nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

इरानको मेहरानको तापक्रम ५० डिग्री हुदाँ, टयुनिसियामा ४९.८ डिग्रि सेल्सियस रेकर्ड

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ १५, २०८३, १०:३० बिहान
तापक्रमले नाघ्यो सिमा

काठमाडौं/भदौ १५ गते। ट्युनिसिया पुनः अत्यधिक गर्मीको चपेटामा परेको छ।

गत अगस्ट २७ मा त्यहाँको मध्य भागमा पर्ने कैरोउान सहरमा तापक्रम ४९.८ डिग्री सेल्सियससम्म पुगेको थियो।

देशका विभिन्न भागमा विद्युत् कटौती र खानेपानीको अभाव भइरहेकै बेला गर्मी बढेपछि चिकित्सकहरूले अस्पतालका आपतकालीन कक्षहरूमा बिरामीको चाप बढ्न सक्ने चेतावनी दिएका छन्।

केही क्षेत्रमा देखिएका विद्युत् र खानेपानीका समस्या आपसमा जोडिएका भए पनि तिनका अन्तर्निहित कारणहरू भने फरक(फरक छन्। ट्युनिसियाको मौसम तथा जलवायुसम्बन्धी निकायका अनुसार अगस्ट २७ मा कैरोउानको तापक्रम ४९.८ डिग्री सेल्सियस पुगेको थियो। सो दिन विश्वभर अनुगमन गरिएका स्थानहरू मध्ये कैरोउान दोस्रो सबैभन्दा बढी गर्मी भएको ठाउँ बन्यो। पहिलो स्थानमा इरानको मेहरान थियो, जहाँ तापक्रम ५० डिग्री सेल्सियस मापन गरिएको थियो।

विश्वका सबैभन्दा बढी गर्मी भएका २० वटा अनुगमन केन्द्रहरूको सूचीमा ट्युनिसियाका ६ वटा सहर समावेश थिए। यो तापक्रम ट्युनिसियाको राष्ट्रिय कीर्तिमानी तापक्रम ५०.३ डिग्री सेल्सियस (११ अगस्ट २०२१ मा मापन गरिएकों) को निकै नजिक हो।

अत्यधिक गर्मीका कारण घर तथा व्यावसायिक प्रतिष्ठानहरूमा वातानुकूलित यन्त्र अर्थात एसीको प्रयोग बढेसँगै विद्युत्को माग ह्वात्तै बढेको छ। साथै, पानीको माग पनि तीव्र रूपमा बढ्दा पहिले देखि नै दीर्घकालीन अभाव झेलिरहेको खानेपानी प्रणालीमा थप चाप परेको छ।

ट्युनिसियन कम्पनी अफ इलेक्ट्रिसिटी एन्ड ग्यास (एसटिइजी )ले स्थिति नियन्त्रण गर्न विभिन्न क्षेत्रमा आलोपालो गरी विद्युत् कटौती लागू गरेको छ। अत्यधिक गर्मीमा एसीको अत्यधिक प्रयोगले विद्युत्को माग असाधारण रूपमा बढेपछि प्रणालीमा तत्कालै चाप परेको हो। एसटिइजीका अधिकारीहरूका अनुसार केही दिनअघि मात्र ५,६०० मेगावाट पुगेको विद्युत्को माग जुलाई महिनामा ६,००० मेगावाटको कीर्तिमानी स्तरमा पुगेको अनुमान छ। एसटिइजीले जनाएअनुसार, पालो पालो गरी गरिने विद्युत् कटौतीको मुख्य उद्देश्य राष्ट्रिय विद्युत् प्रणालीको सुरक्षा र निरन्तरता सुनिश्चित गर्नु हो।

यो कटौती कुनै एक क्षेत्रमा मात्र सीमित नभई देशभरका विभिन्न भागमा लागू गरिएको छ। नेटवर्कको चाप व्यवस्थापन गर्न अस्थायी रूपमा विद्युत काटिएकाले कतिपय क्षेत्रका बासिन्दाले घण्टौँसम्म बत्ती निभ्ने गरेको बताएका छन्।

ट्युनिसियाको खानेपानी वितरण प्रणालीका केही भागहरू विद्युत्बाट चल्ने पम्पिङ स्टेसनहरूमा निर्भर छन्। विद्युत् अवरुद्ध हुँदा ती स्टेसनहरूले काम गर्न छाड्छन्, जसले गर्दा पानीको प्रवाह र वितरणमा प्रत्यक्ष अवरोध पुग्छ। यसको एक स्पष्ट उदाहरण हालै देखिएको छ।

ट्युनिसियाको नेसनल कम्पनी फर वाटर एक्सप्लोइटेसन एन्ड डिस्ट्रिब्युसनका अनुसार गत अगस्ट २४ मा विद्युत् आपूर्ति बन्द हुँदा मुख्य ‘केर्कर’ पम्पिङ स्टेसन ठप्प भयो। फलस्वरूप महदिया र स्फाक्स गभर्नोरेटका विभिन्न क्षेत्रमा खानेपानी आपूर्ति रोकियो। यस घटनाले पम्पिङ स्टेसनमा हुने विद्युत् अवरोधले कसरी तुरुन्तै पानी आपूर्तिलाई प्रभावित पार्छ भन्ने स्पष्ट पार्छ।

तर, पानी अभाव हुनुको एकमात्र कारण विद्युत् कटौती भने होइन। ट्युनिसियाले वर्षौ देखि संरचनात्मक पानीको अभाव र बारम्बार आइपर्ने खडेरीको समस्या झेल्दै आएको छ। विश्व बैंकले ट्युनिसियालाई बढ्दो जलसङ्कट र जलवायुजन्य दबाबको सामना गरिरहेको मुलुकका रूपमा चित्रण गर्दै खानेपानी सेवाको विश्वसनीयता तथा लचिलोपन सुधार्न विभिन्न परियोजनाहरूमा सहयोग गरिरहेको छ।

तसर्थ, हाल भइरहेको विद्युत् कटौतीले ट्युनिसियामा नयाँ पानी सङ्कट सिर्जना गरेको नभई पहिलेदेखि नै विद्यमान समस्यालाई अझ जटिल बनाएको हो। पूर्वाधारको कमी मर्मतसम्भारको अभाव तथा वितरण प्रणालीमा आउने गडबडी जस्ता अनेकौँ कारणले पनि पानीको आपूर्ति बारम्बार प्रभावित हुने गरेको छ।

Tags: अन्तराष्ट्रिय

Discussion about this post

Related Posts

रसुवाका भोटेकोशी बाढीपीडितका लागि भरतपुरमा राहत सङ्कलन कक्ष स्थापना

रसुवाका भोटेकोशी बाढीपीडितका लागि भरतपुरमा राहत सङ्कलन कक्ष स्थापना

डोटीको सिमचौरका ५६ घरमा पुग्यो राष्ट्रिय विद्युत्, स्थानीय खुसी

डोटीको सिमचौरका ५६ घरमा पुग्यो राष्ट्रिय विद्युत्, स्थानीय खुसी

‘नीलो क्रान्ति’ वाला भिआइपीको स्टन्टले गाईजात्रा बिर्सायो : गोकुल बास्कोटा

‘नीलो क्रान्ति’ वाला भिआइपीको स्टन्टले गाईजात्रा बिर्सायो : गोकुल बास्कोटा

शरिमा आइरनको कमी, बेलैमा पुर्ती नगरे देखिने छन् समस्या

शरिमा आइरनको कमी, बेलैमा पुर्ती नगरे देखिने छन् समस्या

भोटेकोसी बाढी : कृषि विकास बैंकको डेढ करोड नगद र ५० करोडको सुन सुरक्षित निकालियो

भोटेकोसी बाढी : कृषि विकास बैंकको डेढ करोड नगद र ५० करोडको सुन सुरक्षित निकालियो

मोरङ कारागारमा कैदीबन्दीको प्रदर्शन, सिडिओ र एसपीविरुद्ध नाराबाजी

मोरङ कारागारमा कैदीबन्दीको प्रदर्शन, सिडिओ र एसपीविरुद्ध नाराबाजी

‘ट्रान्सफर विन्डो’ बन्द हुनु अगावै म्यानचेस्टर युनाइटेड थप खेलाडी भित्र्याउने दाउमा

‘ट्रान्सफर विन्डो’ बन्द हुनु अगावै म्यानचेस्टर युनाइटेड थप खेलाडी भित्र्याउने दाउमा

नेपालको इतिहासमा भदौ १५ गते, पहिलाे पटक उपत्यका बाहिर बैंक शाखा

नेपालको इतिहासमा भदौ १५ गते, पहिलाे पटक उपत्यका बाहिर बैंक शाखा

श्री चित्रगुप्त सेवा समितिको नि : शुल्क स्वास्थ्य शिविरबाट १७० जना लाभान्वित

श्री चित्रगुप्त सेवा समितिको नि : शुल्क स्वास्थ्य शिविरबाट १७० जना लाभान्वित

संविधान संशोधनको उद्देश्य अधिकारको विस्तार हुनुपर्छ : महामन्त्री थापा

कांग्रेसले बाढीपीडितको लागि प्रधानमन्त्री राहत कोषमा एक करोड सहयोग गर्ने

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि