराना चलन रहेको बताए।

हार्प र नौटा ट्रम्पका सबैभन्दा निकटतम सहयोगी मानिन्छन्। ‘ट्रुथ सोसल’ खाता व्यवस्थापन गर्ने हार्प ट्रम्पलाई समाचार सामग्री उपलब्ध गराउन पोर्टेबल प्रिन्टर बोकेर हिँड्ने भएकाले ‘ह्युमन प्रिन्टर’ (मानव प्रिन्टर) को उपनामले पनि चिनिन्छिन्।

यस्तै ट्रम्पका व्यक्तिगत सहायक (भ्याले) रहिसकेका नौटा पूर्वराष्ट्रपति कार्यालय बाहिर गोप्य कागजात गैरकानुनी रूपमा राखेको अभियोगमा ट्रम्पसँगै सह-प्रतिवादीसमेत थिए, जुन मुद्दा ट्रम्प पुनः पदमा फर्किएपछि खारेज भएको थियो।

Tags: अन्तराष्ट्रिय

Discussion about this post

Related Posts

श्रीमतीलाई शरिरमा तारपिनको तेल खन्याई आगो लगाएको आरोपमा सिरहा लहानका एक व्यक्ति प क्राउ

मधेशमा लागूऔषध कारोबार बढ्दो, २८११ जना पक्राउ

रौतहटका नयाँ सिडिओ पौडेलले सम्हाले जिम्मेवारी, शान्ति–सुरक्षा र सुशासन मुख्य चुनौती

रौतहटका नयाँ सिडिओ पौडेलले सम्हाले जिम्मेवारी, शान्ति–सुरक्षा र सुशासन मुख्य चुनौती

विश्वकर्मा पूजामा प्रदेशस्तरीय बिदाको माग, श्रम संस्कृतिलाई सरकारी मान्यता दिन आग्रह

विश्वकर्मा पूजामा प्रदेशस्तरीय बिदाको माग, श्रम संस्कृतिलाई सरकारी मान्यता दिन आग्रह

बलिउड अभिनेत्री जो सिनेमा छाडेर बनिन ज्योतिष

बलिउड अभिनेत्री जो सिनेमा छाडेर बनिन ज्योतिष

पश्चिमा प्रतिबन्ध बाबजुद रुसद्वारा अन्टर्टिकावाट उत्खनन सुरु

पश्चिमा प्रतिबन्ध बाबजुद रुसद्वारा अन्टर्टिकावाट उत्खनन सुरु

‘दृश्यम ३’ को पटकथा तयार पार्न साढे दुई वर्ष लाग्यो: अजय देवगन

‘दृश्यम ३’ को पटकथा तयार पार्न साढे दुई वर्ष लाग्यो: अजय देवगन

अमेरिकी इतिहासकै ठूलो क्रिप्टो चोरी: २२ वर्षीय युवकद्वारा २५ करोड डलर बिटकोइन ठगी

अमेरिकी इतिहासकै ठूलो क्रिप्टो चोरी: २२ वर्षीय युवकद्वारा २५ करोड डलर बिटकोइन ठगी

एसिसी प्रिमियर कप : ओमानविरुद्ध नेपालको पहिले ब्याटिङ

एसिसी प्रिमियर कप : ओमानविरुद्ध नेपालको पहिले ब्याटिङ

काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८५२ चालक कारबाहीमा

काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८५२ चालक कारबाहीमा

संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै

संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि