nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जनकपुरधाममा नेपाल जेसीजको ५२ औं राष्ट्रिय महाअधिवेशन लक्षित दर्शन अनावरण कार्यक्रम सम्पन्न

गिरिजानन्द साह गिरिजानन्द साह
भदौ ७, २०८२, ६:२० बिहान
जनकपुरधाममा नेपाल जेसीजको ५२ औं राष्ट्रिय महाअधिवेशन लक्षित दर्शन अनावरण कार्यक्रम सम्पन्न

गिरिजानन्द साह/जनकपुरधाम/भदौ ६ गत। नेपाल जेसीजको ५० औं वार्षिकोत्सवको अवसरमा जनकपुर जेसीजको आतिथ्यतामा हुन गइरहेको ५२ औं राष्ट्रिय महाअधिवेशनलाई लक्षित गर्दै जनकपुरधाममा Unveiling the Vision Ceremony (दर्शन अनावरण कार्यक्रम) सम्पन्न भएको छ।

शुक्रबार जनकपुर जेसीजको आयोजनामा ऐतिहासिक जानकी मन्दिर प्राङ्गणमा आयोजित कार्यक्रमको विशेष समारोहबीच ५२ औं राष्ट्रिय महाअधिवेशनको लोगो अनावरण गरिएको छ। लोगो अनावरणसँगै महाअधिवेशनको तयारीलाई विधिवत् सुरुवात गरिएको जनकपुर जेसीजले जानकारी दिएको छ।

कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेशका वन तथा वातावरण मन्त्री सञ्जय कुमार यादवले नेपाल जेसीजको सामाजिक र संगठनात्मक योगदानको प्रशंसा गर्दै यसलाई केवल शहरी क्षेत्रमा मात्र नभई ग्रामीण तहसम्म विस्तार गर्नुपर्ने सुझाव दिनुभयो। उहाँले ५२ औं राष्ट्रिय महाअधिवेशनको सफलताको शुभकामना दिदै जेसीजको कार्यक्रमहरूले युवालाई नेतृत्व, सामाजिक उत्तरदायित्व र राष्ट्र निर्माणमा अग्रसर बनाउन ठूलो भूमिका खेलेको बताए ।

अन्य वक्ताहरूले ५२ औं राष्ट्रिय महाअधिवेशनलाई सफल र ऐतिहासिक बनाउन सबैलाई सक्रिय सहयोग गर्न आग्रह गरेका थिए। उनीहरूले अधिवेशनले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा नेपाल जेसीजको गरिमा अझै उचाल्ने अपेक्षा व्यक्त गर्दै महाअधिवेशनको सम्पूर्ण सफलता र उज्ज्वल भविष्यमाथि शुभकामना व्यक्त गरे।

कार्यक्रममा नेपाल जेसीजका कार्यकारीणी उपाध्यक्ष गणेश सापकोटा, जानकी मन्दिरका छोटा महन्थ रामरोशन दास, जेसीआई सिनेटर सुरेन्द्र महतो, तथा ५२ औं राष्ट्रिय अधिवेशनका निर्देशक सुधिर पजियार विशिष्ट अतिथि रहेका थिए। त्यस्तै, जनकपुर जेसीजका पूर्व अध्यक्षहरू, वर्ष २०२५ का पदाधिकारीहरू, सदस्यहरू, पत्रकार, सरोकारवाला र स्थानीयको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको संयोजक जेसी रजनीश साहले गरेको थियो भने कार्यक्रम संचालन ५२ औं राष्ट्रिय महाअधिवेशनका “उप-सम्मेलन निर्देशक” तथा बर्ष २०२१ का शाखा अध्यक्ष जेसी मनोज कुमार साह मनोज साहले गरेको थियो।

कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्दै ५२ औं राष्ट्रिय महाअधिवेशनको निर्देशक सुधिर पजियारले यस अनावरण समारोहले ५२ औं राष्ट्रिय महाअधिवेशनलाई औपचारिक सुरुवात मात्र नभई ऐतिहासिक उपलब्धिको दिशामा अघि बढाएको बताए । जनकपुर जेसीजका जेसी अध्यक्ष मुकेश कुमार साहले यस कार्यक्रममा सहभागिता जनाइएका सबैलाई धन्यवाद ज्ञापन गर्दै ५२ औं राष्ट्रिय महाअधिवेशनलाई ऐतिहासिक र सफल बनाउन सबैको साथ–सहयोग आवश्यक रहेको बताएका छन ।

Tags: जनकपुर जेसीज

Discussion about this post

Related Posts

आगामी वर्षदेखि रामजानकी अन्तर्राष्ट्रिय रंगशाला निर्माण सुरु हुनेछ ः मुख्यमन्त्री यादव

आगामी वर्षदेखि रामजानकी अन्तर्राष्ट्रिय रंगशाला निर्माण सुरु हुनेछ ः मुख्यमन्त्री यादव

प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षामाथि जोड दिदै पत्रकार महासंघ मधेशको पाँचौँ साधारणसभा सम्पन्न

प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षामाथि जोड दिदै पत्रकार महासंघ मधेशको पाँचौँ साधारणसभा सम्पन्न

नेकोस कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता सुरु

नेकोस कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता सुरु

सान्भी कलेक्सन जनकपुरको सस्तो र लोकप्रिय किनमेल गन्तव्य

सान्भी कलेक्सन जनकपुरको सस्तो र लोकप्रिय किनमेल गन्तव्य

सङ्घीयताको कार्यान्वयन: मधेस प्रदेशका स्थानीय तहबाट करदाता सेवा

सङ्घीयताको कार्यान्वयन: मधेस प्रदेशका स्थानीय तहबाट करदाता सेवा

व्याहुत सुडी सेवा समिति जनकपुरधामको महाधिवेशन सम्पन्न

व्याहुत सुडी सेवा समिति जनकपुरधामको महाधिवेशन सम्पन्न

रौतहटमा ट्राफिक जनचेतना सप्ताहः चेकजाँच देखि विद्यालयमा प्रशिक्षणसम्म

रौतहटमा ट्राफिक जनचेतना सप्ताहः चेकजाँच देखि विद्यालयमा प्रशिक्षणसम्म

भदौंसम्म राप्रपाको जिल्ला अधिवेसन, मंशिरमा केन्द्रिय महाधिवेसन

भदौंसम्म राप्रपाको जिल्ला अधिवेसन, मंशिरमा केन्द्रिय महाधिवेसन

स्रोत नखुलेको नगद २२ लाख नगदसहित पक्राउ

स्रोत नखुलेको नगद २२ लाख नगदसहित पक्राउ

भोली देखी सुरू हुने रास्वपा महाधिवेसनमा ५ प्रतिवेदन पेश हुने

भोली देखी सुरू हुने रास्वपा महाधिवेसनमा ५ प्रतिवेदन पेश हुने

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!