nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

भ्यूज गणना गर्ने तरिकामा परिवर्तन गर्दै युट्युब

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ ६, २०८३, १०:२५ मध्यान्ह
भ्यूज गणना गर्ने तरिकामा परिवर्तन गर्दै युट्युब

काठमाडौं/भदौ ६ गते । गुगलको स्वामित्वमा रहेको भिडियो स्ट्रिमिङ प्लेटफर्म युट्युबले आफ्नो प्लेटफर्ममा सार्वजनिक भिडियोको ‘भ्यूज’ गणना गर्ने तरिका परिवर्तन गर्ने भएको छ ।

यो नयाँ व्यवस्था अगस्ट २४ देखि लागू हुनेछ । यसअघि युट्युबले भिडियोको भ्युज कसरी गणना गर्छ भन्ने स्पष्ट रूपमा सार्वजनिक नगरे पनि सामान्यतया प्रयोगकर्ताले कम्तिमा ३० सेकेन्ड भिडियो हेरेपछि त्यसलाई एक भ्युजका रूपमा गणना गर्ने गरिएको बुझाइ थियो ।

युट्युबले यसअघि नै ‘सट्र्स’ भिडियोमा नयाँ भ्यूज गणना प्रणाली लागू गरिसकेको थियो । अब भने प्लेटफर्मका विभिन्न फम्र्याटमा प्रयोग हुँदै आएका फरक–फरक भ्यूज गणना प्रणालीलाई एकरूप बनाउन नयाँ व्यवस्था ल्याउन लागेको हो ।

युट्युबले आफ्नो कम्युनिटी पोस्टमा क्रिएटरहरूले आफ्नो भिडियोको वास्तविक पहुँच बुझ्न सहज होस् भन्ने उद्देश्यले यो परिवर्तन गरिएको जनाएको छ । कम्पनीका अनुसार यसअघि प्रयोग हुँदै आएको भ्यूज मेट्रिकलाई अब ‘इन्गेज्ड भ्यूज’ नाम दिइनेछ ।

यो पुरानो मेट्रिक भने क्रिएटरहरूले युट्युब एनालिटिक्समार्फत हेर्न सक्नेछन् । यसबाट आफ्ना भिडियो हेर्ने दर्शकमध्ये कति जनाले भिडियो हेर्न निरन्तरता दिए भन्ने जानकारी प्राप्त गर्न सकिनेछ । युट्युबका अनुसार नयाँ भ्यूज गणना प्रणालीले क्रिएटरको आम्दानीमा कुनै असर पार्ने छैन । साथै, युट्युब पार्टनर प्रोग्राममार्फत मोनेटाइजेसनका लागि योग्य हुने प्रक्रियामा पनि परिवर्तन नहुने कम्पनीले स्पष्ट पारेको छ ।

यो परिवर्तन युट्युबले क्रिएटर केन्द्रित अर्को महत्वपूर्ण नीति परिवर्तन घोषणा गरेको करिब एक सातापछि आउन लागेको हो । कम्पनीले आगामी वर्षदेखि विज्ञापन तथा सब्स्क्रिप्सनबाट आम्दानी सुरु गर्न नयाँ क्रिएटरहरूले पूरा गर्नुपर्ने मापदण्ड थप कडा बनाउने घोषणा गरिसकेको छ ।

Tags: प्रविधि

Discussion about this post

Related Posts

चाडपर्वको मुखैमा भारतमा चिनीको मूल्यमा भारी मूल्यवृद्धि

चाडपर्वको मुखैमा भारतमा चिनीको मूल्यमा भारी मूल्यवृद्धि

सरकार र दुर्गा प्रसाईंको नागरिक बचाउ महाअभियानबीच १४ बुँदे सहमति

सरकार र दुर्गा प्रसाईंको नागरिक बचाउ महाअभियानबीच १४ बुँदे सहमति

मधेशमा १४ स्वास्थ्यकर्मीको काज फिर्ता, दरबन्दी भएकै कार्यालयमा पठाइयो

कर्मचारी दरबन्दी घटाउने निर्णय कार्यान्वयमा तीव्रता, निती तथा जना आयोगमा २९ कर्मचारी हटाइयो

मधेस प्रदेश मुख्यमन्त्री धार्मिक यात्राका, काबा मोहम्मद समिरलाई

मधेस प्रदेश मुख्यमन्त्री धार्मिक यात्राका, काबा मोहम्मद समिरलाई

भदौं २३ मा अग्रगामी मोर्चाले प्रदर्शन गर्ने

भदौं २३ मा अग्रगामी मोर्चाले प्रदर्शन गर्ने

सुशीला गौतम र खेम सेन्चुरीको स्वरमा ‘मोरे सैया’ गीत सार्वजनिक

सुशीला गौतम र खेम सेन्चुरीको स्वरमा ‘मोरे सैया’ गीत सार्वजनिक

लघुवित्तको पुनर्संरचना र दिगोपनामा जोड: नीतिगत अस्पष्टता र सञ्चारको कमीले जोखिम बढेको निष्कर्ष

लघुवित्तको पुनर्संरचना र दिगोपनामा जोड: नीतिगत अस्पष्टता र सञ्चारको कमीले जोखिम बढेको निष्कर्ष

युरिया मल तस्करीकाे आरोपमा दुई नेपाली पक्राउ, १९ बोरा मल बरामद

युरिया मल तस्करीकाे आरोपमा दुई नेपाली पक्राउ, १९ बोरा मल बरामद

जिल्ला स्तरीय समिति गठन र भेला गर्ने अग्रगामी मोर्चा निर्णय

जिल्ला स्तरीय समिति गठन र भेला गर्ने अग्रगामी मोर्चा निर्णय

प्रिन्स हयारीलगायत ६ जनाले ३४.५ मिलियन जरिवाना तिर्नु पर्ने

प्रिन्स हयारीलगायत ६ जनाले ३४.५ मिलियन जरिवाना तिर्नु पर्ने

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि