nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

भ्रामक प्रचारको प्रधानाध्यापक पवन मण्डलद्वारा खण्डन, विद्यालयको सफलता सामूहिक प्रयासको परिणाम

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ २२, २०८३, १०:१३ बिहान
भ्रामक प्रचारको प्रधानाध्यापक पवन मण्डलद्वारा खण्डन, विद्यालयको सफलता सामूहिक प्रयासको परिणाम

धनुषा/जेठ २२। धनुषाको विदेह नगरपालिका–स्थित गिद्धा बेलापट्टीमा रहेको श्री जनता नमूना माध्यमिक विद्यालयका प्रधानाध्यापक पवन मण्डलले आफ्नो विषयमा सामाजिक सञ्जाल तथा केही सञ्चारमाध्यममा प्रकाशित सामग्रीहरू तथ्यहीन, भ्रामक र कपोलकल्पित रहेको बताएका छन्।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रधानाध्यापक मण्डलले विद्यालयको विकास र उपलब्धि कुनै एक व्यक्तिको प्रयासबाट नभई नागरिक समाज, शिक्षक, अभिभावक, स्थानीय सरकार तथा सम्पूर्ण सरोकारवालाहरूको साझा योगदानबाट सम्भव भएको बताए।

उनले विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्दै प्रतिस्पर्धी जनशक्ति उत्पादन गरिरहेको उल्लेख गर्दै शिक्षा मार्फत समाजमा विद्यमान कुरीति, अन्धविश्वास, अशिक्षा तथा गरिबी न्यूनीकरणमा समेत सकारात्मक योगदान पुर्‍याइरहेको बताए। आफू लामो समयदेखि शिक्षण पेशामा समर्पित रहँदै विद्यालयको शैक्षिक सुधारका लागि निरन्तर सक्रिय रहेको उनको भनाइ थियो।

प्रधानाध्यापक मण्डलले विदेह नगरपालिकाबाट विद्यालयमा १४ जना नगर शिक्षक उपलब्ध गराइएको जानकारी दिँदै नगरप्रमुख बेचन दाससँग आफ्नो पुरानो सहपाठीको सम्बन्ध रहेको स्पष्ट पारे। सामाजिक सञ्जालमा नगरप्रमुखलाई गालीगलौज गरेको भन्ने आरोपको खण्डन गर्दै उनले त्यस्तो व्यवहार गर्ने कल्पना समेत गर्न नसकिने बताए।

“नगरप्रमुख बेचन दास मेरा सहपाठी हुन्। उहाँप्रति अभद्र व्यवहार गर्ने कुरा कल्पना पनि गर्न सकिँदैन,” मण्डलले भने।

यसै विषयमा नगरप्रमुख बेचन दासले पनि प्रधानाध्यापक मण्डलले आफूलाई कुनै प्रकारको गालीगलौज नगरेको स्पष्ट पार्दै सामाजिक सञ्जालमा प्रसारित केही सामग्री वास्तविकतासँग मेल नखाने बताएका छन्।

प्रधानाध्यापक मण्डलले विद्यालयको शैक्षिक विकासमा पुर्‍याएको योगदानका आधारमा आफू राष्ट्रपतिबाट सम्मानित भएको उल्लेख गर्दै नमूना विद्यालय निर्माणको अभियानलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे। साथै, पत्रकारिताको मूल धर्म निष्पक्षता रहेको उल्लेख गर्दै आफू कहिल्यै पत्रकारविरोधी नरहेको बताए।

कार्यक्रममा विद्यालयका संस्थापक तथा जग्गादाता परिवारका प्रतिनिधि एवं कन्या माध्यमिक विद्यालयका पूर्वप्रधानाध्यापक पशुपति मण्डलले विद्यालयको समग्र विकासमा प्रधानाध्यापक पवन मण्डलको नेतृत्व महत्वपूर्ण रहेको बताए। उनले विद्यालयलाई यस क्षेत्रकै निःशुल्क अंग्रेजी माध्यममा अध्यापन हुने एकमात्र सरकारी विद्यालयका रूपमा स्थापित गर्न मण्डलको उल्लेखनीय भूमिका रहेको धारणा राखे।

पशुपति मण्डलले पूर्व शिक्षाविद् महावीर पुनले समेत विद्यालयको शैक्षिक वातावरण, पठन–पाठन प्रणाली तथा नेतृत्वको प्रशंसा गरेको स्मरण गराउँदै विद्यालयले हासिल गरेका उपलब्धिहरू वास्तविक मूल्याङ्कनको आधारमा प्राप्त भएको बताए। विद्यालयको गुणस्तर अभिवृद्धि र शैक्षिक सुधारका लागि निरन्तर प्रयास जारी रहेको उनको भनाइ थियो।

Tags: धनुषा खबर

Discussion about this post

Related Posts

जनकपुरधामलाई देशकै प्रमुख धार्मिक पर्यटन गन्तव्य बनाइने : मुख्यमन्त्री यादव

जनकपुरधामलाई देशकै प्रमुख धार्मिक पर्यटन गन्तव्य बनाइने : मुख्यमन्त्री यादव

आयोगको प्रतिवेदनविरुद्ध सर्वोच्च अदालतमा जाने तयारीमा एमाले

आयोगको प्रतिवेदनविरुद्ध सर्वोच्च अदालतमा जाने तयारीमा एमाले

विश्व वातावरण दिवसमा संस्कृति विद्या मन्दिरको सचेतना र्‍याली, विद्यार्थीद्वारा वातावरण संरक्षणको सन्देश

विश्व वातावरण दिवसमा संस्कृति विद्या मन्दिरको सचेतना र्‍याली, विद्यार्थीद्वारा वातावरण संरक्षणको सन्देश

जनकपुरधाममा भोलि (शुक्रबार) ‘मिस नेपाल’ २०२६ को लागि अडिसन हुने

जनकपुरधाममा भोलि (शुक्रबार) ‘मिस नेपाल’ २०२६ को लागि अडिसन हुने

भायानेटको वाईफाई ६ इन्टरनेट र भायाटिभी सँगै अब स्टेडियम घरमै

भायानेटको वाईफाई ६ इन्टरनेट र भायाटिभी सँगै अब स्टेडियम घरमै

चिल्ड्रेन होलि प्लेस हाई स्कुलमा तालाबन्दी,६५० भन्दा बढी विद्यार्थीको पढाइ प्रभावित

चिल्ड्रेन होलि प्लेस हाई स्कुलमा तालाबन्दी,६५० भन्दा बढी विद्यार्थीको पढाइ प्रभावित

महोत्तरीमा डकैतीको आतंकः प्रतिवाद गर्दा दम्पतीमाथि गोली प्रहार

महोत्तरीमा डकैतीको आतंकः प्रतिवाद गर्दा दम्पतीमाथि गोली प्रहार

जनकपुरधाम उपमहानगरको इन्धनदेखि विभिन्न सुविधामै करोडौँ खर्च

जनकपुरधाम उपमहानगरको इन्धनदेखि विभिन्न सुविधामै करोडौँ खर्च

तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित

तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित

दलित पत्रकार सङ्घको अध्यक्षमा बराइली

दलित पत्रकार सङ्घको अध्यक्षमा बराइली

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!