nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सजिलो बचत तथा ऋण सहकारीको १२औँ साधारण सभामा युवा व्यापारी विजय साह सम्मानित

गिरिजानन्द साह गिरिजानन्द साह
पुस २८, २०८२, ३:५८ मध्यान्ह
सजिलो बचत तथा ऋण सहकारीको १२औँ साधारण सभामा युवा व्यापारी विजय साह सम्मानित

जनकपुरधाम/पुस २८ गते। सजिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२औँ वार्षिक साधारण सभामा जनकपुरधामका युवा व्यापारी विजय साहलाई सम्मान गरिएको छ। सहकारीले उनलाई “उत्कृष्ट युवा व्यवसायी” विधामा सम्मान प्रदान गरेको हो।

मिथिलाञ्चल फर्मासुटिकल्स प्रा. लि. तथा सूर्या ड्रग्स, कदमचोक जनकपुरधामका सञ्चालक रहेका साहले औषधि व्यवसायमार्फत स्थानीय स्तरमा रोजगारी सिर्जना, गुणस्तरीय सेवा प्रवाह र व्यावसायिक इमान्दारितालाई प्राथमिकता दिँदै आएको योगदानको कदरस्वरूप उक्त सम्मान प्रदान गरिएको संस्थाले जनाएको छ।

जनकपुरधाममा सम्पन्न साधारण सभाको प्रमुख अतिथि राष्ट्रिय मुक्ति पार्टी नेपालका केन्द्रीय सचिव संजय चौधरी र सजिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष रामहृदय साहले संयुक्त रूपमा विजय साहलाई सम्मान गरेका हुन्।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि चौधरीले युवाहरू व्यवसायमार्फत आत्मनिर्भर बन्दै समाज र राष्ट्रको आर्थिक विकासमा योगदान दिनुपर्ने बताए। उनले सहकारी क्षेत्रले उद्यमशील युवालाई प्रोत्साहन गर्न यस्ता सम्मान कार्यक्रमले सकारात्मक सन्देश दिने उल्लेख गरे।

संस्थाका अध्यक्ष रामहृदय साहले सहकारीले सदस्यहरूको आर्थिक सशक्तीकरणसँगै समाजमा उदाहरणीय कार्य गर्ने व्यक्तिहरूलाई सम्मान गर्दै आएको बताए। उनले विजय साहजस्ता युवा व्यवसायीले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै आगामी दिनमा पनि सहकारीले यस्ता व्यक्तित्वलाई प्रोत्साहन गर्ने प्रतिबद्धता व्यक्त गरे।

सम्मान ग्रहणपछि प्रतिक्रिया दिँदै युवा व्यापारी विजय साहले प्राप्त सम्मानले आफूलाई थप जिम्मेवार र प्रेरित बनाएको बताए। उनले आगामी दिनमा पनि व्यवसायिक इमान्दारिता कायम राख्दै सेवा विस्तार र सामाजिक उत्तरदायित्वमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे।

साधारण सभामा संस्थाको वार्षिक प्रगति प्रतिवेदन, आर्थिक अवस्था र भावी योजना प्रस्तुत गरिएको थियो भने विभिन्न विषयमा छलफलसमेत गरिएको थियो।

Tags: जनकपुरधाम

Discussion about this post

Related Posts

जनकपुरधाम उपमहानगरपालिका द्वारा निर्माण सम्पन्न भवनको नियमित तथा अभिलेखीकरण सुरु

जनकपुरधाम उपमहानगरपालिकाले चौरचन पर्वमा दियो स्थानीय बिदा

कृष्ण जन्माष्टमी पूजा समितिमा विवाद : अध्यक्ष साहविरुद्ध कानूनी प्रक्रियामा जाने समितिको निर्णय

कृष्ण जन्माष्टमी पूजा समितिमा विवाद : अध्यक्ष साहविरुद्ध कानूनी प्रक्रियामा जाने समितिको निर्णय

महोत्तरीमा शौचालयको सेफ्टी ट्यांकी भित्र युवकको शव फेला

महोत्तरीमा शौचालयको सेफ्टी ट्यांकी भित्र युवकको शव फेला

चिलिमे सुरुङमा उद्धारकार्य तीव्र : १२० मिटर भित्रबाट सुनियो आवाज, चिसो हावा आउँदा उद्धारको आशा जगायो

चिलिमे सुरुङमा उद्धारकार्य तीव्र : १२० मिटर भित्रबाट सुनियो आवाज, चिसो हावा आउँदा उद्धारको आशा जगायो

गत आवमा एक हजार ११६ परियोजनामा ५८ अर्बको वैदेशिक लगानी प्रतिबद्धता, सूचना प्रविधिमा उच्च आकर्षण

गत आवमा एक हजार ११६ परियोजनामा ५८ अर्बको वैदेशिक लगानी प्रतिबद्धता, सूचना प्रविधिमा उच्च आकर्षण

बुध ग्रह वैज्ञानिकहरूले अनुमान गरेभन्दा बढी खुम्चिँदै : अध्ययन

बुध ग्रह वैज्ञानिकहरूले अनुमान गरेभन्दा बढी खुम्चिँदै : अध्ययन

बाँकेमा भएको सडक दुर्घटनामा १२ को मृत्यु २१ घाइते

सुमोको ठक्करबाट पैदलयात्रीको मृत्यु, पहिचान खुल्न सकेन

प्रधानमन्त्रीले अहिले बढी नै गाली खान थाले, संवाद बढाऔँ: विशाल भण्डारी

प्रधानमन्त्रीले अहिले बढी नै गाली खान थाले, संवाद बढाऔँ: विशाल भण्डारी

बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली जाँदै

बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली जाँदै

विश्वब्यापी रिलिज भन्दा पहिला नै ‘रामायण’ अस्ट्रेलियामा देखाइने

विश्वब्यापी रिलिज भन्दा पहिला नै ‘रामायण’ अस्ट्रेलियामा देखाइने

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि