nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

आज रोज डेः कुन रंगको गुलाब कस्लाइ दिने ?

गिरिजानन्द साह गिरिजानन्द साह
माघ २५, २०८१, १:२८ मध्यान्ह
आज रोज डेः कुन रंगको गुलाब कस्लाइ दिने ?

माघ २५ गते । भ्यालेन्टाइन सप्ताह प्रेमीहरूको लागि धेरै विशेष छ। यो सातामा प्रेम हावामा घुल्छ र भ्यालेन्टाइन विकको पहिलो दिन हावामा गुलाबको सुगन्ध पनि बग्न थाल्छ । हरेक वर्ष फेब्रुअरी ७ बाट भ्यालेन्टाइन वीक सुरु हुन्छ, यसको पहिलो दिन रोज डे मनाइन्छ। धेरै जोडीहरूको रोमान्टिक कथा रोज डेबाट सुरु हुन्छ। वास्तवमा यस दिन केटा वा केटीहरूले आफ्नो पार्टनर वा आफूले मनपर्ने व्यक्तिलाई गुलाब दिन्छन्। गुलाबलाई फूलको रानी भनिन्छ । यसको सुगन्ध, सौन्दर्य र रगतजस्तै गहिरो रातो रङले मुटु छुन्छ। तर, रोज डेमा रातो गुलाब मात्र होइन विभिन्न रंगका गुलाब जो सुकैलाई पनि दिन सकिन्छ । यी फरक–फरक गुलाबको महत्व र अर्थ पनि फरक–फरक छ । यस्तो अवस्थामा आफ्नो भावना व्यक्त गर्न कुन रंगको गुलाब दिन सकिन्छ त, जान्नुहोस्।

रातो गुलाब
रोज डेमा रातो गुलाब दिनु भनेको कसैलाई आफ्नो माया व्यक्त गर्नु हो किनभने रातो रङलाई प्रेमको रंग भनिन्छ । रातो गुलाबलाई प्रेम, भक्ति र रोमान्सको प्रतीक मानिन्छ। भ्यालेन्टाइन डे र रोज डेमा पनि रातो गुलाब दिइन्छ ।

गुलाबी गुलाब
तपाईले मनपर्ने वा तपाईलाई मन पर्ने व्यक्तिलाई गुलाबी गुलाब दिन सक्नुहुन्छ। यो गुलाब आफ्नो भावना व्यक्त गर्न दिन सकिन्छ। यदि तपाईं कसैप्रति कृतज्ञता महसुस गर्नुहुन्छ भने यो उनलाई पनि यो दिन सकिन्छ।

पहेंलो गुलाब 
पहेँलो गुलाबलाई मित्रताको प्रतीक मानिन्छ । यो गुलाब आफ्ना साथीहरूलाई वा साथीको रूपमा मन पराउने व्यक्तिलाई दिन सकिन्छ।

सेतो गुलाब 
सेतो रंगलाई शान्तिको प्रतीक मानिन्छ । तपाईं यो गुलाब कसैलाई दिन सक्नु हुन्छ, जसको लागि तपाईंको मनमा कुनै छल छैन। सम्बन्धमा इमान्दारिता देखाउनको लागि व्यक्तिले कसैलाई सेतो गुलाब पनि दिन सक्छ।

सुन्तला गुलाब 
सुन्तला रंगको गुलाब ऊर्जा, खुशी र उत्साह व्यक्त गर्न दिइन्छ। सम्बन्धमा यो गुलाब दिनुको अर्थ तपाई आफ्नो पार्टनरसँगको सम्बन्धमा जोश र उत्साह चाहनु हुन्छ भन्ने हो ।

Tags: विविध

Discussion about this post

Related Posts

यी हुन मन्त्रिपरिषद् बैठकको आजका निर्णयहरु

यी हुन मन्त्रिपरिषद् बैठकको आजका निर्णयहरु

लियो क्लब अफ जनकपुरधाम क्यापिटल चर्टर, विकास साह अध्यक्षमा चयन

लियो क्लब अफ जनकपुरधाम क्यापिटल चर्टर, विकास साह अध्यक्षमा चयन

धनुषामा विश्व प्रेस स्वतन्त्रता दिवस मनाइयो, प्रभातफेरीदेखि अन्तरक्रियासम्म कार्यक्रम

धनुषामा विश्व प्रेस स्वतन्त्रता दिवस मनाइयो, प्रभातफेरीदेखि अन्तरक्रियासम्म कार्यक्रम

क्यान महासंघ धनुषा द्वारा साइबर सेक्युरिटी सम्बन्धि कार्यशाला सम्पन्न

क्यान महासंघ धनुषा द्वारा साइबर सेक्युरिटी सम्बन्धि कार्यशाला सम्पन्न

पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छः अध्यक्ष शर्मा

पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छः अध्यक्ष शर्मा

भू–अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत वास्तविक सुकुमवासीको परीक्षण सुरु

भू–अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत वास्तविक सुकुमवासीको परीक्षण सुरु

सरकारको नीतिले ५० लाख नागरिक गरिबीको चक्रमा फस्ने : शंकर पोखरेल

सरकारको नीतिले ५० लाख नागरिक गरिबीको चक्रमा फस्ने : शंकर पोखरेल

विश्व प्रेस स्वतन्त्रता दिवस : पत्रकार महासङ्घको ऐक्यबद्धता पदयात्रा

विश्व प्रेस स्वतन्त्रता दिवस : पत्रकार महासङ्घको ऐक्यबद्धता पदयात्रा

जनकपुरधाम जेसिजद्वारा माईन्युट लेखन तालिम सम्पन्न

जनकपुरधाम जेसिजद्वारा माईन्युट लेखन तालिम सम्पन्न

जीवन विकास लघुवित्तको शाखा कार्यालय सबैलाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

जीवन विकास लघुवित्तको शाखा कार्यालय सबैलाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!