nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

समृद्ध बन्नको लागि शिक्षा पहिलो प्रदेशद्वार हो : सभामुख यादव

सजिलो पोस्ट सजिलो पोस्ट
पुस १४, २०८२, ७:०२ मध्यान्ह
समृद्ध बन्नको लागि शिक्षा पहिलो प्रदेशद्वार हो : सभामुख यादव

?????? ???? ????????, ?? ???? ???? ???????? ?????? ??????? ???? ?????? ?????????????? ????? ????????? ?????????? ???? ??????? ????? ???????????? ??????? ?????????? ???????? ???????????? ???÷????

पुस १४ गते। मधेस प्रदेश सभाका सभामुख रामआशिष यादवले समृद्ध बन्नको लागि शिक्षा पहिलो प्रदेशद्वार भएको बताएका छन् ।

जनकपुरधामस्थित मोनास्टिक विद्यालय/कलेजको ४०औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख यादवले मोनास्टिक विद्यालयले विगत चार दशकदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै दक्ष, अनुशासित र जिम्मेवार नागरिक उत्पादनमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको समेत उल्लेख गरे । शिक्षा क्षेत्रमा समयानुसार प्रविधि, नैतिकता र व्यावहारिक ज्ञानलाई प्राथमिकता दिनुपर्नेमा उनले जोड दिए । विद्यार्थीलाई अनुशासन, परिश्रम र सकारात्मक सोचका साथ अध्ययनमा लाग्न सभामुख यादवले आग्रह गरे ।

त्यसैगरी विद्यालयका संस्थापक अध्यक्ष विणादेवी साहले विद्यालयको इतिहास, उद्देश्य र उपलब्धिबारे जानकारी गराउँदै मोनास्टिक विद्यालय स्थापना भएको उद्देश्य समाजलाई शिक्षित, सचेत र सक्षम नागरिक उत्पादन गर्नु रहेको बताए । उनले विद्यालयले शैक्षिक उत्कृष्टतासँगै अनुशासन, संस्कार र समावेशी शिक्षालाई प्राथमिकता दिँदै आएको जानकारी गराए । सभामुख यादवले विश्वका विकसित र समृद्ध राष्ट्रहरूको उदाहरण प्रस्तुत गर्दै शिक्षामा निरन्तर लगानी गरेका मुलुकहरू नै आज विकास र समृद्धिको बाटोमा अघि बढिरहेको बताए ।

कार्यक्रममा विद्यालय/कलेजका संस्थापक, शिक्षक, अभिभावक, विद्यार्थी तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिको उपस्थिति रहेको थियो । वार्षिकोत्सवका अवसरमा विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति, नृत्य, गीत तथा विविध कार्यक्रम प्रस्तुत गरेका थिए । विद्यालय प्रशासनले ४०औँ वार्षिकोत्सवलाई स्मरणीय बनाउन विभिन्न शैक्षिक तथा सांस्कृतिक गतिविधि आयोजना गरिएको जनाएको छ ।

विद्यालयका संस्थापक डा सोनु साहले शिक्षा केवल किताबी ज्ञानमा सीमित नभई नैतिकता, संस्कार र व्यावहारिक सीपसँग जोडिनुपर्नेमा जोड दिए । कार्यक्रममा विद्यालयका शिखा नायकले समेत आफ्नो धारणा राखेको थिए ।कार्यक्रममा विद्यालयका सञ्चालक, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । विद्यालयले ४० वर्षे यात्रामा शिक्षा क्षेत्रमा पुर्‍याएको योगदानको चर्चा गर्दै सहभागीहरूले विद्यालयको भूमिका प्रशंसनीय रहेको बताएका थिए ।

 

Tags: जनकपुरधामधनुषा खबरशिक्षा

Discussion about this post

Related Posts

बारामा बढ्दो आपराधिक घटना : सुरक्षा व्यवस्थापनमाथि गम्भीर प्रश्न

बारामा बढ्दो आपराधिक घटना : सुरक्षा व्यवस्थापनमाथि गम्भीर प्रश्न

रिल्स बनाउन रोक्दा : नवविवाहिताले दाजुभाइ बोलाएर श्रीमानको हत्या गराएको आरोप

रिल्स बनाउन रोक्दा : नवविवाहिताले दाजुभाइ बोलाएर श्रीमानको हत्या गराएको आरोप

असुरक्षित डिजिटल बैंकिङ, ह्याकरले गरे नबिल बैंकको खाताबाट ७० हजार ट्रान्सफर

असुरक्षित डिजिटल बैंकिङ, ह्याकरले गरे नबिल बैंकको खाताबाट ७० हजार ट्रान्सफर

आज कोशी, बागमती र मधेससहितका प्रदेशमा भारी वर्षाको सम्भावना

आज कोशी, बागमती र मधेससहितका प्रदेशमा भारी वर्षाको सम्भावना

दुधमती संवाद : अभियानदेखि नीतिसम्म

दुधमती संवाद : अभियानदेखि नीतिसम्म

जनकपुरधाममा ई–लाईब्रेरी सञ्चालन सम्बन्धी लायन्स क्लब र मैथिली विकास कोषबीच सम्झौता

जनकपुरधाममा ई–लाईब्रेरी सञ्चालन सम्बन्धी लायन्स क्लब र मैथिली विकास कोषबीच सम्झौता

मधेश सरकारको भ्रष्टाचारमा नयाँ नीति : तीन दिनकै भ्रमणमा बिल बिना नै एक महिनाको तलब

मधेश सरकारको भ्रष्टाचारमा नयाँ नीति : तीन दिनकै भ्रमणमा बिल बिना नै एक महिनाको तलब

हिसाब नमिल्दा रौतहटका १२ पालिकाको खाता रोकियो

हिसाब नमिल्दा रौतहटका १२ पालिकाको खाता रोकियो

हिउँदमा विद्युत् आपूर्ति सहज बनाउन गृहकार्य भइरहेको छ: मन्त्री श्रेष्ठ

हिउँदमा विद्युत् आपूर्ति सहज बनाउन गृहकार्य भइरहेको छ: मन्त्री श्रेष्ठ

झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सुरु, ४ लाख ८५ हजारलाई दिइने

झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सुरु, ४ लाख ८५ हजारलाई दिइने

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि