nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जनकपुरधाममा १८ औं राष्ट्रिय सोतोकान कराँते प्रतियोगिता तथा दोस्रो वडा अध्यक्ष कप सम्पन्न,प्रतियोगिता मधेश प्रदेशको टिम प्रथम

गिरिजानन्द साह गिरिजानन्द साह
असार १, २०८२, ९:१३ मध्यान्ह
जनकपुरधाममा १८ औं राष्ट्रिय सोतोकान कराँते प्रतियोगिता तथा दोस्रो वडा अध्यक्ष कप सम्पन्न,प्रतियोगिता मधेश प्रदेशको टिम प्रथम

गिरिजानन्द साह/असार १ गते। जनकपुरधाम उप–महानगरपालिका–८ को आयोजना तथा नेपाल सोतोकान कराँते संघ, धनुषाको सहकार्यमा सम्पन्न १८ औं राष्ट्रिय सोतोकान कराँते प्रतियोगिता तथा दोस्रो वडा अध्यक्ष कप भव्य रूपमा सम्पन्न भएको छ। धनुषा जिल्ला खेलकुद विकास समितिको कभर्ड हलमा आयोजित प्रतियोगितामा देशका सातवटै प्रदेश र आयोजक टिम सहित कुल आठ टोलीको सहभागिता रहेको थियो।

प्रतियोगिता मधेश प्रदेशको टिमले प्रथम स्थान, बागमती प्रदेशको टिमले दोस्रो स्थान, तथा गण्डकी प्रदेशको टिमले तेस्रो स्थान हात पार्न सफल भएको छ। खेलाडीहरूले विभिन्न तौल तथा उमेर समूहमा प्रतिस्पर्धा गरेका थिए।

समापन कार्यक्रम जनकपुरधाम उप–महानगरपालिका वडा नं. ८ का वडा अध्यक्ष दिनेश सिंहको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबे थिए। प्रमुख अतिथि थेबेले कार्यक्रममा बोल्दै भने: “युवा भनेकै राष्ट्रको कर्णधार हुन्। उनीहरूको ऊर्जा, जोश र लगनशीलता समृद्ध राष्ट्र निर्माणको मूल आधार हो। ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय अभियानलाई सार्थक बनाउन युवाहरूले नेतृत्व लिनुपर्छ।”

प्रतियोगिताको समापन समारोहमा उत्कृष्ट खेलाडीहरूलाई ट्रफी, प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरिएको थियो। सहभागी खेलाडीहरूको आत्मबल बढाउने उद्देश्यले पुरस्कार वितरण कार्यक्रममा उत्साहजनक सहभागिता देखिएको थियो। आयोजक संस्थाले प्रतियोगिताको सफल आयोजनामा मधेश प्रदेश खेलकुद परिषद्का सदस्य लभ कुमार अधिकारीको महत्वपूर्ण योगदानको चर्चा गर्दै सबै सहयोगी पक्षप्रति आभार व्यक्त गरेको छ। साथै, आयोजकले सुरक्षाकर्मी, स्वयंसेवक, सञ्चारकर्मी तथा स्थानीय समुदायको सक्रिय भूमिका र सहयोगप्रति विशेष धन्यवाद व्यक्त गरेको छ।

समापन कार्यक्रममा जनकपुरधाम उप–महानगरपालिका वडा नं. ८ का वडा अध्यक्ष दिनेश सिंह,नेपाल सोतोकान कराँते संघका प्रशिक्षक तथा नेपाल कराँते संघका वरिष्ठ प्रशिक्षक श्याम शेर्पा,मधेश प्रदेश खेलकुद परिषद्का सदस्य लभ कुमार अधिकारी,दर्जनौं कराँते खेलाडी, सञ्चारकर्मी, प्रशिक्षक र खेलप्रेमी दर्शकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएपछि आयोजक संस्थाले आगामी वर्षहरूमा अझ विस्तारित र अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गर्ने प्रतिबद्धता जनाएको छ।

 

  • Beta

Beta feature

  • Beta

Beta feature

Tags: खेलकुदजनकपुरधाम

Discussion about this post

Related Posts

विजय कुमार साह श्री राम युवा कमिटीको अध्यक्ष पदमा निर्वाचित

विजय कुमार साह श्री राम युवा कमिटीको अध्यक्ष पदमा निर्वाचित

मिडिया काउन्सिलद्वारा तीन वटा कार्यविधिको मस्यौदा माथि प्रदेशभरका पत्रकारसँग सुझाव संकलन तथा छलफल

मिडिया काउन्सिलद्वारा तीन वटा कार्यविधिको मस्यौदा माथि प्रदेशभरका पत्रकारसँग सुझाव संकलन तथा छलफल

धनुषामा ट्राफिक सचेतना अभियान सञ्चालन, नियम उल्लङ्घन गर्ने सवारीमाथि कारबाही

धनुषामा ट्राफिक सचेतना अभियान सञ्चालन, नियम उल्लङ्घन गर्ने सवारीमाथि कारबाही

जनकपुरधाममा इफेक्टिभ पब्लिक स्पीकिङ्ग तथा लियो ओरियन्टेसन तालिम सम्पन्न

जनकपुरधाममा इफेक्टिभ पब्लिक स्पीकिङ्ग तथा लियो ओरियन्टेसन तालिम सम्पन्न

जनकपुरधाममा ‘जलवायु न्याय अभियान क्षमता अभिवृद्धि कार्यशाला तथा प्यानल छलफल’ सम्पन्न,जलवायु न्यायका लागि युवा नेतृत्व अपरिहार्य

जनकपुरधाममा ‘जलवायु न्याय अभियान क्षमता अभिवृद्धि कार्यशाला तथा प्यानल छलफल’ सम्पन्न,जलवायु न्यायका लागि युवा नेतृत्व अपरिहार्य

बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतको निधन

बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतको निधन

सप्तरीको कदमहामा रोकिराखेको ट्यांकरमा ट्रकले पछाडिबाट ठक्कर दिँदा एक बालिकाको ज्यान गयो तीन जना घाइते

धनुषामा उपमेयर सवार गाडी र एम्बुलेन्स ठोक्किँदा ८ जना घाइते

कार्यवाहक प्रमुख निर्वाचन आयुक्तमा डा. तुलाधर

कार्यवाहक प्रमुख निर्वाचन आयुक्तमा डा. तुलाधर

भारतीय मिडियाले भने, ‘टि २० का लागि वैभव सुर्यबंशीलगायतका खेलाडी नेपाल जाने’

भारतीय मिडियाले भने, ‘टि २० का लागि वैभव सुर्यबंशीलगायतका खेलाडी नेपाल जाने’

टर्की र इजिप्टमा ‘एलजीवीटी क्यु’ समर्थित क्रुज जहाजलाई प्रवेशमा रोक

टर्की र इजिप्टमा ‘एलजीवीटी क्यु’ समर्थित क्रुज जहाजलाई प्रवेशमा रोक

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!