nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

शैक्षिक सुधारकाे माग गर्दै वडाध्यक्ष ४४ दिनदेखि धर्नामा

गिरिजानन्द साह गिरिजानन्द साह
चैत्र १३, २०८१, ८:३२ मध्यान्ह
शैक्षिक सुधारकाे माग गर्दै वडाध्यक्ष ४४ दिनदेखि धर्नामा

चैत १३ गते। धनुषाको सबैला नगरपालिका–११, का वडाध्यक्ष सरोजकुमार यादव ४४ दिनदेखि धर्नामा बसिरहनुभएको छ । शैक्षिक सुधार, सरसफाई तथा कर्मचारी व्यवस्थापन लगायतका विभिन्न माग गर्दै माघ २८ गतेदेखि सबैला नगरपालिकाको प्रवेशद्वारमा धर्नामा हुनुहुन्छ ।

वडाध्यक्ष यादवले विद्यार्थी सङ्ख्याको अनुपातमा शिक्षक पूर्ति, वडा कार्यालयमा कर्मचारी व्यवस्थापन र सरसफाइलगायतका माग राख्दै धर्नामा बसिरहेको बताउनुभयो । उहाँले आफ्नो माग कार्यान्वयन नभएसम्म धर्ना जारी राख्ने जानकारी दिनुभयो। उहाँले स्थानीय सरकार नागरिकका मौलिक हक सुनिश्चित गर्ने संस्था भएको बताउँदै आफ्नो प्रस्तावमाथि छलफल नहुँदा अनिश्चितकालीन धर्नामा बस्न बाध्य भएको सुनाउनुभयो ।

वडाध्यक्ष यादवले पाँच वटा नगरसभा र २० भन्दा बढी कार्यपालिका बैठकमा आफ्नो प्रस्ताव राखे पनि त्यसमाथि छलफल नै नगरिएको गुनासो गर्नुभयो । उहाँले नगर प्रमुख कारीराम यादवले आफूले राखेका प्रस्तावलाई बेवास्ता गरेकाले बाध्य भएर धर्नामा बस्नुपरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “स्थानीय सरकार भनेको नागरिकको मौलिक हकसँग प्रत्यक्ष सरोकार राख्ने सरकार हो । शिक्षा, स्वास्थ्य, सरसफाइ जस्ता सेवा प्रवाह गर्नु प्रमुख दायित्व हो । तर मेरो प्रस्तावमाथि कुनै छलफल नगरी बेवास्ता गरियो जसका कारण म ४४ दिनदेखि धर्नामा बसेको छु,।” उहाँले विभिन्न मितिमा दर्ता गराएका प्रस्तावमाथि छलफल गरी निर्णय कार्यान्वयन नहुञ्जेलसम्म धर्ना जारी रहने बताउनुभयो ।

वडाध्यक्ष यादवले आफूले उठाएको माग आफ्नो वडाको मात्रै नभई नगरपालिकाको सबै वडाको साझा समस्या भएको बताउँदै यहाँ विद्यार्थी सङ्ख्याको अनुपातमा ७० भन्दा बढी शिक्षक सङ्ख्या कम रहेका जानकारी दिनुभयो । शिक्षकको सङ्ख्या धेरै कम भएकाले विद्यार्थीको अध्ययन प्रभावित भइरहेको उहाँको भनाइ छ । वडाध्यक्ष यादवका अनुसार वडा कार्यालयमा कम्प्युटर अपरेटरको पनि अभाव छ । जसले गर्दा स्थानीयवासीलाई सेवा दिन कठिनाइ भइरहेको छ ।

उहाँले विषय तथा कक्षाअनुसार शिक्षक पूर्ति, सामाजिक सुरक्षाभत्ता प्रत्येक वडाको टोल टोलमै गएर वितरण गर्नुपर्ने, राष्ट्रिय परिचयपत्र प्रत्येक वडामा गएर बनाउने व्यवस्था गर्नुपर्ने, प्रत्येक वडा कार्यालयमा कम्प्युटर अपरेटरको व्यवस्था गर्नुपर्ने आफ्नो माग रहेको बताउनुभयो। सबैला नगरपालिका–९ का वडाध्यक्ष मनिषकुमार रायले वडा नम्बर ११ का वडाध्यक्ष यादवले उठाएका माग चाँडै कार्यान्वयन नभए आफू पनि वडा कार्यालय बन्द गरी धर्नामा बस्ने चेतावनी दिनुभयो ।

सबैला नगरपालिकाका नगर प्रमुख यादवले वडाध्यक्ष यादवले उठाएका केही जायज मागलाई कार्यान्वयन भइरहेको राष्ट्रिय परिचयपत्र र समाजिक सुरक्षाभत्ता गाउँगाउँमै गएर वितरण गर्नुपर्ने माग सुरक्षा तथा प्राविधिक दृष्टिकोणले अनुचित भएको उहाँले जानकारी दिनुभयो ।

Tags: धनुषा खबर

Discussion about this post

Related Posts

लियो क्लब अफ जनकपुरधामको साधारणसभा सम्पन्न, अध्यक्षमा प्रविन कुमार महतो निर्विरोध निर्वाचित

लियो क्लब अफ जनकपुरधामको साधारणसभा सम्पन्न, अध्यक्षमा प्रविन कुमार महतो निर्विरोध निर्वाचित

लियो क्लब अफ जनकपुरधाम क्यापिटलको साधारणसभा सम्पन्न, विकास साह पुनः अध्यक्षमा निर्विरोध निर्वाचित

लियो क्लब अफ जनकपुरधाम क्यापिटलको साधारणसभा सम्पन्न, विकास साह पुनः अध्यक्षमा निर्विरोध निर्वाचित

रास्वपा महाधिवेसनमा ४ हजार २११ प्रतिनिधि रहने, आज उदघाटन

रास्वपा महाधिवेसनमा ४ हजार २११ प्रतिनिधि रहने, आज उदघाटन

आगामी वर्षदेखि रामजानकी अन्तर्राष्ट्रिय रंगशाला निर्माण सुरु हुनेछ ः मुख्यमन्त्री यादव

आगामी वर्षदेखि रामजानकी अन्तर्राष्ट्रिय रंगशाला निर्माण सुरु हुनेछ ः मुख्यमन्त्री यादव

प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षामाथि जोड दिदै पत्रकार महासंघ मधेशको पाँचौँ साधारणसभा सम्पन्न

प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षामाथि जोड दिदै पत्रकार महासंघ मधेशको पाँचौँ साधारणसभा सम्पन्न

नेकोस कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता सुरु

नेकोस कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता सुरु

सान्भी कलेक्सन जनकपुरको सस्तो र लोकप्रिय किनमेल गन्तव्य

सान्भी कलेक्सन जनकपुरको सस्तो र लोकप्रिय किनमेल गन्तव्य

सङ्घीयताको कार्यान्वयन: मधेस प्रदेशका स्थानीय तहबाट करदाता सेवा

सङ्घीयताको कार्यान्वयन: मधेस प्रदेशका स्थानीय तहबाट करदाता सेवा

व्याहुत सुडी सेवा समिति जनकपुरधामको महाधिवेशन सम्पन्न

व्याहुत सुडी सेवा समिति जनकपुरधामको महाधिवेशन सम्पन्न

रौतहटमा ट्राफिक जनचेतना सप्ताहः चेकजाँच देखि विद्यालयमा प्रशिक्षणसम्म

रौतहटमा ट्राफिक जनचेतना सप्ताहः चेकजाँच देखि विद्यालयमा प्रशिक्षणसम्म

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!