nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

विश्व वातावरण दिवसमा संस्कृति विद्या मन्दिरको सचेतना र्‍याली, विद्यार्थीद्वारा वातावरण संरक्षणको सन्देश

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ २२, २०८३, १२:१९ मध्यान्ह
विश्व वातावरण दिवसमा संस्कृति विद्या मन्दिरको सचेतना र्‍याली, विद्यार्थीद्वारा वातावरण संरक्षणको सन्देश

गिरिजानन्द/धनुषा/जेठ २२ गते। विश्व वातावरण दिवसको अवसरमा जनकपुरधाम–४, विश्वकर्मा चोकस्थित संस्कृति विद्या मन्दिरले वातावरण संरक्षण तथा प्रदूषण न्यूनीकरण सम्बन्धी जनचेतना फैलाउने उद्देश्यले शुक्रबार सचेतनामूलक र्‍याली आयोजना गरेको छ।

विद्यालयका विद्यार्थीहरूले आफ्नै हातले तयार गरेका विभिन्न सन्देशमूलक प्लेकार्ड बोकेर विद्यालय परिसरबाट जनकचोकसम्म र्‍याली प्रदर्शन गरेका थिए। हाम्रो पृथ्वी,हाम्रो दायित्व र भविष्यको नारा सहित र्‍यालीमा सहभागी विद्यार्थीहरूले पानी बचाऔ,रियुज रिसाईकलमा कमी ल्याऔ,उर्जा बचाऔ “वातावरण बचाऔँ, भविष्य सुरक्षित बनाऔँ”, “प्रदूषण घटाऔँ, हरियाली बढाऔँ”, “स्वच्छ वातावरण, स्वस्थ जीवन”लगायतका नारासहित वातावरण संरक्षणको सन्देश दिएका थिए।

विद्यालयबाट सुरु भएको र्‍याली नगरका विभिन्न क्षेत्र हुँदै जनकचोक पुगेर समापन गरिएको थियो। र्‍यालीपश्चात जनकचोकस्थित जनक मन्दिरको प्राङ्गणमा विद्यार्थीहरूले वातावरण संरक्षणको महत्व, बढ्दो प्रदूषणका असर तथा त्यसको नियन्त्रणका उपायबारे मन्तव्य प्रस्तुत गरेका थिए।

कार्यक्रममा बोल्दै विद्यार्थीहरूले वातावरणीय सन्तुलन कायम राख्न वृक्षारोपण, प्लास्टिकजन्य वस्तुको प्रयोगमा कमी, फोहोरको उचित व्यवस्थापन तथा प्राकृतिक स्रोतहरूको संरक्षण आवश्यक रहेको बताए। उनीहरूले वातावरण संरक्षणको जिम्मेवारी केवल सरकार वा कुनै संस्थाको मात्र नभई प्रत्येक नागरिकको साझा दायित्व भएको उल्लेख गरे।

विद्यालयका कोर्डिनेटर प्रियल झाले पछिल्लो समय वातावरण प्रदूषणको समस्या दिनप्रतिदिन गम्भीर बन्दै गएको भन्दै त्यसप्रति बालबालिकादेखि नै सचेतना अभिवृद्धि गर्न कार्यक्रम आयोजना गरिएको जानकारी दिए। उनले यस्ता गतिविधिले विद्यार्थीहरूमा वातावरणप्रति जिम्मेवारीबोध विकास हुनुका साथै समाजमा सकारात्मक सन्देश प्रवाह हुने विश्वास व्यक्त गरे।

विद्यालयले विश्व वातावरण दिवसको अवसरमा आयोजना गरेको उक्त कार्यक्रमले विद्यार्थीहरूलाई वातावरणीय मुद्दाप्रति संवेदनशील बनाउनुका साथै समुदायमा पनि संरक्षणसम्बन्धी चेतना फैलाउन महत्वपूर्ण योगदान पुर्‍याएको सहभागीहरूले बताएका छन्।

 

 

Tags: धनुषा खबर

Discussion about this post

Related Posts

जनकपुरमा कथाकथन कार्यशाला: मधेशका युवाले स्मृति, पहिचान र संघर्षलाई सिर्जनामा उतार्दै

जनकपुरमा कथाकथन कार्यशाला: मधेशका युवाले स्मृति, पहिचान र संघर्षलाई सिर्जनामा उतार्दै

गौर हत्याकाण्डमा छानबिन गर्न सर्वोच्चको आदेश

मिडिया काउन्सिल सदस्य नियुक्ति प्रक्रिया रोक्न माग गर्दै सर्वोच्चमा रिट

उच्च अदालत जनकपुरले लक्ष्यभन्दा बढी मुद्दा फर्छ्यौट,दुई वर्षभन्दा पुराना सबै मुद्दा शून्य

उच्च अदालत जनकपुरले लक्ष्यभन्दा बढी मुद्दा फर्छ्यौट,दुई वर्षभन्दा पुराना सबै मुद्दा शून्य

संघीय संसद्को दुवै सदनबाट बजेट पारित

बदलिँदो प्राथमिकताका आधारमा युएनडीपीसँग विकास सहकार्य गर्न सरकार उत्सुक : अर्थमन्त्री वाग्ले

कृषि मन्त्री चौधरीको पहलमा १० वर्षको अनुदान छानबिन हुने

किसानको मागमा मन्त्री चौधरीको प्रतिबद्धता: ‘विचौलियाको समस्या समाधान गर्न कृषि ऐन अघि बढायौँ’

भुटानी शरणार्थी प्रकरण : रिहा भए बेचन झा

भुटानी शरणार्थी प्रकरण : रिहा भए बेचन झा

खाेप लगाउने छुटेका बालबालिकाकालाई ३१ गते लगाउने

करारमा कर्मचारी भर्ना गर्दा खुला प्रतिस्पर्धा अनिवार्य गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

मधेस प्रदेश : आफैलाई गोली हानेर युवकद्वारा आत्महत्या

रौतहटमा पोखरीमा हाम फालेका भारतीय युवक मृत फेला

प्रधानमन्त्री शाह र निजी क्षेत्रबीच उच्चस्तरीय छलफल: आर्थिक सुधार र लगानीमैत्री वातावरणमा जोड

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

मधेश प्रदेशमा आर्थिक विनियोजन विधेयक पारित

मधेश प्रदेशमा आर्थिक विनियोजन विधेयक पारित

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!