nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

अस्ट्रेलियाले जित्याे सातौं पटक महिला टी २० विश्वकपको उपाधि

सजिलो पोस्ट सजिलो पोस्ट
असार २२, २०८३, ९:३० बिहान
अस्ट्रेलियाले जित्याे सातौं पटक महिला टी २० विश्वकपको उपाधि

काठमाडाैं/असार २२ गते। अस्ट्रेलियाले सातौं पटक महिला टी २० विश्वकपको उपाधि जितेकाे छ ।

बेलायतकाे लर्ड्समा खेलिएको फाइनलमा टोलीले इङ्गल्याण्डलाई ७ विकेटले पराजित गरेर अष्ट्रेलियाले साे उपाधी जीतेकाे हाे । अस्ट्रेलियाले ३ विकेट गुमाएर १७ बल बाँकी छँदै १५१ रनको लक्ष्य पूरा गरेकाे थियाे ।

बेथ मुनीले ४९ बलमा १० चौकासहित ६४ रनको म्याच विनिङ इनिङ्स खेलेकी थिइन्। फोबी लिचफिल्डले ३५ बलमा ४८ रन बनाइन्। यी दुईले दोस्रो विकेटका लागि १०० रनको साझेदारी गर्दै जितको आधार तयार पारेका थिए । अन्ततः, एलिस पेरी (१३) र एस्ले गार्डनर (३) ले टोलीलाई जितसम्म पुर्‍याउन सफल भए। इङ्ल्यान्डका लागि लरेन बेल, चार्ली डिन र सोफी एक्लेस्टोनले एक–एक विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको इङ्ल्यान्डले २० ओभरमा ४ विकेट गुमाएर १५० रन मात्रै बनाएकाे थियाे । कप्तान नट सिभर ब्रन्टले अविजित ५८ रनको इनिङ खेलिनभने फ्रेया केम्प ४४ रनमा अविजित रहिन्। उनीहरूले पाँचौं विकेटका लागि ८० रनको साझेदारी गरेका थिए । अस्ट्रेलियाका लागि लुसी ह्यामिल्टन, एनाबेल सदरल्यान्ड, सोफी मोलिनक्स र किम गार्थले एक–एक विकेट लिए।

अस्ट्रेलियाली कप्तान सोफी मोलिनक्सले आईसीसीका अध्यक्ष जय शाहबाट महिला टी २० विश्वकप २०२६ को ट्रफी ग्रहण गरिन्। ट्रफी लिँदा उनका आँखामा खुसीका आँसु छचल्किए भने सिङ्गो अस्ट्रेलियाली टोली उत्सवमा रमाएकाे थियो।

फाइनलमा बनेका प्रमुख कीर्तिमानहरूः
अस्ट्रेलियाले सातौं पटक महिला टी २० विश्वकप जित्यो। यसअघि सो टोली सन् २०१०, २०१२, २०१४, २०१८, २०२० र २०२३ मा च्याम्पियन बनेको थियो। अन्य विजेता टोलीहरूमा इङ्ल्यान्ड -२००९, वेस्ट इन्डिज -२०१६ र न्युजिल्यान्ड -२०२४ समावेश छन्।

अष्ट्रेलिया एउटा पनि खेल नहारी महिला टी २० विश्वकपको उपाधि तीन पटक जित्ने पहिलो टोली बनेको छ। टोलीले सन् २०१० २०२३ र आज यो उपलब्धि हासिल गरेको हो। यसअघि सन् २००९ मा भएको पहिलो संस्करणमा इङ्ल्यान्डले यस्तो गरेको थियो।

इङ्गल्याण्डले आफ्नै भूमिमा विश्वकपको फाइनल हारेको यो पहिलो पटक थियो। यसअघि सो टोलीले सन् १९७३, १९९३ र २०१७ मा ओडिआई विश्वकप जितेको थियो भने सन् २००९ मा टी २० विश्वकपको उपाधि पनि हात पारेको थियो।

इङ्गल्याण्डले आफ्नै भूमिमा आयोजित महिला टी २० विश्वकपमा १२ खेल खेलेको छ, जसमा उसले ११ खेल जितेको छ भने अस्ट्रेलियाविरुद्धको सन् २०२६ को फाइनलमा मात्र हार बेहोरेको छ।

Tags: खेलकुद

Discussion about this post

Related Posts

जेन–जी आन्दोलनको पूर्ण प्रतिवेदन सार्वजनिक गर्न आयोगसमक्ष मानव अधिकारकर्मीहरुको माग

जेन–जी आन्दोलनको पूर्ण प्रतिवेदन सार्वजनिक गर्न आयोगसमक्ष मानव अधिकारकर्मीहरुको माग

सर्भेयरलाई पेशागत मर्यादा र व्यावसायिकता कायम गर्न प्राधिकरणको जोड

सर्भेयरलाई पेशागत मर्यादा र व्यावसायिकता कायम गर्न प्राधिकरणको जोड

नेपाल भन्दा २० किमी पर तिब्बतमा हिम चट्टान पहिरो जाँदा बाढीः बिपद प्राधिकरण

नेपाल भन्दा २० किमी पर तिब्बतमा हिम चट्टान पहिरो जाँदा बाढीः बिपद प्राधिकरण

तिब्बतको बाढी प्रकोप प्रति चिनियाँ राष्ट्रपतिको बिशेष निर्देशन

तिब्बतको बाढी प्रकोप प्रति चिनियाँ राष्ट्रपतिको बिशेष निर्देशन

भोटेकोशी र त्रिशुलीका तटिय तीन जिल्ला ‘संकटग्रस्त क्षेत्र घोषणा

भोटेकोशी र त्रिशुलीका तटिय तीन जिल्ला ‘संकटग्रस्त क्षेत्र घोषणा

रसुवा र नुवाकाेटकाे तटीय क्षेत्रमा धेरै मानवीय क्षतिः नुवाकोट सहायक प्रजिअ

रसुवा र नुवाकाेटकाे तटीय क्षेत्रमा धेरै मानवीय क्षतिः नुवाकोट सहायक प्रजिअ

रसुवा बाढीः खोज तथा उद्धारमा १२ हेलिकोप्टर परिचालन

रसुवा बाढीः खोज तथा उद्धारमा १२ हेलिकोप्टर परिचालन

प्रगति विवरण बुझाउने बालबालिका समितिको निर्णय 

प्रगति विवरण बुझाउने बालबालिका समितिको निर्णय 

राजामौलीको ‘वाराणसी’ अब ५० बढी भाषामा हुनेछ रिलिज

राजामौलीको ‘वाराणसी’ अब ५० बढी भाषामा हुनेछ रिलिज

केही मानिसहरूलाई अरूको तुलनामा लामखुट्टेले बढी टोक्छन्, यस्तो छ बैज्ञानिक कारण

केही मानिसहरूलाई अरूको तुलनामा लामखुट्टेले बढी टोक्छन्, यस्तो छ बैज्ञानिक कारण

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि