nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

अल्टिमा लाइफस्टाइलको जनकपुरधाममा आधिकारिक शाखा, उद्घाटनमा आकर्षक अफर सार्वजनिक

सजिलो पोस्ट सजिलो पोस्ट
असार १६, २०८३, १०:०९ मध्यान्ह
अल्टिमा लाइफस्टाइलको जनकपुरधाममा आधिकारिक शाखा, उद्घाटनमा आकर्षक अफर सार्वजनिक

जनकपुरधाम/असार १६ गते । नेपाली स्मार्ट ग्याजेट ब्रान्ड अल्टिमा लाइफस्टाइलले मधेश प्रदेशमा आफ्नो उपस्थिति विस्तार गर्दै जनकपुरधाममा आधिकारिक शाखा सञ्चालनमा ल्याएको छ। शाखा उद्घाटनसँगै कम्पनीले ग्राहकलाई लक्षित गर्दै विभिन्न विशेष छुट तथा आकर्षक अफर सार्वजनिक गरेको छ।

नवनिर्मित शाखाबाट स्मार्टवाच, इयरबड्स, ब्लुटुथ स्पिकर, पावर बैंक, चार्जर, डाटा केबललगायत विभिन्न मोबाइल एक्सेसोरीका आधिकारिक उत्पादन बिक्री गरिने कम्पनीले जनाएको छ। शाखा सञ्चालनपछि मधेश प्रदेशका उपभोक्ताले आधिकारिक वारेन्टीसहितका गुणस्तरीय उत्पादन तथा बिक्रीपछिको सेवा सहज रूपमा प्राप्त गर्न सक्नेछन्।

शाखाका सञ्चालक अमृता साहले जनकपुरधाम तथा आसपासका उपभोक्तालाई विश्वसनीय र गुणस्तरीय ग्याजेट सहज रूपमा उपलब्ध गराउने उद्देश्यले शाखा सञ्चालनमा ल्याइएको बताइन्। उनका अनुसार स्थानीय स्तरमै आधिकारिक सेवा उपलब्ध हुँदा ग्राहकलाई थप सुविधा पुग्ने विश्वास लिइएको छ।

अल्टिमा लाइफस्टाइलका जनरल म्यानेजर प्रज्ज्वल ढकालका अनुसार शाखा उद्घाटनको अवसरमा विशेष अफर ल्याइएको छ। योजनाअन्तर्गत पहिलो ९९ जना ग्राहकले ९९ रुपैयाँमै इयरबड्स खरिद गर्न सक्नेछन्। त्यसैगरी १ हजार ९९९ रुपैयाँमा स्मार्टवाच तथा ३ हजार ९९९ रुपैयाँमा ब्लुटुथ स्पिकर उपलब्ध गराइनेछ।

त्यस्तै, ८ हजार रुपैयाँ वा सोभन्दा बढीको खरिदमा एक जोडी इयरबड्स निःशुल्क तथा १० हजार रुपैयाँभन्दा बढीको खरिदमा एक स्मार्टवाच निःशुल्क प्रदान गरिने कम्पनीले जनाएको छ।

ढकालले नेपाली उपभोक्तालाई अन्तर्राष्ट्रियस्तरको गुणस्तरीय स्मार्ट ग्याजेट किफायती मूल्यमा उपलब्ध गराउने उद्देश्यका साथ कम्पनीले देशभर आफ्नो आधिकारिक बिक्री सञ्जाल विस्तार गरिरहेको बताए। उनका अनुसार जनकपुरधाममा सञ्चालनमा आएको यो अल्टिमा लाइफस्टाइलको तेस्रो आधिकारिक शाखा हो।

 

Tags: धनुषा खबर

Discussion about this post

Related Posts

जनकपुरधाममा ई–लाईब्रेरी सञ्चालन सम्बन्धी लायन्स क्लब र मैथिली विकास कोषबीच सम्झौता

जनकपुरधाममा ई–लाईब्रेरी सञ्चालन सम्बन्धी लायन्स क्लब र मैथिली विकास कोषबीच सम्झौता

मधेश सरकारको भ्रष्टाचारमा नयाँ नीति : तीन दिनकै भ्रमणमा बिल बिना नै एक महिनाको तलब

मधेश सरकारको भ्रष्टाचारमा नयाँ नीति : तीन दिनकै भ्रमणमा बिल बिना नै एक महिनाको तलब

हिसाब नमिल्दा रौतहटका १२ पालिकाको खाता रोकियो

हिसाब नमिल्दा रौतहटका १२ पालिकाको खाता रोकियो

हिउँदमा विद्युत् आपूर्ति सहज बनाउन गृहकार्य भइरहेको छ: मन्त्री श्रेष्ठ

हिउँदमा विद्युत् आपूर्ति सहज बनाउन गृहकार्य भइरहेको छ: मन्त्री श्रेष्ठ

झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सुरु, ४ लाख ८५ हजारलाई दिइने

झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सुरु, ४ लाख ८५ हजारलाई दिइने

कंगोमा इबोला भाइरसविरुद्ध स्वास्थ्यकर्मीलाई खोप लगाउन सुरु

कंगोमा इबोला भाइरसविरुद्ध स्वास्थ्यकर्मीलाई खोप लगाउन सुरु

नेपाली कांग्रेसको वडा अधिवेशन आज पनि जारी रहने, ७३ जिल्लामा सम्पन्न

नेपाली कांग्रेसको वडा अधिवेशन आज पनि जारी रहने, ७३ जिल्लामा सम्पन्न

सरोगेसीको आवरणमा नेपाली महिलाको तस्करी : सीमापार नेटवर्कदेखि करोडको सौदासम्म

सरोगेसीको आवरणमा नेपाली महिलाको तस्करी : सीमापार नेटवर्कदेखि करोडको सौदासम्म

विश्व शान्ति दिवस, बिभिन्न कार्यक्रम गरी मनाइदैँ

विश्व शान्ति दिवस, बिभिन्न कार्यक्रम गरी मनाइदैँ

मधेश प्रदेश सरकारले आर्थिक लेनदेनमा कर्मचारी सरुवा गरेको आरोप

चौतर्फी आलोचनापछि स्वास्थ्यका अस्थायी कर्मचारीको दरबन्दी स्वीकृत

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि