nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

यूनाइटेड अजोड इन्स्योरेन्सको ६३ हजारभन्दा बढी सेयर खुला प्रतिस्पर्धाबाट बिक्री हुने

गिरिजानन्द साह गिरिजानन्द साह
असार २४, २०८३, ५:४१ मध्यान्ह
यूनाइटेड अजोड इन्स्योरेन्सको ६३ हजारभन्दा बढी सेयर खुला प्रतिस्पर्धाबाट बिक्री हुने

काठमाडौं/असार २४ गते। यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड ले हकप्रद निष्कासनपछि बाँकी रहेको संस्थापक समूहको ६३ हजार ८४७ कित्ता सेयर पुनः बिक्रीमा ल्याउने भएको छ। यसअघि हकप्रद सेयर बिक्रीका क्रममा आवेदन नपरेपछि कम्पनीले उक्त सेयर बोलकबोल (लिलामी) प्रक्रियामार्फत बिक्री गर्ने निर्णय गरेको हो।

कम्पनीका अनुसार लिलामीका लागि आवेदन असार २५ गतेदेखि खुल्नेछ। यसपटक भने बिक्रीमा राखिएको सेयर खरिदका लागि व्यक्ति, कम्पनी तथा विभिन्न संघ–संस्थासहित योग्य सबै इच्छुक आवेदकले प्रतिस्पर्धात्मक रूपमा आवेदन दिन सक्नेछन्।

बोलकबोलमा सहभागी हुन प्रतिकित्ता न्यूनतम मूल्य १०० रुपैयाँ निर्धारण गरिएको छ। आवेदन दिँदा कम्तीमा १०० कित्ता र बढीमा बिक्रीमा राखिएको सम्पूर्ण ६३ हजार ८४७ कित्तासम्मका लागि खरिद प्रस्ताव पेश गर्न सकिने कम्पनीले जनाएको छ।

लगानीकर्ताले लक्ष्मी सनराइज क्यापिटल लिमिटेड तथा लक्ष्मी सनराइज बैंक लिमिटेड का विभिन्न शाखा कार्यालयमार्फत बोलपत्र पेश गर्न सक्नेछन्। आवेदन विराटनगर, जनकपुर, वीरगञ्ज, हेटौंडा, नारायणगढ, पोखरा, बुटवल, नेपालगञ्ज, वीरेन्द्रनगर र धनगढीस्थित शाखाबाट समेत बुझाउन सकिने व्यवस्था गरिएको छ। कम्पनीले बोलपत्र पेश गर्ने अन्तिम मिति साउन १ गते तोकेको छ।

 

Tags: अर्थ/बाणिज्य

Discussion about this post

Related Posts

चिकित्साजन्य फोहर व्यवस्थापनको माग गर्दै मन्त्री र प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र

चिकित्साजन्य फोहर व्यवस्थापनको माग गर्दै मन्त्री र प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र

ध्रुवे हात्तीलाई नियन्त्रणमा लिई रेडियो कलर गरिने, मृतकका परिवारलाई २० लाख रुपैयाँ राहत

ध्रुवे हात्तीलाई नियन्त्रणमा लिई रेडियो कलर गरिने, मृतकका परिवारलाई २० लाख रुपैयाँ राहत

नारायणकाजी भन्छन्- भुटानी शरणार्थी प्रकरणमा थप अनुसन्धान आवश्यक छ

नारायणकाजी भन्छन्- भुटानी शरणार्थी प्रकरणमा थप अनुसन्धान आवश्यक छ

मधेस प्रदेशमा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको राजनीतिक समावेशिताका लागि प्रदेशस्तरीय एडभोकेसी समूह गठन

मधेस प्रदेशमा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको राजनीतिक समावेशिताका लागि प्रदेशस्तरीय एडभोकेसी समूह गठन

सिंहदरवारलाई अपाङ्ग मैत्री कार्यालय बनाउन सुरू

सिंहदरवारलाई अपाङ्ग मैत्री कार्यालय बनाउन सुरू

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकका ८ निर्णय सार्वजनिक

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकका ८ निर्णय सार्वजनिक

गोबिन्दबहादुर कार्की नयाँ मुख्य सचिव नियुक्त

गोबिन्दबहादुर कार्की नयाँ मुख्य सचिव नियुक्त

विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न अनुमति

पुर्व अर्थमन्त्री पौडेलको म्याद थप ५ दिन थपियो

राष्ट्र बैंकले बजारमा ल्यायो नयाँ डिजाइनको ५०० रुपैयाँको नोट

बजारको अधिक तरलता तान्न राष्ट्र बैंकको नयाँ कदम, आज २० अर्ब रुपैयाँको ऋणपत्र जारी हुँदै

साउन २६ देखि भुजुङ हाईड्रोपावरको ५० हजार सेयर कारोबारयोग्य बन्ने

साउन २६ देखि भुजुङ हाईड्रोपावरको ५० हजार सेयर कारोबारयोग्य बन्ने

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!