nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

वरिष्ठ पत्रकार राम भरोस कापडीसँग कायापलटको प्रेरणादायी ‘अनुभव साझेदारी सत्र’ सम्पन्न

सजिलो पोस्ट सजिलो पोस्ट
कार्तिक १९, २०८२, ४:१२ मध्यान्ह
वरिष्ठ पत्रकार राम भरोस कापडीसँग कायापलटको प्रेरणादायी ‘अनुभव साझेदारी सत्र’ सम्पन्न

गिरिजानन्द साह/जनकपुरधाम/कार्तिक १९ गते । कायापलट पुस्तादेखि पुस्ता कार्यक्रमअन्तर्गत वरिष्ठ पत्रकार तथा मधेश प्रज्ञा प्रतिष्ठानका अध्यक्ष श्री राम भरोस कापडीसँग विशेष अनुभव साझेदारी सत्र सम्पन्न भएको छ।

नेपाल पत्रकार महासंघ धनुषासँगको साझेदारीमा र युरोपेली संघ नेपाल तथा अन्तर्राष्ट्रिय सतर्कता नेपालको सहयोगमा आयोजित उक्त सत्रमा कापडीले आफ्नो जीवन यात्रा, पत्रकारिताको अनुभव, संघर्ष र प्रेरणादायी दृष्टिकोणका विषयमा युवा पत्रकार र युवाहरूसँग खुला संवाद गर्नुभयो।

कार्यक्रममा उहाँले पत्रकारितामा आवश्यक नैतिकता, प्रतिबद्धता र सामाजिक जिम्मेवारीबारे जोड दिँदै भन्नुभयो, “पत्रकारिता केवल पेशा होइन, यो समाज परिवर्तनको शक्तिशाली माध्यम हो।” उहाँका ती वाक्यहरूले उपस्थित युवा सहभागीहरूमा उत्साह, आत्मविश्वास र जिम्मेवारीको भाव थप बलियो बनाएको थियो।

सत्रमा सहभागी युवा पत्रकारहरूले कापडीजस्ता अनुभवी व्यक्तित्वसँग प्रत्यक्ष संवाद गर्ने अवसरलाई अमूल्य अनुभवका रूपमा लिएका थिए। उनीहरूले कार्यक्रमले आफूहरूमा सकारात्मक सोच, पेशागत ऊर्जा र उद्देश्यपूर्ण पत्रकारितातर्फको प्रेरणा जगाएको प्रतिक्रिया दिएका छन्।

कायापलटले पुस्तादेखि पुस्ता कार्यक्रममार्फत समाजका अग्रज व्यक्तित्वहरूका अनुभव र ज्ञानलाई नयाँ पुस्तासँग जोड्ने अभियान चलाउँदै आएको छ, जसले सिकाइ, संवाद र रुपान्तरणको संस्कृतिलाई सबल बनाउने आयाम थप्दै गएको छ।

Tags: जनकपुरधाम

Discussion about this post

Related Posts

जनकपुर जेसिजको जेसिज सप्ताह २०२५ सम्पन्न

जनकपुर जेसिजको जेसिज सप्ताह २०२५ सम्पन्न

जनकपुरधाम वडा न.-१४ मा अनलाइन मतदाता नाम दर्ता,वडाबासी उत्साहित

जनकपुरधाम वडा न.-१४ मा अनलाइन मतदाता नाम दर्ता,वडाबासी उत्साहित

अहिलेको असफल व्यवस्थाकै कारण सार्वजनिक ऋण बढयो : प्रभु साह

अहिलेको असफल व्यवस्थाकै कारण सार्वजनिक ऋण बढयो : प्रभु साह

जनकपुर जेसिजले आयोजना गरेको जेसिज सप्ताहको छैठौ दिन लागुऔषध विरुद्ध सचेतनात्मक कार्यक्रम सम्पन्न

जनकपुर जेसिजले आयोजना गरेको जेसिज सप्ताहको छैठौ दिन लागुऔषध विरुद्ध सचेतनात्मक कार्यक्रम सम्पन्न

जनकपुर जेसिजले आयोजना गरेको जेसिज सप्ताह २०२५ को पाचौं दिन स्टेसनरी सामाग्री वितरण

जनकपुर जेसिजले आयोजना गरेको जेसिज सप्ताह २०२५ को पाचौं दिन स्टेसनरी सामाग्री वितरण

मा.वि.सोहनी मुजेलियामा विपद्‌ जोखिम न्यूनीकरण सम्बन्धी अभिमुखिकरण तथा प्रयोगात्मक अभ्यास सम्पन्न

मा.वि.सोहनी मुजेलियामा विपद्‌ जोखिम न्यूनीकरण सम्बन्धी अभिमुखिकरण तथा प्रयोगात्मक अभ्यास सम्पन्न

जेसिज सप्ताहको चौथो दिन जनकपुर जेसिज द्धारा स्कुल लेभल डान्सिङ कन्टेस्ट कार्यक्रम सम्पन्न

जेसिज सप्ताहको चौथो दिन जनकपुर जेसिज द्धारा स्कुल लेभल डान्सिङ कन्टेस्ट कार्यक्रम सम्पन्न

मधेश सरकारमा को को बन्दैछ मन्त्री?

मधेश सरकारमा को को बन्दैछ मन्त्री?

जेसिज सप्ताहको तेस्रो दिन जनकपुर जेसिज द्धारा स्कुल लेभल ओरेट्री कन्टेस्ट कार्यक्रम सम्पन्न

जेसिज सप्ताहको तेस्रो दिन जनकपुर जेसिज द्धारा स्कुल लेभल ओरेट्री कन्टेस्ट कार्यक्रम सम्पन्न

दुई वर्षको प्रेम, विवाह सुरु भएको दुई मिनेटमै बबाल

दुई वर्षको प्रेम, विवाह सुरु भएको दुई मिनेटमै बबाल

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!