nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जेसिस सप्ताहको दोस्रो दिन जनकपुर जेसीसद्धारा स्लो बाईक रेस प्रतियोगिता सम्पन्न

सजिलो पोस्ट सजिलो पोस्ट
कार्तिक २०, २०८२, ९:५३ बिहान
जेसिस सप्ताहको दोस्रो दिन जनकपुर जेसीसद्धारा स्लो बाईक रेस प्रतियोगिता सम्पन्न

गिरिजानन्द साह/कार्तिक २० गते। जनकपुर जेसीज–२०२५ को जेसीज सप्ताह अन्तर्गत दोस्रो दिन स्लो बाईक रेस प्रतियोगिता सम्पन्न भएको छ । युवाहरुको नेतृत्व तथा क्षमता बिकासमा सक्रिय जेसीजले यस बर्षपनि बिभिन्न कार्यक्रमका साथ सप्ताह शुरु गरेको छ ।

जनकपुर जेसीसको आयोजनामा बुधबार देखि शुरु भएको जेसीज सप्ताह–२०२५ को दोस्रो दिन बिहिवार स्लो बाईक रेस सम्पन्न गरिएको हो । यस कार्यक्रमको प्रमुख अतिथि जिल्ला ट्राफिक प्रहरी कार्यलयका धनुषाको प्रमुख सुर्य बहादुर शाही द्वारा उद्घाटन गरिएको थियो ।

उद्घाटनपछि बोल्दै सुर्य बहादुर शाहीले जेसीजले आयोजना गरेको यस प्रकारका कार्यक्रमले बढदो दुर्घटना न्यनिकरण गर्ने सन्देश समुदाय स्तरमा जाने बताए । यस्तो कार्यक्रमले दुर्घटना न्यूनीकरण गर्ने कुरा सबैले बुझ्नु जरुरी रहेको बताए।

कार्यक्रममा जनकपुर जेसिजका पुर्व अध्यक्ष जेसि सुदिप कोईराला र जिल्ला ट्राफिक प्रहरी कार्यलयका धनुषाको प्रमुख सुर्य बहादुर बहादुर शाहीले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा १६ जना युवाहरुको सहभागिता रहेको स्लो बाईक रेस कार्यक्रमका संयोजक अमरेन्द्र साहले जानकारी दिनुभयो । स्लो बाइक रेसमा सहभागी मध्ये र प्रथम,द्वितीय र तृतीय भएकोलाई जेसीज सप्ताह २०२५ को समापनको दिन पुरस्कार दिईने छ । बढदो दुर्घटना न्यनिकरण गर्ने उदेश्यले संचालन गरीएको यो कार्यक्रमले समुदाय स्तरमा राम्रो सन्देश गएको छ ।

जेसिस सप्ताहको तेस्रो दिन स्कुल लेभल ओरिट्री कन्टेस्ट आयोजना गरिने जेसिज सप्ताहको २०२५ को मुल संयोजक मनोहर ठाकुरले जानकारी दिनुभयो ।आजको कार्यक्रममा कार्यक्रमको प्रमुख अतिथि जिल्ला ट्राफिक प्रहरी कार्यलयका धनुषाको प्रमुख सुर्य बहादुर शाही,अतिथिमा जनकपुर जेसिजको पुर्व अध्यक्ष सुदिप कोईराला रहेको थियो भने जनकपुर जेसिस बर्ष २०२५ का अध्यक्ष जेसि मुकेश साह,जेसी दिपक यादव,जेसी प्रशान्त झा,जेसी भवेश झा,जेसि ओम प्रकाश साह,जेसि मनोहर ठाकुर,जेसि अमरेन्द्र,जेसी सुबोध ठाकुर साह,जेसी राजेश ठाकुर लगायत जनकपुर जेसिजका पदाधिकारी तथा सदस्यहरुको साथै ट्राफिक प्रहरीहरु र पत्रकारहरु को उपस्थिती रहेको थियो ।

Tags: जनकपुर जेसीज

Discussion about this post

Related Posts

नामी भिगो ई२को विशेष अफर सकियो, अब एमआरपीमै बुकिङ, मूल्य कति ?

नामी भिगो ई२को विशेष अफर सकियो, अब एमआरपीमै बुकिङ, मूल्य कति ?

तीन प्रदेशका नौ स्थानीय तहको फोहोरमैला व्यवस्थापन कानुन निर्माण

तीन प्रदेशका नौ स्थानीय तहको फोहोरमैला व्यवस्थापन कानुन निर्माण

सिमरावाट फेरि अर्की ११ बर्षिया बालिका हराईन, गरिमाको त्रास

सिमरावाट फेरि अर्की ११ बर्षिया बालिका हराईन, गरिमाको त्रास

मुक्त हरवाचरवाको पहिचान र पुनर्स्थापनाको माग गर्दै जनकपुरमा विरोध प्रदर्शन

मुक्त हरवाचरवाको पहिचान र पुनर्स्थापनाको माग गर्दै जनकपुरमा विरोध प्रदर्शन

डेढलाख घुस लिने जनकपुरका कर अधिकृत रमेश ढकालविरुद्ध विशेष अदालतमा मुद्दा दायर

हिमालयन लाइफका तत्कालीन सीईओ कर्णलाई २५ लाख धरौटीमा छाड्न आदेश

प्रहरीलाई सञ्चार सामाग्री हस्तान्तरण

प्रहरीलाई सञ्चार सामाग्री हस्तान्तरण

लुम्बिनीका तीन नवनियुक्त मन्त्रीले लिए सपथ 

लुम्बिनीका तीन नवनियुक्त मन्त्रीले लिए सपथ 

प्रादेशिक अस्पताल गौरलाई सुबिधा सम्पन्न बनाउन प्रदेश सरकारबाट १० करोड बिनियोजन

प्रादेशिक अस्पताल गौरलाई सुबिधा सम्पन्न बनाउन प्रदेश सरकारबाट १० करोड बिनियोजन

कन्नड स्टार यशको ‘टक्सिक’ले १०० करोडको ओपनिङ गर्ने प्रक्षेपण

कन्नड स्टार यशको ‘टक्सिक’ले १०० करोडको ओपनिङ गर्ने प्रक्षेपण

नवजात शिशुको खरिद-बिक्रीमा संलग्न महिला सेविकासहित पाँचजना पक्राउ

नवजात शिशुको खरिद-बिक्रीमा संलग्न महिला सेविकासहित पाँचजना पक्राउ

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि