nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

राजर्षि जनक विश्वविद्यालयको दिक्षान्त समारोह सम्पन्न

गिरिजानन्द साह गिरिजानन्द साह
जेष्ठ २७, २०८२, ८:११ मध्यान्ह
राजर्षि जनक विश्वविद्यालयको दिक्षान्त समारोह सम्पन्न

जेठ २७ गते। राजर्षि जनक विश्वविद्यालयको पहिलो दीक्षान्त समारोह जनकपुरधाममा भव्य रूपमा सम्पन्न भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बल्ल जनकपुरधाममा विश्वविद्यालय स्थापना भएको र पहिलो दिक्षान्त समारोह सम्पन्न भएकोमा आश्चर्य व्यक्त गर्दै यसमा शासकीय स्वार्थपन र कुव्यवस्था दोषी रहेको बताएका छन् ।

राजर्षि जनक विश्वविद्यालयको पहिलो दिक्षान्त समारोहलाई सम्बोन गर्दै विश्वविद्यालयको कुलपति एवं प्रधानमन्त्री ओलीले राजर्षि जनक विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरु पहिलो पटक दिक्षित भएकोमा खुशी व्यक्त गर्दै जनकपुरधाम पहिले देखि नै ज्ञानको भूमि भएपनि यहाँ विश्वविद्यालय अहिले आएर स्थापना हुनुमा कुव्यवस्था दोषी रहेको बताए । उनले अब आउने दिनमा यस्ता कमजोरीहरुलाई वास्तविक प्रजातन्त्रको अभ्यास गर्दै हटाउँदै लैजाने प्रतिवद्धता व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले भने ‘यहाँ सत्ययुगमा ज्ञानको छलफल हुन्थ्यो, विद्वताको छलफल हुन्थ्यो, दर्शनको छलफल हुन्थ्यो, त्यसको ४ हजार वर्षपछि हामी फेरी त्यहीँ स्थानमा आई पुगेका छौँ, खुशी लागिरहेको छ ।’ अगाडी भने ‘४ हजार वर्षपछि फेरी हामी त्यही ठाउँमा पुगेकोमा खुशी छु, बीचमा हाम्रो इतिहास हराई सकेको थियो , केही केही विद्वान मात्रै निस्किए विद्यापतिजस्ता यसमा शासकीय कुव्यवस्थाको कमजोरी हो ।’

प्रधानमन्त्री ओलीले हाम्रो शिक्षाको परम्परा प्राचिन रहे पनि त्यसको प्रचार प्रसारमा हामी पछाडी परिरहेको बताए । उनले भने ‘हाम्रो पहिलो व्यवस्थित विश्वविद्यालय २८ सय वर्ष अगाडी थियो जबकि पश्चिमा विश्वविद्यालयको परम्परा साढे ४ सय वर्ष पुरानो हुनुले पनि हाम्रो शिक्षा प्रणाली प्राचिन रहेकोे कुरालाई प्रमाणित गर्छ ।’ कतिपयले हाम्रो पूर्वीय दर्शन अन्धविश्वासमा आधारित रहेको झुठा कुरा गर्छ तर पूर्वीय दर्शन अन्धविश्वासमा आधारित नभएर सिद्धान्तमा आधारित दर्शन रहेको प्रधानमन्त्री ओलीले खावी गरे ।

प्रधानमन्त्री ओलीले राजर्षि जनक विश्वविद्यालयको विषयमा चर्चा गर्दै भने ‘अहिले थोरै विद्यार्थीहरु छन् तर सफलताकालागि काफि छ, किनभने ठूला ठूला यात्राको आरम्भ पहिलो पाइलाबाट हुन्छ ।’ त्यसैले यो आरम्भलाई शक्तिको रुपमा परिणत गर्दै अगाडी बढ्न आग्रह गरे ।

मधेश प्रदेशका जिल्लामा निरक्षतादर पछिल्लो केही जनगणना बढ्दै जानु चिन्ताको विषय भएको मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले बताए साथाई विश्वविद्यालयबाट दीक्षित हुनुभएका विद्यार्थीको उज्ज्वल भविष्यको कामना पनि गरे।

संघीय सरकार मातहतको यो विश्वविद्यालयमा हाल चार संकायका छ भने एमफिल, एमबीए, बीबीए, बीडीबीएम, बीई–सिभिल, बीआईटी, बीसीए, बीएस्सी–सीएसआईटी, बीपीएच, बीएस्सी–एमएलटी, बीएस्सी–एजी, बीए–एलएलबी र बीजेएमसी गरी १३ वटा शैक्षिक कार्यक्रम सञ्चालनमा छ।

 

  • Beta

Beta feature

  • Beta

Beta feature

Discussion about this post

Related Posts

बारामा बढ्दो आपराधिक घटना : सुरक्षा व्यवस्थापनमाथि गम्भीर प्रश्न

बारामा बढ्दो आपराधिक घटना : सुरक्षा व्यवस्थापनमाथि गम्भीर प्रश्न

रिल्स बनाउन रोक्दा : नवविवाहिताले दाजुभाइ बोलाएर श्रीमानको हत्या गराएको आरोप

रिल्स बनाउन रोक्दा : नवविवाहिताले दाजुभाइ बोलाएर श्रीमानको हत्या गराएको आरोप

असुरक्षित डिजिटल बैंकिङ, ह्याकरले गरे नबिल बैंकको खाताबाट ७० हजार ट्रान्सफर

असुरक्षित डिजिटल बैंकिङ, ह्याकरले गरे नबिल बैंकको खाताबाट ७० हजार ट्रान्सफर

आज कोशी, बागमती र मधेससहितका प्रदेशमा भारी वर्षाको सम्भावना

आज कोशी, बागमती र मधेससहितका प्रदेशमा भारी वर्षाको सम्भावना

दुधमती संवाद : अभियानदेखि नीतिसम्म

दुधमती संवाद : अभियानदेखि नीतिसम्म

जनकपुरधाममा ई–लाईब्रेरी सञ्चालन सम्बन्धी लायन्स क्लब र मैथिली विकास कोषबीच सम्झौता

जनकपुरधाममा ई–लाईब्रेरी सञ्चालन सम्बन्धी लायन्स क्लब र मैथिली विकास कोषबीच सम्झौता

मधेश सरकारको भ्रष्टाचारमा नयाँ नीति : तीन दिनकै भ्रमणमा बिल बिना नै एक महिनाको तलब

मधेश सरकारको भ्रष्टाचारमा नयाँ नीति : तीन दिनकै भ्रमणमा बिल बिना नै एक महिनाको तलब

हिसाब नमिल्दा रौतहटका १२ पालिकाको खाता रोकियो

हिसाब नमिल्दा रौतहटका १२ पालिकाको खाता रोकियो

हिउँदमा विद्युत् आपूर्ति सहज बनाउन गृहकार्य भइरहेको छ: मन्त्री श्रेष्ठ

हिउँदमा विद्युत् आपूर्ति सहज बनाउन गृहकार्य भइरहेको छ: मन्त्री श्रेष्ठ

झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सुरु, ४ लाख ८५ हजारलाई दिइने

झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सुरु, ४ लाख ८५ हजारलाई दिइने

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि