nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जेसिज सप्ताहको चौथो दिन जनकपुर जेसिज द्धारा स्कुल लेभल डान्सिङ कन्टेस्ट कार्यक्रम सम्पन्न

सजिलो पोस्ट सजिलो पोस्ट
कार्तिक २२, २०८२, ६:२४ मध्यान्ह
जेसिज सप्ताहको चौथो दिन जनकपुर जेसिज द्धारा स्कुल लेभल डान्सिङ कन्टेस्ट कार्यक्रम सम्पन्न

गिरिजानन्द साह/कार्तिक २२ गते। जनकपुर जेसीज–२०२५ को जेसीज सप्ताह अन्तर्गत चौथो दिन जनकपुर जेसिज द्धारा स्कुल लेभल डान्सिङ कन्टेस्ट कार्यक्रम सम्पन्न गरेको छ । युवाहरुको नेतृत्व तथा क्षमता बिकासमा सक्रिय जेसीजले यस बर्षपनि बिभिन्न कार्यक्रमका साथ सप्ताह अन्तर्गत कार्यक्रमहरु भईरहेको जेसिज सप्ताहको मुल संयोजक मनोहर ठाकुरले बताएको छ ।

जनकपुर जेसीजको आयोजनामा बुधबार देखि शुरु भएको जेसीज सप्ताह–२०२५ को तेस्रो दिन शनिबार स्कुल लेभल डान्सिङ कन्टेस्ट कार्यक्रम सम्पन्न गरिएको हो । आजको कार्यक्रमको संयोजक जेसि राम सोगारथ साह रहेको थियो।यस कार्यक्रमको प्रमुख अतिथि जनकपुर जेसिज बर्ष २०२१ का अध्यक्ष मनोज साह द्वारा उद्घाटन गरिएको थियो । मुल संयोजक मनोहर ठाकुरले बताए अनुसार जेसिज सप्ताह २०२५ को पाचौं दिन स्टेसनरी वितरण कार्यक्रम रहेको छ।

स्कुल लेभल डान्सिङ कन्टेस्ट मा विभिन्न स्कुलका कक्षा विद्यार्थीहरु सहभागीता जनाएको थियो । कन्टेस्टमा विद्यार्थीहरुले विभिन्न गीतमा एकल तथा सामुहिक नृत्य प्रस्तुत गरेका थिए। विद्यार्थीहरु गरेको प्रस्तुतिकरणको आधारमा जजहरुले मार्किङग गरि प्रथम,द्वितीय र तृतीय छुट्याइएको छ। जसको परिणाम आगामी शनिबार हुने समापण कार्यक्रममा घोषणा गरि पुरस्कार प्रदान गरिने छ। कन्टेस्टमा सहभागीको जजिङग धिरज ठाकुर,सपना साह र विशाल यज्ञले गरेका थिए।

आजको कार्यक्रममा प्रमुख अतिथि जनकपुर जेसिज बर्ष २०२१ का अध्यक्ष मनोज साह रहेको थियो भने नेपाल जेसिजको ५२ औ राष्ट्रिय महाधिवेशनको डाइरेक्टर तथा जेसिज बर्ष २०१६ का अध्यक्ष सुधीर पजियार,जनकपुर जेसिज बर्ष २०२५ का अध्यक्ष जेसि मुकेश साह,पुर्व अध्यक्ष जेसि गौतम साह,जेसिज सप्ताह २०२५ का मुल संयोजक जेसि मनोहर ठाकुर,जेसि दिपक यादव,जेसि भवेश झा,जेसि अमरेन्द्र साह,जेसि ओम प्रकाश साह,जेसि सुबोध ठाकुर,जेसि राजेश कुमार ठाकुर र जेसि विनय साह लगायत जनकपुर जेसिजका पदाधिकारी तथा सदस्यहरुको साथै विभिन्न स्कुलका शिक्षक तथा विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।

Tags: जनकपुर जेसीज

Discussion about this post

Related Posts

पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छः अध्यक्ष शर्मा

पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छः अध्यक्ष शर्मा

भू–अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत वास्तविक सुकुमवासीको परीक्षण सुरु

भू–अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत वास्तविक सुकुमवासीको परीक्षण सुरु

सरकारको नीतिले ५० लाख नागरिक गरिबीको चक्रमा फस्ने : शंकर पोखरेल

सरकारको नीतिले ५० लाख नागरिक गरिबीको चक्रमा फस्ने : शंकर पोखरेल

विश्व प्रेस स्वतन्त्रता दिवस : पत्रकार महासङ्घको ऐक्यबद्धता पदयात्रा

विश्व प्रेस स्वतन्त्रता दिवस : पत्रकार महासङ्घको ऐक्यबद्धता पदयात्रा

जनकपुरधाम जेसिजद्वारा माईन्युट लेखन तालिम सम्पन्न

जनकपुरधाम जेसिजद्वारा माईन्युट लेखन तालिम सम्पन्न

जीवन विकास लघुवित्तको शाखा कार्यालय सबैलाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

जीवन विकास लघुवित्तको शाखा कार्यालय सबैलाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

धनुषामा १३७ केजी गाँजासहित दुई जना पक्राउ

धनुषामा १३७ केजी गाँजासहित दुई जना पक्राउ

समाज र परिवारबाटै नैतिक शिक्षाको शुरुवात आवश्यक : प्रदेश प्रमुख लाभ

समाज र परिवारबाटै नैतिक शिक्षाको शुरुवात आवश्यक : प्रदेश प्रमुख लाभ

दुईदिने बिदालाई कार्यान्वयन गराउन शिक्षक महासङ्घ दृढ

दुईदिने बिदालाई कार्यान्वयन गराउन शिक्षक महासङ्घ दृढ

उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!