nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जनकपुरधाममा एआई फर मोडर्न जर्नालिज्न सम्बन्धी तालिम

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ ९, २०८३, ८:४७ मध्यान्ह
जनकपुरधाममा एआई फर मोडर्न जर्नालिज्न सम्बन्धी तालिम

गिरिजानन्द साह/धनुषा/जेठ ९ गते ।जनकपुरधाममा एआई (कृत्रिम बुद्धिमत्ता) आधारित मोडर्न जर्नालिज्म सम्बन्धी तालिम सम्पन्न भएको छ। सञ्चार क्षेत्रमा प्रविधिको बढ्दो प्रयोगलाई मध्यनजर गर्दै आयोजना गरिएको तालिममा धनुषाका विभिन्न सञ्चारमाध्यममा कार्यरत १५ जना सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो।

तालिममा पत्रकारितामा एआईको प्रयोग, डिजिटल सामग्री निर्माण, समाचार लेखनमा आधुनिक प्रविधिको उपयोग, तथ्य परीक्षण, सामाजिक सञ्जाल व्यवस्थापन तथा मल्टिमिडिया पत्रकारिताका विषयमा नेक्सेलरिज टेकका सिईओ विवेक कुमार साहले प्रशिक्षण दिएका थिए । तालिम नेक्सेलरिज टेकको आयोजनामा तथा आसमान नेपाल,भुमिजा फाउन्डेसन र नेपाल पत्रकार महासंघ धनुषा को सहयोगमा सम्पन्न भएको हो।

पत्रकार महासंघ धनुषाको अध्यक्ष पुरन साह ले एआई मोडर्न जर्नालिजम सम्बन्धी तालिमले सञ्चारकर्मीहरुलाई आधुनिक प्रविधिसँग जोड्न महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्। साथै उनले यस्ता तालिमले स्थानीय सञ्चारकर्मीहरुको क्षमता अभिवृद्धिमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता तालिमलाई १ दिनको समयले नपुग्ने भएकोले यसलाई बढाएर २ वा ३ दिने तालिम आयोजना गर्ने बताए।

तालिममा सहभागी सञ्चारकर्मीहरुले एआई प्रविधिले पत्रकारितालाई अझ प्रभावकारी, छिटो र तथ्यपरक बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्। साथै सहभागीहरुले सञ्चारकर्मीहरुको क्षमता अभिवृद्धिका लागि यस्ता प्रविधिमैत्री तालिमले निकै सहयोग पुग्ने बताएका छ्न । प्रविधिको सही प्रयोगसँगै पत्रकारिताको विश्वसनीयता कायम राख्नुपर्नेमा पनि जोड दिइएको थियो।

Tags: धनुषा खबर

Discussion about this post

Related Posts

जनकपुरधामको रामानन्द चोकमा घरमा आगलागी हुँदा पूर्व शिक्षकको मृत्यु

जनकपुरधामको रामानन्द चोकमा घरमा आगलागी हुँदा पूर्व शिक्षकको मृत्यु

शिवपुरमा लायन्स क्लब गार्गीको आँखा शिविर, १७४ जनाले लिए सेवा

शिवपुरमा लायन्स क्लब गार्गीको आँखा शिविर, १७४ जनाले लिए सेवा

संविधान दिवस अझै पनि मेरा लागि कालो दिन हो : जेन जी अभियन्तानयुम राईन

संविधान दिवस अझै पनि मेरा लागि कालो दिन हो : जेन जी अभियन्तानयुम राईन

स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी उमेरका सांसदलाई प्रधानमन्त्रीको आग्रह

स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी उमेरका सांसदलाई प्रधानमन्त्रीको आग्रह

११ महिनापछि भारतबाट नेपाली महिला उद्धार, बुवाको जिम्मा लगाइयो

११ महिनापछि भारतबाट नेपाली महिला उद्धार, बुवाको जिम्मा लगाइयो

संविधान दिवसमा मधेश भवनमा बृहत् सरसफाइ

संविधान दिवसमा मधेश भवनमा बृहत् सरसफाइ

मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ जना छनोट

मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ जना छनोट

जनमत पार्टीको अध्यक्षमा सीके राउत निर्विरोध

जनमत पार्टीको अध्यक्षमा सीके राउत निर्विरोध

भदौमा वीरगञ्ज भन्सारले गर्‍याे साढे २३ अर्ब राजस्व संकलन

भदौमा वीरगञ्ज भन्सारले गर्‍याे साढे २३ अर्ब राजस्व संकलन

१५ वर्षदेखि अलपत्र कमला नदीको पुल निर्माणको काम अन्तिम चरणमा

१५ वर्षदेखि अलपत्र कमला नदीको पुल निर्माणको काम अन्तिम चरणमा

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि