nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

पुत्रदा एकादशी, सन्तान बिहिनका लागि ब्रत बस्ने दिन

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ ७, २०८३, १२:०० मध्यान्ह
पुत्रदा एकादशी, सन्तान बिहिनका लागि ब्रत बस्ने दिन

काठमाडौं/साउन ७ गते ।  पुत्रदा एकादशी हिन्दु धर्ममा विशेष महत्त्व बोकेको एक पवित्र व्रत हो।

सनातन धार्मिक मान्यता अनुसार वर्षमा दुई पटक पुत्रदा एकादशी पर्दछ, एउटा साउन श्रावण महिनाको शुक्ल पक्षमा, जसलाई श्रावण पुत्रदा एकादशी भनिन्छ र अर्को पुस महिनाको शुक्ल पक्षमा, जसलाई पौष पुत्रदा एकादशी भनिन्छ।

पौराणिक कथा र पद्म पुराण अनुसार पुत्रदा एकादशीको सुरुवात राजा सुकेतुमानको कथासँग जोडिएको छ। राजा सुकेतुमानको चिन्तास् भद्रावती नगरका धर्मपरायण र धर्मात्मा राजा सुकेतुमान र उनकी रानी चम्पाका कुनै सन्तान थिएनन्। सन्तान नहुँदा पित्रृहरूलाई पिण्डदान दिने कसैको अभाव हुने र वंश समाप्त हुने चिन्ताले राजा रानी निकै दुःखी रहने गर्थे। दुःख सहन नसकी राजा वनतिर लागे। वनमा उहाँले सरोवर नजिकै तपस्या गरिरहेका श्रेष्ठ ऋषिहरूलाई भेटे। राजाले ऋषिहरूलाई आफ्नो सन्तानहीनताको दुःख पोखे।

राजाको दुःख सुनेर ऋषिहरूले पौष वा श्रावण महिनाको शुक्ल पक्षमा पर्ने पुत्रदा एकादशीको महत्त्वबारे बताए। ऋषिको आज्ञानुसार राजाले विधिपूर्वक एकादशीको व्रत बसेर भगवान् श्रीहरि विष्णुको भक्तिपूर्वक पूजा आराधना गरे।  व्रत र पूजाको प्रभावले रानी चम्पा गर्भवती भइन् र केही समयपछि एक योग्य, यशस्वी र धर्मात्मा पुत्रको जन्म भयो। यसरी एकादशीको व्रत प्रभावले राजा सुकेतुमानले सुयोग्य सन्तान प्राप्त गरे पछि सन्तान प्राप्तिको कामना र परिवारको कल्याणका लागि पुत्रदा एकादशीको व्रत बस्ने प्रचलन सनातन धर्ममा सुरु भएको मानिन्छ।

मुख्य विशेषता तथा धार्मिक महत्त्व यस्ताे रहेकाे छ ।  विशेष गरी सन्तानहीन दम्पतीहरूले सुयोग्य, दीर्घायु र आज्ञाकारी सन्तान प्राप्तिको कामनाका साथ यो व्रत बस्ने गर्छन्। पद्म पुराण र अन्य धार्मिक ग्रन्थहरू अनुसार यो एकादशीको व्रत नियमपूर्वक पालना गर्नाले समस्त पापहरू नष्ट भई पारिवारिक सुख, शान्ति र समृद्धि मिल्दछ। यस दिन सृष्टि पालक भगवान् श्री हरि विष्णु तथा माता लक्ष्मीको भक्तिपूर्वक आराधना गरिन्छ।

एकादशीका दिन बिहानै सूर्योदयअघि उठेर स्नान गरी स्वच्छ वस्त्र धारण गर्ने र भगवान् विष्णुको ध्यान गर्दै व्रतको सङ्कल्प लिने। घरको पूजाकोठा वा मन्दिरमा भगवान् विष्णुको प्रतिमा वा चित्र स्थापना गरी धूप, दीप, फलफूल, तुलसीको पात र पहेँलो फूल चढाएर पूजा गर्ने। पुत्रदा एकादशीको पौराणिक व्रतकथा सुन्ने वा पाठ गर्ने। सम्भव भए निराहार वा जलपान मात्र गरेर, नभए सात्विक फलाहार गरेर दिनभर व्रत बस्ने। द्वादशीका दिन बिहान पुनः स्नान पूजा गरी ब्राह्मण वा भिक्षुकलाई दान दक्षिणा दिए पछि मात्र व्रतको व्रत तोड्ने गरिन्छ।

Tags: धर्म/संस्कृती

Discussion about this post

Related Posts

मंगलवारदेखि जनकपुरधामस्थित अतिक्रमित पोखरीहरुको रेखांकन

मंगलवारदेखि जनकपुरधामस्थित अतिक्रमित पोखरीहरुको रेखांकन

तीज गीतमा सुनको महँगीदेखि बेरोजगारीसम्मका नेपाली महिलाका गुनासा(भिडियो सहित)

तीज गीतमा सुनको महँगीदेखि बेरोजगारीसम्मका नेपाली महिलाका गुनासा(भिडियो सहित)

रिता तामाङले जितिन `मिसेस ब्युटीफूल नेपाल´को उपाधी

रिता तामाङले जितिन `मिसेस ब्युटीफूल नेपाल´को उपाधी

जनसंख्या पलायन रोक्न ठुला सिंचाई परियोजना आवाश्यक: उर्जा मन्त्री श्रेष्ठ

जनसंख्या पलायन रोक्न ठुला सिंचाई परियोजना आवाश्यक: उर्जा मन्त्री श्रेष्ठ

जब ७ वर्षीय छोरालाई एक्लै छाडेर बाबु माउन्ट फुजीकाे पदयात्रामा निस्के

जब ७ वर्षीय छोरालाई एक्लै छाडेर बाबु माउन्ट फुजीकाे पदयात्रामा निस्के

संयुक्त राष्ट्रसंघीय बाल अधिकारसम्बन्धी महासन्धि (UNCRC) मा बालबालिकाका सवाल र आवाज समेट्न मधेश प्रदेशमा प्रदेशस्तरीय परामर्श कार्यक्रम सम्पन्न

संयुक्त राष्ट्रसंघीय बाल अधिकारसम्बन्धी महासन्धि (UNCRC) मा बालबालिकाका सवाल र आवाज समेट्न मधेश प्रदेशमा प्रदेशस्तरीय परामर्श कार्यक्रम सम्पन्न

नामी भिगो ई२ ३५.९९ लाखमा सार्वजनिक

नामी भिगो ई२ ३५.९९ लाखमा सार्वजनिक

सूचना आदान गर्न विशेष टोली गर्न नेपाल भारतबीच सहमति

सूचना आदान गर्न विशेष टोली गर्न नेपाल भारतबीच सहमति

मर्निङ वाक गर्नुका यी हुन ७ फाइदा, कम्तिमा हिडनुहोस् ३० मिनेट

मर्निङ वाक गर्नुका यी हुन ७ फाइदा, कम्तिमा हिडनुहोस् ३० मिनेट

चाडपर्वको मुखैमा भारतमा चिनीको मूल्यमा भारी मूल्यवृद्धि

चाडपर्वको मुखैमा भारतमा चिनीको मूल्यमा भारी मूल्यवृद्धि

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि