nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

मोनास्टिक स्कुल तथा कलेजको एनुवल स्पोर्ट्स मिट २०८२ शुरू

खेलकुदले विद्यार्थीमा अनुशासन र नेतृत्व विकास गर्छ : मैनाली

सजिलो पोस्ट सजिलो पोस्ट
माघ २१, २०८२, ३:३१ मध्यान्ह
मोनास्टिक स्कुल तथा कलेजको एनुवल स्पोर्ट्स मिट २०८२ शुरू

धनुषा/माघ २१ गते। जनकपुरधामस्थित मोनास्टिक स्कुल तथा कलेजले एनुवल स्पोर्ट्स मिट २०८२ को भव्य शुरूवात गरेको छ। बुधबार जनकपुरधाममा रहेको कभर्ड हलमा आयोजित औपचारिक समारोहबीच स्पोर्ट्स मिटको उद्घाटन गरिएको हो।

कार्यक्रमको अध्यक्षता मोनास्टिक स्कुलकी प्रधानाध्यापक शिखा नायक ले गरेकी थिइन् भने उद्घाटन समारोहका प्रमुख अतिथी धनुषा ट्राफिक प्रहरी कार्यालयका ब.प्र.नि. रुपक मैनाली रहेका थिए। त्यस्तै, विशिष्ट अतिथीका रूपमा मोनास्टिक स्कुल तथा कलेजका डाइरेक्टर सोनु साह उपस्थित थिए।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथी ब.प्र.नि. रुपक मैनाली ले खेलकुदले विद्यार्थीहरूमा अनुशासन, आत्मविश्वास र नेतृत्व क्षमताको विकास गराउने बताए। उनले भने, “खेलकुद शारीरिक तन्दुरुस्तीको माध्यम मात्र होइन, यो विद्यार्थीको मानसिक विकास र सकारात्मक सोच निर्माण गर्ने सशक्त आधार हो।”

विशिष्ट अतिथी डाइरेक्टर सोनु साह ले मोनास्टिक स्कुल तथा कलेजले शैक्षिक उपलब्धिसँगै खेलकुद र अतिरिक्त क्रियाकलापलाई समान महत्व दिँदै आएको उल्लेख गरे। खेलकुद कार्यक्रमले विद्यार्थीभित्र लुकेका प्रतिभा उजागर गर्ने र उनीहरूलाई प्रतिस्पर्धी तथा जिम्मेवार नागरिक बनाउन मद्दत गर्ने उनले बताए।

 

कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख अरविन्द यादव, खेल प्रशिक्षकहरू अरुण लाल कर्ण, उपेन्द्र ठाकुर, शुभाष चन्द्र साह,सुरज राउत, अनुज झा, स्पोर्ट्स कोर्डिनेटर बीरेन्द्र कर्ण, कल्चरल कोर्डिनेटर धिरज ठाकुर लगायत खेलाडी, खेलप्रेमी दर्शक तथा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

उक्त अवसरमा विभिन्न खेलका खेलाडीहरू, खेलप्रेमी दर्शक तथा विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो। एनुवल स्पोर्ट्स मिट अन्तर्गत विभिन्न खेल प्रतिस्पर्धाहरू सञ्चालन गरिने आयोजकले जनाएको छ। प्रतियोगिताले विद्यार्थीहरूमा खेलभावना, सहकार्य र अनुशासनको भावना अभिवृद्धि गर्ने विश्वास लिइएको छ।

Tags: खेलकुद

Discussion about this post

Related Posts

मानसिक स्वास्थ्य तथा मनोसामाजिक सेवा सम्बन्धी समीक्षा गोष्ठी जनकपुरधाममा सम्पन्न

मानसिक स्वास्थ्य तथा मनोसामाजिक सेवा सम्बन्धी समीक्षा गोष्ठी जनकपुरधाममा सम्पन्न

७ वर्षपछि राजर्षि जनक विश्वविद्यालयको आफ्नै भवन निर्माण प्रक्रिया सुरु

७ वर्षपछि राजर्षि जनक विश्वविद्यालयको आफ्नै भवन निर्माण प्रक्रिया सुरु

प्रचण्ड गर्मीमा पंखाविहीन कक्षा, शिक्षक अभावले विद्यार्थीको पढाइ प्रभावित

प्रचण्ड गर्मीमा पंखाविहीन कक्षा, शिक्षक अभावले विद्यार्थीको पढाइ प्रभावित

यी हुन विश्वका सबैभन्दा धनी कम्पनि, मस्कले स्पेश एक्स ७ औं नम्बरमा

यी हुन विश्वका सबैभन्दा धनी कम्पनि, मस्कले स्पेश एक्स ७ औं नम्बरमा

चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत

चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत

सप्तरीमा चिसोले कठ्याग्रिएर मृत्यु हुनेको संख्या दुई पुग्यो

बारामा घरको छतबाट खसेर एक जनाको मृत्यु

सातै प्रदेशको बजेट सार्वजनिक, विकासदेखि रोजगारीसम्मका कार्यक्रम प्राथमिकतामा

सातै प्रदेशको बजेट सार्वजनिक, विकासदेखि रोजगारीसम्मका कार्यक्रम प्राथमिकतामा

मेथी, अमला र फूलबाट बनाउनुस विशेष तेल, जसले राेक्छ कपाल झर्न

मेथी, अमला र फूलबाट बनाउनुस विशेष तेल, जसले राेक्छ कपाल झर्न

आगामी ३ दिन तातो लहर चल्ने, यी हुन बढी प्रभावित १७ जिल्ला

आजको मौसमः तराईमा आंशिक बादल लागे पनि गर्मी अत्याधिक हुने

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!