nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

पहिलो पटक तेलको मूल्य प्रति ब्यारेल १०० अमेरिकन डलर

सजिलो पोस्ट सजिलो पोस्ट
साउन ८, २०८३, ११:५८ बिहान
पहिलो पटक तेलको मूल्य प्रति ब्यारेल १०० अमेरिकन डलर

काठमाडौं/साउन ८ गते। मध्य पूर्वमा चर्कँदो द्वन्द्वले विश्वव्यापी ऊर्जा आपूर्तिबारे चिन्ता पुनः बढाएसँगै मे महिनायता पहिलो पटक तेलको मूल्य प्रति ब्यारेल १०० अमेरिकन डलर पुगेको छ।

इरानविरुद्ध अमेरिकाले सैन्य आक्रमण तीव्र पारेसँगै र केही दिनयता मूल्यमा निरन्तर वृद्धि भएपछि बिहीबार तेलको मूल्य निर्धारण गर्ने विश्वव्यापी मानक ‘ब्रेन्ट क्रुड’को भाउ ६ प्रतिशतभन्दा बढीले बढाएको हो।

यमनका हुथी विद्रोहीहरूले लाल सागरमा तेल बोक्ने ट्यांकरहरूमा आक्रमण गरेपछि मूल्यमा भारी वृद्धि भएको हो  । यस आक्रमणले साउदी अरबले ‘स्ट्रेट अफ हर्मुज’लाई छलेर प्रयोग गर्दै आएको प्रमुख निर्यात मार्गलाई खतरामा पारेको छ।

पछिल्लो एक महिनामा ग्याम्सको मूल्य पनि निरन्तर बढेको छ। बेलायतको मानक ग्यासको मूल्य जुनको अन्त्यमा करिब ९८ पेन्स प्रति थर्म रहेकोमा अहिले बढेर करिब १५० पेन्स पुगेको छ ।

अमेरिका र इरानबीचको अस्थायी युद्धविरामपछि तेलको मूल्य घटिरहेको थियो। मूल्य घटेर फेरि त्यही स्तरमा पुगेको थियो, जुन स्तरमा २८ फेब्रुअरीमा अमेरिका र इजरायलले इरानविरुद्ध सैन्य कारबाही सुरु गर्नुअघि देखिएको थियो। तर, युद्धविराम असफल भए पछि पुनः तेलको मुल्य बढेको हो ।

जारी द्वन्द्वले बेलायत र अमेरिकासहित धेरै देशहरूमा मुद्रास्फीति बढाउने जोखिम निम्त्याएको छ, जसका कारण उपभोक्ताहरूका लागि मूल्यवृद्धि हुन सक्छ।

सामान्यतया, तेलको मूल्य बढ्दा पेट्रोल र डिजेल पनि महँगो हुन्छन्। यसबाट सवारी चालकहरू प्रत्यक्ष रूपमा प्रभावित भए तापनि व्यवसायीहरूले बढेको ढुवानी लागतको भार उपभोक्ता माथि सार्ने भएकाले घरपरिवारले खाद्यवस्तुजस्ता अन्य सामानको मूल्यमा पनि वृद्धि देख्न सक्छन्।

बेलायत र अमेरिकामा मुद्रास्फीतिको दर घटेको छ तर मध्यपूर्वमा पुनः सुरु भएको द्वन्द्वका कारण यो कमी अल्पकालीन मात्र हुने हो कि भन्ने प्रश्न अझै बाँकी छ। मोटर चालकहरूको हितमा काम गर्ने संस्था एएएका अनुसार अमेरिकामा पेट्रोलको औसत मूल्य पुनः प्रति ग्यालन ४ डलरभन्दा माथि पुगेको छ, जबकी एक महिना अघि यो मूल्य ३.९२ डलर मात्रै थियो।

Tags: अन्तराष्ट्रिय

Discussion about this post

Related Posts

अर्थमन्त्री वाग्लेलाई कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी

अर्थमन्त्री वाग्लेलाई कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी

श्रीमतीलाई शरिरमा तारपिनको तेल खन्याई आगो लगाएको आरोपमा सिरहा लहानका एक व्यक्ति प क्राउ

बालबालिकाकाे हातको चाँदीको बाला निकालेको आरोपमा एक पक्राउ

स्कुले बालिका दुर्व्यवहार गर्ने मुख्य आरोपीलाई प्रहरीद्वारा गाेली हानी पक्राउ

स्कुले बालिका दुर्व्यवहार गर्ने मुख्य आरोपीलाई प्रहरीद्वारा गाेली हानी पक्राउ

अयोध्यामा बन्ने भयो भगवान् वेंकटेश्वर अर्थात् बालाजीको भव्य मन्दिर, १० एकड जग्गा माग

अयोध्यामा बन्ने भयो भगवान् वेंकटेश्वर अर्थात् बालाजीको भव्य मन्दिर, १० एकड जग्गा माग

सिरहाका सीमा क्षेत्रबाट १३ लाख बढीको अवैध सामान बरामद

सिरहाका सीमा क्षेत्रबाट १३ लाख बढीको अवैध सामान बरामद

असुरक्षित डिजिटल बैंकिङ, ह्याकरले गरे नबिल बैंकको खाताबाट ७० हजार ट्रान्सफर

असुरक्षित डिजिटल बैंकिङ, ह्याकरले गरे नबिल बैंकको खाताबाट ७० हजार ट्रान्सफर

आज कोशी, बागमती र मधेससहितका प्रदेशमा भारी वर्षाको सम्भावना

आज कोशी, बागमती र मधेससहितका प्रदेशमा भारी वर्षाको सम्भावना

दुधमती संवाद : अभियानदेखि नीतिसम्म

दुधमती संवाद : अभियानदेखि नीतिसम्म

जनकपुरधाममा ई–लाईब्रेरी सञ्चालन सम्बन्धी लायन्स क्लब र मैथिली विकास कोषबीच सम्झौता

जनकपुरधाममा ई–लाईब्रेरी सञ्चालन सम्बन्धी लायन्स क्लब र मैथिली विकास कोषबीच सम्झौता

मधेश सरकारको भ्रष्टाचारमा नयाँ नीति : तीन दिनकै भ्रमणमा बिल बिना नै एक महिनाको तलब

मधेश सरकारको भ्रष्टाचारमा नयाँ नीति : तीन दिनकै भ्रमणमा बिल बिना नै एक महिनाको तलब

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि