nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

धनुषामा आमा–छोराको शंकास्पद मृत्यु,माइती पक्षद्वारा निष्पक्ष अनुसन्धानको माग

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ ३, २०८३, ११:१२ मध्यान्ह
धनुषामा आमा–छोराको शंकास्पद मृत्यु,माइती पक्षद्वारा निष्पक्ष अनुसन्धानको माग

module: a; hw-remosaic: 0; touch: (0.40925926, 0.40925926); modeInfo: ; sceneMode: Auto; cct_value: 5125; AI_Scene: (0, -1); aec_lux: 231.6031; hist255: 0.0; hist252~255: 0.0; hist0~25: 0.0;

धनुषा/जेठ ३ गते। धनुषामा एक महिला र उनका १८ महिनाका छोरा मृत अवस्थामा फेला परेको घटनाको निष्पक्ष अनुसन्धानको लागि मृतक महिलाको माइती पक्षले माग गरेका छ्न।

गत वैशाख २४ गते धनुषाधाम नगरपालिका–७ किसानपुर निवासी २४ वर्षीया बबिता साह आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेकी थिइन् भने उनका १८ महिनाका छोरा पनि मृत अवस्थामा भेटिएका थिए । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार प्रारम्भिक अनुसन्धानमा बबिताले आफ्ना छोराको हत्या गरी आफूले आत्महत्या गरेको देखिएको जनाएको छ ।

आइतबार जनकपुरधाममा पत्रकार सम्मेलनमा मृतक बबिताकी आमा बिणा देवी साहले छोरी र नातिको हत्या गरिएको दाबी गरिन् । उनले छोरीलाई हत्या गरेर झुण्ड्याइएको तथा नातिको पनि हत्या गरिएको आरोप लगाइन् । उनका अनुसार ज्वाइँ धर्मेन्द्र साह केही दिनअघि मात्रै वैदेशिक रोजगारीबाट घर आएर पुनः विदेश फर्किएका थिए । करिब २० दिनअघि उनी विदेश गएको बताइएको छ ।

बिणा देवी साहले वैशाख २३ गते राति बबिताको आफ्ना ससुरा प्रमोद साह, जेठाजु विरेन्द्र साह, सासु तथा जेठानीसँग विवाद भएको बताइन् । “मेरो छोरी पढेलेखेकी थिइन्, उनी सधैं केही राम्रो गर्न खोज्थिन् । यही कुरा उनीहरूलाई मन पर्दैनथ्यो,” उनले पत्रकार सम्मेलनमा भनिन् ।

घरायसी विषयलाई लिएर विवाद भएको र सोही राति छोरी तथा नातिको हत्या गरिएको उनको आरोप छ । उनले घटनाको निष्पक्ष अनुसन्धान गरी दोषी माथि कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेकी छन् ।

Tags: धनुषा खबर

Discussion about this post

Related Posts

आजदेखि मलेमास सुरु, गेरुकाधाममा गेरुका मेला सुरु

आजदेखि मलेमास सुरु, गेरुकाधाममा गेरुका मेला सुरु

समावेशी सिद्धान्त बिनाको संघीयता बलियो हुन नसक्ने सभामुख रामअशिष यादवको भनाइ

समावेशी सिद्धान्त बिनाको संघीयता बलियो हुन नसक्ने सभामुख रामअशिष यादवको भनाइ

मदन–आश्रित स्मृति दिवसमा जनकपुरधाममा रक्तदान कार्यक्रम

मदन–आश्रित स्मृति दिवसमा जनकपुरधाममा रक्तदान कार्यक्रम

जानकी मन्दिरमा तुलसीदास स्वामी र स्मिता ठाकरेले गरे पूजा

जानकी मन्दिरमा तुलसीदास स्वामी र स्मिता ठाकरेले गरे पूजा

आजदेखि मलमास सुरु हुँदै, के गर्ने–के नगर्ने ?

आजदेखि मलमास सुरु हुँदै, के गर्ने–के नगर्ने ?

विश्व उच्च रक्तचाप दिवसमा जनकपुरधाममा प्रभातफेरि तथा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

विश्व उच्च रक्तचाप दिवसमा जनकपुरधाममा प्रभातफेरि तथा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

नेपाल निवृत्त शिक्षक समाज धनुषाको दोस्रो अधिवेशन सम्पन्न, ८० वर्ष उमेर पुगेका शिक्षक

नेपाल निवृत्त शिक्षक समाज धनुषाको दोस्रो अधिवेशन सम्पन्न, ८० वर्ष उमेर पुगेका शिक्षक

पतिको दिर्घायुको कामना गर्दै मिथिलाञ्चचलमा बरसाइत (बट सावित्री) पर्व मनाइयो,यस्तो छ पौराणिक कथा

पतिको दिर्घायुको कामना गर्दै मिथिलाञ्चचलमा बरसाइत (बट सावित्री) पर्व मनाइयो,यस्तो छ पौराणिक कथा

गंगासागर आसपासका विस्थापित फुटपाथ व्यवसायीका जनकपुरधामका लागि ‘मिना बजार’ सञ्चालन

गंगासागर आसपासका विस्थापित फुटपाथ व्यवसायीका जनकपुरधामका लागि ‘मिना बजार’ सञ्चालन

जनकपुर साहित्य महोत्सवको सातौं संस्करण जनकपुरधाममा सुरु

जनकपुर साहित्य महोत्सवको सातौं संस्करण जनकपुरधाममा सुरु

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!