nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

लगातार ६ वटा विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बने रोनाल्डो

सजिलो पोस्ट सजिलो पोस्ट
असार १०, २०८३, ११:३८ बिहान
लगातार ६ वटा विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बने रोनाल्डो

काठमाडौं/असार १० गते। पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले मंगलबार फिफा विश्वकप इतिहासमा नयाँ कीर्तिमान कायम गरेका छन्।

उज्वेकिस्तानलाई ५-० ले पराजित गर्दै गर्दा रोनाल्डोले फिफा विश्वकपको इतिहासमा नयाँ किर्तिमान कायम गरेका हुन ।  उज्बेकिस्तानविरुद्धको खेलको छैटौँ मिनेटमै गोल गर्दै ६ वटा फरक फरक विश्वकप संस्करणमा गोल गर्ने पहिलो खेलाडी बनेर उनले यो नयाँ किर्तिमान कायम गरेका हुन् । याे रेकर्ड बनाउँदै गर्दा ४१ वर्षीय रोनाल्डोले दायाँ खुट्टाले जाली चुमाउँदै पोर्चुगललाई १-० को सुरूवाती अग्रता दिलाएका थिए।

यो गोलसँगै रोनाल्डो विश्वकपमा गोल गर्ने दोस्रो सबैभन्दा पाका खेलाडीसमेत पनि बनेका छन्। यसअघि रोजर मिलाले सन् १९९४ को विश्वकपमा ४२ वर्षको उमेरमा गोल गर्दै यो कीर्तिमान बनाएका थिए ।

यस वर्ष रोनाल्डो र अर्जेन्टिनाका कप्तान लियोनल मेसी विश्वकपका ६ संस्करण खेल्ने इतिहासकै पहिलो पुरुष खेलाडी बनिरहेका छन । रोनाल्डोले विश्वकपमा गोल गर्ने आफ्नो यात्रा सन् २००६ मा सुरु गरेका थिए। त्यसयता उनले २०१०, २०१४, २०१८, २०२२ र २०२६ का विश्वकपमा पनि गोल गर्दै लगातार ६ वटै विश्वकपमा गोल गर्ने अद्वितीय कीर्तिमान आफ्नो नाममा लेखाएका हुन्।

उज्वेकिस्तानसँगको खेलमा नुनो मेन्डेसले १७ औं मिनेटमा अर्को गोल थप्दा रोनाल्डोले पुनः ३७ औं मिनेटमा गोल गरेर एउटै खेलमा दोहोरो गोल गरेका थिए । उनको यो विश्वकपमा १० औं गोल हो ।

६० औं मिनेटमा आत्मघाती गोलले फाइदामा पुगेको पोर्चुगलका लागि बैकल्पिक खेलाडीका रूपमा प्रवेश गरेका राफेल लियोले थप गोल गरेर पोर्चुगललाई उज्वेकिस्तानसँग ५-० को अग्रता दिलाउन सफल भए । यो जीतसँगै पोर्चुगलले ३ अंक जोडनसमेत सफल भएको छ । अब पाेर्चुगल ४ अंकसहित समुह ‘के’ काे शिर्ष स्थानमा छ ।

उता, यहाँ पाँच गोलले पराजित भए पनि उज्बेकिस्तानको विश्वकप सकिएको छैन्, अब उनीहरूले आफ्नो अन्तिम समूह खेलमा डीआर कंगोलाई हराउन सकेमा समुह चरणमा प्रवेश गर्न सक्नेछन् ।

Tags: खेलकुद

Discussion about this post

Related Posts

सरकारी कार्यालयमा ‘टिङ टिङ’ : प्रविधिले कोर्दैछ सुशासनको नयाँ चित्र

सरकारी कार्यालयमा ‘टिङ टिङ’ : प्रविधिले कोर्दैछ सुशासनको नयाँ चित्र

करोडौं खर्चेर गरेर पाेखरीमा अमेरिका झन्डा देखाउने ट्रम्पकाे सपना असफल

करोडौं खर्चेर गरेर पाेखरीमा अमेरिका झन्डा देखाउने ट्रम्पकाे सपना असफल

‘किसिङ हिरो’ इमरान हासमी ५ बर्ष पछि हरर फिल्ममा देखिने

‘किसिङ हिरो’ इमरान हासमी ५ बर्ष पछि हरर फिल्ममा देखिने

पश्चिम बंगालमा पत्रकारलाई मासिक ८ हजार सरकारी भत्ता

पश्चिम बंगालमा पत्रकारलाई मासिक ८ हजार सरकारी भत्ता

सिंगो युरोप इतिहासकै सबैभन्दा गर्मीको चपेटामा

सिंगो युरोप इतिहासकै सबैभन्दा गर्मीको चपेटामा

शरिरमा प्राेटिन नहुदाँ देखिने छन् यस्ता लक्षण, बेलैमा हुनुहाेस सतर्क

शरिरमा प्राेटिन नहुदाँ देखिने छन् यस्ता लक्षण, बेलैमा हुनुहाेस सतर्क

रास्वपाको केन्द्रिय सदस्यका लागि मतदान हुदैँ

रास्वपाको केन्द्रिय सदस्यका लागि मतदान हुदैँ

रास्वपा सभापतिमा रवि लामिछाने निर्बिरोध निर्वाचित

रास्वपा सभापतिमा रवि लामिछाने निर्बिरोध निर्वाचित

बालबालिकाको अधिकारको संरक्षण गर्नु राज्यको मुख्य जिम्मेवारी: मण्डल

बालबालिकाको अधिकारको संरक्षण गर्नु राज्यको मुख्य जिम्मेवारी: मण्डल

जसपा नेपालले उठाउँदै आएको एजेण्डा केन्द्रमा पुगेको छ–उपेन्द्र यादव

उच्च अदालत जनकपुरमा मुद्दा सुनुवाइको प्रत्यक्ष प्रसारण सुरु

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!