nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

भदौं २३ मा अग्रगामी मोर्चाले प्रदर्शन गर्ने

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ ६, २०८३, ९:५० मध्यान्ह
भदौं २३ मा अग्रगामी मोर्चाले प्रदर्शन गर्ने

काठमाडौं, ६ भदौ । विभिन्न ९ दल सम्मिलित अग्रगामी मोर्चाको बागमती प्रदेश समन्वय समितिको बैठकले भदौ २० गते प्रत्येक जिल्लामा मोर्चाको समन्वय समितिको बैठक बस्ने निर्णय गरेको छ ।

यस्तै, आगामी असोज १० गते काठमाडौंमा बिशेष भेला तथा प्रशिक्षण कार्यक्रम गर्ने निर्णय पनि मोर्चाले गरेको छ ।

आज (शनिबार) काठमाडौंमा रहेको आजपाको कार्यालयमा बसेको बैठकले बागमती प्रदेशका सबै जिल्लामा यही भदौ २० गते जिल्ला समन्वय समितिको बैठक बस्ने तय भएको छ ।

जसअनुसार काठमाडौं, काभ्रेपलाञ्चोक, रसुवा, नुवाकोट, चितवन र मकवानपुर (प्रलोपा नेपाल), ललितपुर, सिन्धुली, रामेछाप र दोलखा (जसपा नेपाल) र भक्तपुर, सिन्धुपाल्चोक र धादिङ्ग (आजपा) ले नेतृत्व गर्ने तय भएको छ ।

आजको बैठकले प्रदेशस्तरीय जनसंगठनको लागि जिम्मेवारी समेत तोकेको छ । महिला मोर्चाको लागि लिला सिटौला (जसपा नेपाल), युवा तथा विद्यार्थीतर्फ शंकर पौड्याल (प्रलोपा नेपाल) र आईटी तथा मिडियातर्फ सुभाष प्रसाद साह र विकेश साह (आजपा) र बुद्धिजीवी मोर्चातर्फ सुरेन्द्र प्रधान (नेसस) लाई जिम्मेवारी तोकिएको छ ।

बैठकले भदौ २३ गते आयोजना हुने जेनजी प्रदर्शनलाई संयुक्त रुपमा प्रभावकारी बनाउने निर्णय समेत गरेको छ ।

अर्को बैठक भने यही भदो २१ गते जसपा नेपालको पार्टी कार्यालय बालकुमारी बस्ने तय भएको छ ।

आजपाका सहअध्यक्ष तिलक थापा मगरको अध्यक्षतामा बसेको बैठकमा मोर्चाका भावी कार्यक्रमको बारेमा समेत विस्तृत छलफल गरिएको थियो ।

बैठकमा प्रगतिशील लोकतान्त्रिक पार्टी नेपालका प्रमुख संरक्षक तथा पूर्वमन्त्री जनार्दन शर्माल र आजपाका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साह लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

Tags: राजनीति समाचार

Discussion about this post

Related Posts

चाडपर्वको मुखैमा भारतमा चिनीको मूल्यमा भारी मूल्यवृद्धि

चाडपर्वको मुखैमा भारतमा चिनीको मूल्यमा भारी मूल्यवृद्धि

भ्यूज गणना गर्ने तरिकामा परिवर्तन गर्दै युट्युब

भ्यूज गणना गर्ने तरिकामा परिवर्तन गर्दै युट्युब

सरकार र दुर्गा प्रसाईंको नागरिक बचाउ महाअभियानबीच १४ बुँदे सहमति

सरकार र दुर्गा प्रसाईंको नागरिक बचाउ महाअभियानबीच १४ बुँदे सहमति

मधेशमा १४ स्वास्थ्यकर्मीको काज फिर्ता, दरबन्दी भएकै कार्यालयमा पठाइयो

कर्मचारी दरबन्दी घटाउने निर्णय कार्यान्वयमा तीव्रता, निती तथा जना आयोगमा २९ कर्मचारी हटाइयो

मधेस प्रदेश मुख्यमन्त्री धार्मिक यात्राका, काबा मोहम्मद समिरलाई

मधेस प्रदेश मुख्यमन्त्री धार्मिक यात्राका, काबा मोहम्मद समिरलाई

सुशीला गौतम र खेम सेन्चुरीको स्वरमा ‘मोरे सैया’ गीत सार्वजनिक

सुशीला गौतम र खेम सेन्चुरीको स्वरमा ‘मोरे सैया’ गीत सार्वजनिक

लघुवित्तको पुनर्संरचना र दिगोपनामा जोड: नीतिगत अस्पष्टता र सञ्चारको कमीले जोखिम बढेको निष्कर्ष

लघुवित्तको पुनर्संरचना र दिगोपनामा जोड: नीतिगत अस्पष्टता र सञ्चारको कमीले जोखिम बढेको निष्कर्ष

युरिया मल तस्करीकाे आरोपमा दुई नेपाली पक्राउ, १९ बोरा मल बरामद

युरिया मल तस्करीकाे आरोपमा दुई नेपाली पक्राउ, १९ बोरा मल बरामद

जिल्ला स्तरीय समिति गठन र भेला गर्ने अग्रगामी मोर्चा निर्णय

जिल्ला स्तरीय समिति गठन र भेला गर्ने अग्रगामी मोर्चा निर्णय

प्रिन्स हयारीलगायत ६ जनाले ३४.५ मिलियन जरिवाना तिर्नु पर्ने

प्रिन्स हयारीलगायत ६ जनाले ३४.५ मिलियन जरिवाना तिर्नु पर्ने

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि